Saunko Jhari Bani
🎵 1348 characters
⏱️ 4:26 duration
🆔 ID: 14375165
📜 Lyrics
साउनको झरी बनी तिमी आऊ न
मेरो मनको अँधेरीमा जून छाऊ न
साउनको झरी बनी तिमी आऊ न
मेरो मनको अँधेरीमा जून छाऊ न
साउनको झरी बनी...
हो, बाफिएर आज हिमाल किन रोएछ?
बाफिएर आज हिमाल किन रोएछ?
कता-कता मनभित्र घाउ दुखेछ
बिहानी भो, किरणसँगै तिमी आऊ न
छातीभित्र मुटु बोल्छ, "तिमी आऊ न"
मेरो मनको अँधेरीमा जून छाऊ न
साउनको झरी बनी...
हो, निसासेको पारि पाखा कति धुमैलो
निसासेको पारि पाखा कति धुमैलो
डुब्दै जाने घामले हो कि डढेलो लागेको?
भन्ज्याङ अनि पाखा भन्छ, "तिमी आऊ न"
फूलहरू रोई भन्छ, "तिमी आऊ न"
मेरो मनको अँधेरीमा जून छाऊ न
साउनको झरी बनी...
मेरो मनको अँधेरीमा जून छाऊ न
साउनको झरी बनी तिमी आऊ न
मेरो मनको अँधेरीमा जून छाऊ न
साउनको झरी बनी...
हो, बाफिएर आज हिमाल किन रोएछ?
बाफिएर आज हिमाल किन रोएछ?
कता-कता मनभित्र घाउ दुखेछ
बिहानी भो, किरणसँगै तिमी आऊ न
छातीभित्र मुटु बोल्छ, "तिमी आऊ न"
मेरो मनको अँधेरीमा जून छाऊ न
साउनको झरी बनी...
हो, निसासेको पारि पाखा कति धुमैलो
निसासेको पारि पाखा कति धुमैलो
डुब्दै जाने घामले हो कि डढेलो लागेको?
भन्ज्याङ अनि पाखा भन्छ, "तिमी आऊ न"
फूलहरू रोई भन्छ, "तिमी आऊ न"
मेरो मनको अँधेरीमा जून छाऊ न
साउनको झरी बनी...