Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sparsha Sangeet

👤 Purna Rai • 21M plays 🎼 Sparsha Sangeet ⏱️ 6:07
🎵 3320 characters
⏱️ 6:07 duration
🆔 ID: 14378023

📜 Lyrics

गाजलु तिम्रा आँखा, लजालु भाका तिम्रा
अड्कल नै गर्न गाह्रो, बयानै गरूँ कहाँबाट?
केशको लय समाऊँ कि? ओठमा लाली सजाउनी
उज्यालो मुस्कान बताऊँ कि? मनै शुद्ध झल्काउँछिन्

टाढिएर नजाऊ तिमी, हेर, विश्वास गर मलाई एकफेर
सहजै काटौँला यो जिन्दगी, जाँदैन तिम्रो माया है खेर
माया छ नि यतै मैतिर, दौडी आउनू, अँगाल्नू एकफेर
दुई कदम तिमी सार्नू अनि दुई कदम मै सारौँला

मेरी माया फूलजस्ती, बगैँचामा फुलिरहनी
मेरी माया चम्किला ताराहरूमा चम्किने जून
मेरी माया आकाशमाथि, मेरी माया धर्तीमा नि
मेरी माया फराकिलै संसारमा फराकिलै सोच राख्छिन्

शब्द सबै सँगै समेट्दै वर्णन गरेँ तिमीलाई
अलिअलि अकमकिई, अत्तालिँदै माया लाएँ तिमीसँगै

मन नै त हो यो दुखिजाने, दुखाइगयो होला
कसम नै हो तोडी लाने, अन्तैतिर जोऱ्यौ होला
दुखेका ती मनलाई न हुन् अलि बढी माया चाहिने
टुटेका ती विश्वासहरू न हुन् आशाहरूले जोडिदिने

मेरी माया आकाशजस्ती, बादलहरू थामिरहनी
मेरी माया चम्किला ताराहरूमा चम्किने जून
मेरी माया सागरजस्ती, गहिराइमा डुबिरहनी
मेरी माया फराकिलै संसारमा फराकिलै सोच राख्छिन्

तिम्रो माया ९९ भए मेरो माया १००
तिम्रो माया जूनतारा भए मेरो माया नक्षत्र सबै
तिम्रो माया सुकुम्वासी भए मेरो माया नम्बरी
तिम्रो माया सुनचाँदी भए मेरो माया हीराझैँ

तिम्रो माया ९९ भए मेरो माया १००
तिम्रो माया जूनतारा भए मेरो माया नक्षत्र सबै
तिम्रो माया सुकुम्वासी भए मेरो माया नम्बरी
तिम्रो माया सुनचाँदी भए मेरो माया हीराझैँ

⏱️ Synced Lyrics

[00:32.02] गाजलु तिम्रा आँखा, लजालु भाका तिम्रा
[00:39.54] अड्कल नै गर्न गाह्रो, बयानै गरूँ कहाँबाट?
[00:46.98] केशको लय समाऊँ कि? ओठमा लाली सजाउनी
[00:54.35] उज्यालो मुस्कान बताऊँ कि? मनै शुद्ध झल्काउँछिन्
[01:03.13] टाढिएर नजाऊ तिमी, हेर, विश्वास गर मलाई एकफेर
[01:10.34] सहजै काटौँला यो जिन्दगी, जाँदैन तिम्रो माया है खेर
[01:17.78] माया छ नि यतै मैतिर, दौडी आउनू, अँगाल्नू एकफेर
[01:25.15] दुई कदम तिमी सार्नू अनि दुई कदम मै सारौँला
[01:32.35]
[02:00.65] मेरी माया फूलजस्ती, बगैँचामा फुलिरहनी
[02:08.17] मेरी माया चम्किला ताराहरूमा चम्किने जून
[02:15.72] मेरी माया आकाशमाथि, मेरी माया धर्तीमा नि
[02:22.91] मेरी माया फराकिलै संसारमा फराकिलै सोच राख्छिन्
[02:31.37]
[03:01.01] शब्द सबै सँगै समेट्दै वर्णन गरेँ तिमीलाई
[03:12.21]
[03:16.04] अलिअलि अकमकिई, अत्तालिँदै माया लाएँ तिमीसँगै
[03:28.46] मन नै त हो यो दुखिजाने, दुखाइगयो होला
[03:36.62] कसम नै हो तोडी लाने, अन्तैतिर जोऱ्यौ होला
[03:44.12] दुखेका ती मनलाई न हुन् अलि बढी माया चाहिने
[03:51.53] टुटेका ती विश्वासहरू न हुन् आशाहरूले जोडिदिने
[03:58.91] मेरी माया आकाशजस्ती, बादलहरू थामिरहनी
[04:06.37] मेरी माया चम्किला ताराहरूमा चम्किने जून
[04:13.72] मेरी माया सागरजस्ती, गहिराइमा डुबिरहनी
[04:21.04] मेरी माया फराकिलै संसारमा फराकिलै सोच राख्छिन्
[04:28.50]
[04:58.13] तिम्रो माया ९९ भए मेरो माया १००
[05:05.28] तिम्रो माया जूनतारा भए मेरो माया नक्षत्र सबै
[05:12.45] तिम्रो माया सुकुम्वासी भए मेरो माया नम्बरी
[05:19.69] तिम्रो माया सुनचाँदी भए मेरो माया हीराझैँ
[05:26.94] तिम्रो माया ९९ भए मेरो माया १००
[05:34.09] तिम्रो माया जूनतारा भए मेरो माया नक्षत्र सबै
[05:41.47] तिम्रो माया सुकुम्वासी भए मेरो माया नम्बरी
[05:48.58] तिम्रो माया सुनचाँदी भए मेरो माया हीराझैँ
[05:55.98]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings