Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Simit Yaad

👤 Phosphenes 🎼 Simit Yaad ⏱️ 3:36
🎵 1071 characters
⏱️ 3:36 duration
🆔 ID: 14394353

📜 Lyrics

भुल्नेछैन कहिले पनि तिमीलाई गुमाई
राखेको छु यो शब्द कुनै अर्थ नभई

के हाम्रो भेट भए आँखामै आँखा जुधाई हेर्थ्यौ होला?
के हाम्रो भेट भए आँखामै आँखा जुधाई हेर्थ्यौ होला?

गुम्सिएको भावनालाई कसरी पोखूँ म?
सहज छैन यो सहरमा तिम्रो पाइला पहिल्याउन

दिन र रातका कुरा कथा नै कथा भई बित्यो
सम्झनामै सीमित भई यादहरू आउँछ तिम्रो

हिजोको कुराहरू सबै भुलिदिन्छु म
मनको कुरा सबै खोलिदिन्छु अब
हिजोको कुराहरू सबै भुलिदिन्छु म

⏱️ Synced Lyrics

[00:12.64] भुल्नेछैन कहिले पनि तिमीलाई गुमाई
[00:25.98] राखेको छु यो शब्द कुनै अर्थ नभई
[00:34.25]
[00:40.12] के हाम्रो भेट भए आँखामै आँखा जुधाई हेर्थ्यौ होला?
[00:53.45] के हाम्रो भेट भए आँखामै आँखा जुधाई हेर्थ्यौ होला?
[01:08.86] गुम्सिएको भावनालाई कसरी पोखूँ म?
[01:22.01] सहज छैन यो सहरमा तिम्रो पाइला पहिल्याउन
[01:30.59]
[01:36.35] दिन र रातका कुरा कथा नै कथा भई बित्यो
[01:49.56] सम्झनामै सीमित भई यादहरू आउँछ तिम्रो
[02:00.24]
[02:36.03] हिजोको कुराहरू सबै भुलिदिन्छु म
[02:49.39] मनको कुरा सबै खोलिदिन्छु अब
[03:02.55] हिजोको कुराहरू सबै भुलिदिन्छु म
[03:09.50]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings