Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Katha: Episode VIII - Tadhiera

👤 Sajjan Raj Vaidya 🎼 Katha: Episode VIII - Tadhiera ⏱️ 5:53
🎵 2483 characters
⏱️ 5:53 duration
🆔 ID: 14414261

📜 Lyrics

सागरपारिको माया हाम्रो
बाध्यता जीवनमा आउँदै गर्छन्
केही पललाई त हो टाढा भाको
बाधा संसारमा आउँदै गर्छन्

बिउँझिँदा खोज्छु तिमीलाई नै
सपना देख्छु तिम्रो अँगालोको
टाढा छौ, तर तिमीलाई नै
भाग्यले बाँधेको, मनले छ चाहेको

सपनामा डुबेर तिम्रो स्पर्श महसुस गर्छु
सम्झनामा लुकेर रातदिन बिताउँछु
तिम्रो आवाज सुनेर मन मेरो हर्षविभोर भो
तिम्रा आँखाका चम्किला प्रकाशको म बिन्ती गर्छु

बिउँझिँदा खोज्छु तिमीलाई नै
सपना देख्छु तिम्रो अँगालोको
टाढा छौ, तर तिमीलाई नै
भाग्यले बाँधेको, मनले छ चाहेको

रोकेर राखौँला धड्कन मेरो तिमीलाई सुम्पिन, तिम्रै नै हो
भविष्यमा मेरो तिमी नै छौ, भोलिलाई पर्खँदै
रोकेर राखेछु धड्कन मेरो तिमीलाई सुम्पिन, तिम्रै नै हो
भविष्यमा मेरो तिमी नै छौ, आज त काटौँला

बिउँझिँदा खोज्छु तिमीलाई नै
सपना देख्छु तिम्रो अँगालोको
टाढा छौ, तर तिमीलाई नै
भाग्यले बाँधेको, मनले छ चाहेको

टाढा, टाढा, टाढा छु म
टाढा, टाढा, टाढा छु म
टाढा, टाढा, टाढा छु म
टाढा, टाढा, टाढा छु म

टाढा, टाढा, टाढा छु म
टाढा, टाढा, टाढा छु म
टाढा, टाढा, टाढा छु म
टाढा, टाढा, आउँदै छु ल

⏱️ Synced Lyrics

[00:24.08] सागरपारिको माया हाम्रो
[00:34.77] बाध्यता जीवनमा आउँदै गर्छन्
[00:45.16] केही पललाई त हो टाढा भाको
[00:55.57] बाधा संसारमा आउँदै गर्छन्
[01:05.96] बिउँझिँदा खोज्छु तिमीलाई नै
[01:16.73] सपना देख्छु तिम्रो अँगालोको
[01:27.41] टाढा छौ, तर तिमीलाई नै
[01:38.25] भाग्यले बाँधेको, मनले छ चाहेको
[01:48.94] सपनामा डुबेर तिम्रो स्पर्श महसुस गर्छु
[01:59.78] सम्झनामा लुकेर रातदिन बिताउँछु
[02:09.75] तिम्रो आवाज सुनेर मन मेरो हर्षविभोर भो
[02:20.79] तिम्रा आँखाका चम्किला प्रकाशको म बिन्ती गर्छु
[02:32.32] बिउँझिँदा खोज्छु तिमीलाई नै
[02:43.18] सपना देख्छु तिम्रो अँगालोको
[02:53.83] टाढा छौ, तर तिमीलाई नै
[03:04.68] भाग्यले बाँधेको, मनले छ चाहेको
[03:12.95] रोकेर राखौँला धड्कन मेरो तिमीलाई सुम्पिन, तिम्रै नै हो
[03:23.63] भविष्यमा मेरो तिमी नै छौ, भोलिलाई पर्खँदै
[03:34.17] रोकेर राखेछु धड्कन मेरो तिमीलाई सुम्पिन, तिम्रै नै हो
[03:45.17] भविष्यमा मेरो तिमी नै छौ, आज त काटौँला
[03:58.25] बिउँझिँदा खोज्छु तिमीलाई नै
[04:08.86] सपना देख्छु तिम्रो अँगालोको
[04:19.66] टाढा छौ, तर तिमीलाई नै
[04:30.35] भाग्यले बाँधेको, मनले छ चाहेको
[04:37.57]
[05:00.96] टाढा, टाढा, टाढा छु म
[05:06.13] टाढा, टाढा, टाढा छु म
[05:11.50] टाढा, टाढा, टाढा छु म
[05:16.93] टाढा, टाढा, टाढा छु म
[05:22.15] टाढा, टाढा, टाढा छु म
[05:27.74] टाढा, टाढा, टाढा छु म
[05:33.18] टाढा, टाढा, टाढा छु म
[05:38.53] टाढा, टाढा, आउँदै छु ल
[05:43.52]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings