VZN - Hik Hikki [Sped Up]
🎵 1606 characters
⏱️ 2:05 duration
🆔 ID: 14425883
📜 Lyrics
सधैँ मलाई सम्झी बसिरहन्छौ कि कसो?
किन भन्दैनौ कसैलाई हाम्रो पुरानो सम्बन्घ के थियो?
कसैलाई थाहा छैन, तिम्रोबारे चर्चाको मुनि म मेरो नाम लेख्दिऊँ कि?
मन यो मान्दैन, तिम्ले मलाई बिर्सेको भए आइरहन्छ किन हिकहिकी?
हिकहिकी, हिकहिकी
आउँछ किन एक, दुई, तीन हो?
हिकहिकी, हिकहिकी
सताउँछ किन एक, दुई, तीन हो?
वर्षाका रातमा त्यो सेतो सोफा भाँचिएको त कसो नसम्झियौ होला?
नत्र किन व्यर्थै यसरी मलाई बाडुलीलो बेरी सधैँ अल्झाइरहन्थ्यो होला?
यो सबै तिम्ले गर्दा हो, कति लेख्नु गीत पनि?
थाहा छैन मलाई यो के भो, आत्तिरहन्छ मेरो ढुकढुकी
सताइरहन्छ हिकहिकी, हिकहिकी
आउँछ किन एक, दुई, तीन हो?
अड्किरहन्छ हिकहिकी, हिकहिकी

⏱️ Synced Lyrics
[00:07.18] सधैँ मलाई सम्झी बसिरहन्छौ कि कसो?
[00:13.38] किन भन्दैनौ कसैलाई हाम्रो पुरानो सम्बन्घ के थियो?
[00:20.36] कसैलाई थाहा छैन, तिम्रोबारे चर्चाको मुनि म मेरो नाम लेख्दिऊँ कि?
[00:27.66] मन यो मान्दैन, तिम्ले मलाई बिर्सेको भए आइरहन्छ किन हिकहिकी?
[00:34.56] हिकहिकी, हिकहिकी
[00:37.15] आउँछ किन एक, दुई, तीन हो?
[00:41.46] हिकहिकी, हिकहिकी
[00:43.73] सताउँछ किन एक, दुई, तीन हो?
[00:48.49] वर्षाका रातमा त्यो सेतो सोफा भाँचिएको त कसो नसम्झियौ होला?
[00:54.43] नत्र किन व्यर्थै यसरी मलाई बाडुलीलो बेरी सधैँ अल्झाइरहन्थ्यो होला?
[01:01.45] यो सबै तिम्ले गर्दा हो, कति लेख्नु गीत पनि?
[01:08.25] थाहा छैन मलाई यो के भो, आत्तिरहन्छ मेरो ढुकढुकी
[01:14.99] सताइरहन्छ हिकहिकी, हिकहिकी
[01:18.73] आउँछ किन एक, दुई, तीन हो?
[01:21.92] अड्किरहन्छ हिकहिकी, हिकहिकी
[01:25.35] सताउँछ किन एक, दुई, तीन हो?
[01:28.50]