Sayad Timro Batoma
🎵 2482 characters
⏱️ 3:53 duration
🆔 ID: 14487499
📜 Lyrics
शायद तिम्रो बाटोमा
मेरो पाईला नहोला
शायद तिम्रो आँखामा
सपना मेरो नहोला
तर मेरो जीवनमा
तिमी सधैं हुने छौ
कहिलेकाही रुने छौ, कहिलेकाही रुने छौ
शायद तिम्रो बाटोमा
कति दिन बिते? कति रात हराए?
तर तिमी आएनौ
कति दिन बिते? कति रात हराए?
तर तिमी आएनौ
अन्धकार तिम्रो जीवनमा
ज्योती मेरो नहोला
उदास तिम्रो जीवनमा
मुस्कान मेरो नहोला
तर मेरो जीवनमा
तिमी सधैं हुने छौ
कहिलेकाही रुने छौ, कहिलेकाही रुने छौ
शायद तिम्रो बाटोमा
कति सपनाहरू यहाँ देखे मैले
तर तिमी आएनौ
कति सपनाहरू यहाँ देखे मैले
तर तिमी आएनौ
चञ्चल तिम्रो जीवनमा
योबन मेरो नहोला
सुन्दर तिम्रो जीवनमा
सुन्दरता मेरो नहोला
तर मेरो जीवनमा
तिमी सधैं हुने छौ
कहिलेकाही रुने छौ, कहिलेकाही रुने छौ
शायद तिम्रो बाटोमा
मेरो पाईला नहोला
शायद तिम्रो आँखामा
सपना मेरो नहोला
तर मेरो जीवनमा
तिमी सधैं हुने छौ
कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा), कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा)
कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा), कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा)
कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा), कहिलेकाही—
मेरो पाईला नहोला
शायद तिम्रो आँखामा
सपना मेरो नहोला
तर मेरो जीवनमा
तिमी सधैं हुने छौ
कहिलेकाही रुने छौ, कहिलेकाही रुने छौ
शायद तिम्रो बाटोमा
कति दिन बिते? कति रात हराए?
तर तिमी आएनौ
कति दिन बिते? कति रात हराए?
तर तिमी आएनौ
अन्धकार तिम्रो जीवनमा
ज्योती मेरो नहोला
उदास तिम्रो जीवनमा
मुस्कान मेरो नहोला
तर मेरो जीवनमा
तिमी सधैं हुने छौ
कहिलेकाही रुने छौ, कहिलेकाही रुने छौ
शायद तिम्रो बाटोमा
कति सपनाहरू यहाँ देखे मैले
तर तिमी आएनौ
कति सपनाहरू यहाँ देखे मैले
तर तिमी आएनौ
चञ्चल तिम्रो जीवनमा
योबन मेरो नहोला
सुन्दर तिम्रो जीवनमा
सुन्दरता मेरो नहोला
तर मेरो जीवनमा
तिमी सधैं हुने छौ
कहिलेकाही रुने छौ, कहिलेकाही रुने छौ
शायद तिम्रो बाटोमा
मेरो पाईला नहोला
शायद तिम्रो आँखामा
सपना मेरो नहोला
तर मेरो जीवनमा
तिमी सधैं हुने छौ
कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा), कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा)
कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा), कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा)
कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा), कहिलेकाही—
⏱️ Synced Lyrics
[00:22.18] शायद तिम्रो बाटोमा
[00:25.87] मेरो पाईला नहोला
[00:29.82] शायद तिम्रो आँखामा
[00:32.92] सपना मेरो नहोला
[00:37.07] तर मेरो जीवनमा
[00:40.96] तिमी सधैं हुने छौ
[00:44.94] कहिलेकाही रुने छौ, कहिलेकाही रुने छौ
[00:52.06] शायद तिम्रो बाटोमा
[01:10.11] कति दिन बिते? कति रात हराए?
[01:18.06] तर तिमी आएनौ
[01:21.58] कति दिन बिते? कति रात हराए?
[01:28.66] तर तिमी आएनौ
[01:32.35] अन्धकार तिम्रो जीवनमा
[01:36.23] ज्योती मेरो नहोला
[01:39.94] उदास तिम्रो जीवनमा
[01:43.40] मुस्कान मेरो नहोला
[01:47.38] तर मेरो जीवनमा
[01:50.94] तिमी सधैं हुने छौ
[01:54.79] कहिलेकाही रुने छौ, कहिलेकाही रुने छौ
[02:02.33] शायद तिम्रो बाटोमा
[02:20.29] कति सपनाहरू यहाँ देखे मैले
[02:28.01] तर तिमी आएनौ
[02:31.67] कति सपनाहरू यहाँ देखे मैले
[02:39.15] तर तिमी आएनौ
[02:42.76] चञ्चल तिम्रो जीवनमा
[02:46.02] योबन मेरो नहोला
[02:49.75] सुन्दर तिम्रो जीवनमा
[02:53.23] सुन्दरता मेरो नहोला
[02:57.42] तर मेरो जीवनमा
[03:00.94] तिमी सधैं हुने छौ
[03:04.80] कहिलेकाही रुने छौ, कहिलेकाही रुने छौ
[03:12.40] शायद तिम्रो बाटोमा
[03:16.31] मेरो पाईला नहोला
[03:19.22] शायद तिम्रो आँखामा
[03:22.93] सपना मेरो नहोला
[03:26.99] तर मेरो जीवनमा
[03:30.38] तिमी सधैं हुने छौ
[03:34.47] कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा), कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा)
[03:41.55] कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा), कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा)
[03:48.30] कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा), कहिलेकाही—
[03:52.13]
[00:25.87] मेरो पाईला नहोला
[00:29.82] शायद तिम्रो आँखामा
[00:32.92] सपना मेरो नहोला
[00:37.07] तर मेरो जीवनमा
[00:40.96] तिमी सधैं हुने छौ
[00:44.94] कहिलेकाही रुने छौ, कहिलेकाही रुने छौ
[00:52.06] शायद तिम्रो बाटोमा
[01:10.11] कति दिन बिते? कति रात हराए?
[01:18.06] तर तिमी आएनौ
[01:21.58] कति दिन बिते? कति रात हराए?
[01:28.66] तर तिमी आएनौ
[01:32.35] अन्धकार तिम्रो जीवनमा
[01:36.23] ज्योती मेरो नहोला
[01:39.94] उदास तिम्रो जीवनमा
[01:43.40] मुस्कान मेरो नहोला
[01:47.38] तर मेरो जीवनमा
[01:50.94] तिमी सधैं हुने छौ
[01:54.79] कहिलेकाही रुने छौ, कहिलेकाही रुने छौ
[02:02.33] शायद तिम्रो बाटोमा
[02:20.29] कति सपनाहरू यहाँ देखे मैले
[02:28.01] तर तिमी आएनौ
[02:31.67] कति सपनाहरू यहाँ देखे मैले
[02:39.15] तर तिमी आएनौ
[02:42.76] चञ्चल तिम्रो जीवनमा
[02:46.02] योबन मेरो नहोला
[02:49.75] सुन्दर तिम्रो जीवनमा
[02:53.23] सुन्दरता मेरो नहोला
[02:57.42] तर मेरो जीवनमा
[03:00.94] तिमी सधैं हुने छौ
[03:04.80] कहिलेकाही रुने छौ, कहिलेकाही रुने छौ
[03:12.40] शायद तिम्रो बाटोमा
[03:16.31] मेरो पाईला नहोला
[03:19.22] शायद तिम्रो आँखामा
[03:22.93] सपना मेरो नहोला
[03:26.99] तर मेरो जीवनमा
[03:30.38] तिमी सधैं हुने छौ
[03:34.47] कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा), कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा)
[03:41.55] कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा), कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा)
[03:48.30] कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा), कहिलेकाही—
[03:52.13]