Saino Tapai
🎵 6073 characters
⏱️ 3:06 duration
🆔 ID: 14582463
📜 Lyrics
साइनो तपाईं होस् (Yeah), बोल्नु अगाडी सोच्
कलाको स्थायी स्रोत (स्रोत), म हु आफ्नै boss (Boss)
साइनो तपाईं होस् (Yeah), बोल्नु अगाडी सोच् (Yeah)
कलाको स्थायी स्रोत (Yeah), म हु आफ्नै boss (Yeah)
Yeah, एक्लो छोरो हिँड्दैछ solo, चाहिदैन दाजु र भाई
दाजु द भाई, गर्छ भलाई, दिदैन आसुँ मलाई
कसैको भरमा सक्दिन परन, अड्किन्छ जहिको त्यहिँ
If you ain't talking the price
Please तैले contact नि नगर् मलाई (मलाई)
म तँलाई चिन्दिन (Woo), अर्काको नाम लिएर हिँड्दिन
यो नक्कली नाता लगाउनेको वरिपरि मैले आँखा नि चिम्लिन्न
म कसैको नारामा मिसिन्न, कसैको नाफामा इखलिन्न
तर झुठो आरोप लगाउने औला पछाडीको कारण म बुझ्दिन
त्यसैले त म चल्छु आफ्नै खुशीमा, झमेलालाई राख्छु दुरीमा
बिश्वास विहिन भाछ दुनिया जहाँ सबैभन्दा चर्को बोलिराछ रूपियाँ (Woo, woo, woo, woo)
धम्की नदे (Yeah), Yodda लाई चम्किन दे (Yeah)
चाहे त जुनसुकै टोलको जोसुकै होस् तँ Yodda लाई धम्की नदे
मसँग पहिल्यै छ आपत्ती, प्रगती धैर्यता पनि
म गर्दिन कसैको चाकडी
Yodda ले खेल्दैन धाधली, performance गर्दैन जहापनी (गर्दैन जहापनी)
म सोच्छु आफ्नो जिम्मेवारी, तैले बुझ्दैनस् यो भारी
जब मुखमै आउछ चाँदी

Yeah, मलाई जहासम्म थाहाँ छ आशाले निम्त्याउछ निराशा
प्रगती दबाब बनिराछ, मुक्ती मिल्दैन प्रार्थना बाट
प्रश्न चिन्हले मलाई बस्न दिन्न
प्रयास गर्छु म नशामा हिँड्न, तर गाह्रो हुन्छ प्रश्न चिन्ह (प्रश्न चिन्ह)
मेरो अन्तर्वाताले सताई राख्दा यो अर्धपागलको अन्तर्वाता जस्तो प्रश्न राख्दा
मलाई सगरमाथाले छेके जस्तो लाग्छ मेरो आफ्नै यात्रा
तर पनि अहिले यहाँ सम्म आछु म
पहिला भन्दा बढी मुल्याकन भाछु म
अझै पनि निर्भर छु म आफूमा नराख् मलाई कोहीसंग तराजुमा
म परे अती उत्कृष्ट, "तँ को होस्?" नभन्दै ठिक छ (ठिक छ, yeah)
ताल परे मबाट सिक्छ अनि मलाई सान झिक्छ, हेर्दा बाघ हो की मृग?
स्तरमा रमाउन सिक् तँ (Yeah), म कराउन्न कसैको बिचमा (Yeah)
जब घृणा फैलाउदै थिइस्, तँ संगीतलाई हेला गरिदिएको रिसमा
म rap मा आधि मानव, आधि दानव शब्द हानिकारक
कलाकारी आवाजले भारी आपतलाई निम्न पार्छु संघर्ष मार्फत
तँ, तेरो जाली नाटक, चाकडी आदतले थामिराछस्
तँ जहाँ नी गाछस्, तैले ताली पाछस् तर अन्त्यलाई नजिक तानिराछस्

⏱️ Synced Lyrics
[00:06.36] साइनो तपाईं होस् (Yeah), बोल्नु अगाडी सोच्
[00:09.61] कलाको स्थायी स्रोत (स्रोत), म हु आफ्नै boss (Boss)
[00:12.98] साइनो तपाईं होस् (Yeah), बोल्नु अगाडी सोच् (Yeah)
[00:16.44] कलाको स्थायी स्रोत (Yeah), म हु आफ्नै boss (Yeah)
[00:20.11] Yeah, एक्लो छोरो हिँड्दैछ solo, चाहिदैन दाजु र भाई
[00:23.97] दाजु द भाई, गर्छ भलाई, दिदैन आसुँ मलाई
[00:27.45] कसैको भरमा सक्दिन परन, अड्किन्छ जहिको त्यहिँ
[00:30.63] If you ain't talking the price
[00:31.70] Please तैले contact नि नगर् मलाई (मलाई)
[00:34.15] म तँलाई चिन्दिन (Woo), अर्काको नाम लिएर हिँड्दिन
[00:37.01] यो नक्कली नाता लगाउनेको वरिपरि मैले आँखा नि चिम्लिन्न
[00:40.38] म कसैको नारामा मिसिन्न, कसैको नाफामा इखलिन्न
[00:43.71] तर झुठो आरोप लगाउने औला पछाडीको कारण म बुझ्दिन
[00:47.16] त्यसैले त म चल्छु आफ्नै खुशीमा, झमेलालाई राख्छु दुरीमा
[00:51.59] बिश्वास विहिन भाछ दुनिया जहाँ सबैभन्दा चर्को बोलिराछ रूपियाँ (Woo, woo, woo, woo)
[00:54.79] धम्की नदे (Yeah), Yodda लाई चम्किन दे (Yeah)
[00:57.67] चाहे त जुनसुकै टोलको जोसुकै होस् तँ Yodda लाई धम्की नदे
[01:01.10] मसँग पहिल्यै छ आपत्ती, प्रगती धैर्यता पनि
[01:04.64] म गर्दिन कसैको चाकडी
[01:05.82] Yodda ले खेल्दैन धाधली, performance गर्दैन जहापनी (गर्दैन जहापनी)
[01:09.12] म सोच्छु आफ्नो जिम्मेवारी, तैले बुझ्दैनस् यो भारी
[01:13.18] जब मुखमै आउछ चाँदी
[01:14.90] साइनो तपाईं होस् (Yeah), बोल्नु अगाडी सोच्
[01:18.05] कलाको स्थायी स्रोत (स्रोत), म हु आफ्नै boss (Boss)
[01:21.75] साइनो तपाईं होस् (Yeah), बोल्नु अगाडी सोच् (Yeah)
[01:24.95] कलाको स्थायी स्रोत (Yeah), म हु आफ्नै boss (Yeah)
[01:28.35] Yeah, मलाई जहासम्म थाहाँ छ आशाले निम्त्याउछ निराशा
[01:32.58] प्रगती दबाब बनिराछ, मुक्ती मिल्दैन प्रार्थना बाट
[01:35.92] प्रश्न चिन्हले मलाई बस्न दिन्न
[01:38.62] प्रयास गर्छु म नशामा हिँड्न, तर गाह्रो हुन्छ प्रश्न चिन्ह (प्रश्न चिन्ह)
[01:41.94] मेरो अन्तर्वाताले सताई राख्दा यो अर्धपागलको अन्तर्वाता जस्तो प्रश्न राख्दा
[01:46.89] मलाई सगरमाथाले छेके जस्तो लाग्छ मेरो आफ्नै यात्रा
[01:49.34] तर पनि अहिले यहाँ सम्म आछु म
[01:51.40] पहिला भन्दा बढी मुल्याकन भाछु म
[01:53.13] अझै पनि निर्भर छु म आफूमा नराख् मलाई कोहीसंग तराजुमा
[01:56.44] म परे अती उत्कृष्ट, "तँ को होस्?" नभन्दै ठिक छ (ठिक छ, yeah)
[02:00.38] ताल परे मबाट सिक्छ अनि मलाई सान झिक्छ, हेर्दा बाघ हो की मृग?
[02:03.38] स्तरमा रमाउन सिक् तँ (Yeah), म कराउन्न कसैको बिचमा (Yeah)
[02:06.85] जब घृणा फैलाउदै थिइस्, तँ संगीतलाई हेला गरिदिएको रिसमा
[02:10.29] म rap मा आधि मानव, आधि दानव शब्द हानिकारक
[02:13.34] कलाकारी आवाजले भारी आपतलाई निम्न पार्छु संघर्ष मार्फत
[02:16.78] तँ, तेरो जाली नाटक, चाकडी आदतले थामिराछस्
[02:20.47] तँ जहाँ नी गाछस्, तैले ताली पाछस् तर अन्त्यलाई नजिक तानिराछस्
[02:23.86] म सोच्छु आफ्नो जिम्मेवारी, तैले बुझ्दैनस् यो भारी
[02:28.34] जब मुखमै आउछ चाँदी
[02:30.45] साइनो तपाईं होस् (Yeah), बोल्नु अगाडी सोच्
[02:33.34] कलाको स्थायी स्रोत (स्रोत), म हु आफ्नै boss (Boss)
[02:36.91] साइनो तपाईं होस् (Yeah), बोल्नु अगाडी सोच् (Yeah)
[02:40.56] कलाको स्थायी स्रोत (Yeah), म हु आफ्नै boss (Yeah)
[02:43.97] साइनो तपाईं होस् (Yeah), बोल्नु अगाडी सोच्
[02:46.91] कलाको स्थायी स्रोत (स्रोत), म हु आफ्नै boss (Boss)
[02:50.79] साइनो तपाईं होस् (Yeah), बोल्नु अगाडी सोच् (Yeah)
[02:54.05] कलाको स्थायी स्रोत (Yeah), म हु आफ्नै boss (Yeah)
[02:58.01]