Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Dukha Diyera - The Edge Band

👤 TheEdgeBandNepal 🎼 Dukha Diyera - The Edge Band ⏱️ 6:04
🎵 2053 characters
⏱️ 6:04 duration
🆔 ID: 14614853

📜 Lyrics

दुख दिएर त सबै खुसी हुन्छन
अरुलाई मारेर त सबै बाची रहेछन
आसुँ पिएर त सबै हासी रहेछन
तर दुख सहेर त हेर
तर मरी मरी बाचेर त हेर
कती गाह्रो छ जीवन बिताउन

भन्दछन यहाँ सबै मायाँ अन्धो हुन्छ भनी
दुख एक्लै पोख्नुपर्छ एकान्तमा रोई
भन्दछन यहाँ सबै मायाँ अन्धो हुन्छ भनी
दुख एक्लै पोख्नुपर्छ एकान्तमा रोई
मुटु चिरेर देखाई दिन्छु विश्वास दिलाउन लाई
मेरो प्रयासलाई हरेक गल्ती ठानी गईदिने लाई
मुटु चिरेर देखाई दिन्छु विश्वास दिलाउन लाई
मेरो प्रयासलाई हरेक गल्ती ठानी गईदिने लाई
आएर हेर तिमी नै छौ छाती भित्र

पागल प्रेमी भन्दछन सबै मलाई
बिछोडमा चोट थपी सम्झाउछन मलाई
पागल प्रेमी भन्दछन सबै मलाई
बिछोडमा चोट थपी सम्झाउँछन् मलाई
हाँस्दैछु म आफन्त सामु आखाँ झुकाई
झर्न लागेको आसुँलाई आखैँमा लुकाई
हाँस्दैछु म आफन्त सामु आखाँ झुकाई
झर्न लागेको आसुँलाई आखैँमा लुकाई
भुलेको छैन तिमी बिना बाच्न यहाँ

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings