Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Yati Chokho Yati

👤 Gopal Yonjan, Narayan Gopal 🎼 Mitjyu ⏱️ 2:55
🎵 1539 characters
⏱️ 2:55 duration
🆔 ID: 14794405

📜 Lyrics

यति चोखो, यति मीठो दिउँला तिम्लाई माया
बिर्सनेछन् साराले पुराना प्रेमका कथा
यति चोखो, यति मीठो दिउँला तिम्लाई माया
बिर्सनेछन् साराले पुराना प्रेमका कथा

मेरो सारा जीवन सबै तिमीलाई
मीठामीठा क्षणहरू सबै तिमीलाई

मेरो सारा जीवन सबै तिमीलाई
मीठामीठा क्षणहरू सबै तिमीलाई

मेरो खुसी, मेरो सुख सबै-सबै तिमीलाई

यति चोखो

आ-हा, हा-हा, ओ-हो

आँखाभित्र बस्नू तिमी, छातीमा निदाउनू
सपनीमा पनि मलाई सुस्तरी चिहाउनू

आँखाभित्र बस्नू तिमी, छातीमा निदाउनू
सपनीमा पनि मलाई सुस्तरी चिहाउनू

सधैँ-सधैँ तिमी मेरी माया बनी आउनू, आउनू

यति चोखो, यति मीठो दिउँला तिम्लाई माया
बिर्सनेछन् साराले पुराना प्रेमका कथा

⏱️ Synced Lyrics

[00:16.57] यति चोखो, यति मीठो दिउँला तिम्लाई माया
[00:23.73] बिर्सनेछन् साराले पुराना प्रेमका कथा
[00:30.94] यति चोखो, यति मीठो दिउँला तिम्लाई माया
[00:38.04] बिर्सनेछन् साराले पुराना प्रेमका कथा
[00:45.33]
[00:58.82] मेरो सारा जीवन सबै तिमीलाई
[01:05.57] मीठामीठा क्षणहरू सबै तिमीलाई
[01:12.26]
[01:15.08] मेरो सारा जीवन सबै तिमीलाई
[01:21.60] मीठामीठा क्षणहरू सबै तिमीलाई
[01:28.54] मेरो खुसी, मेरो सुख सबै-सबै तिमीलाई
[01:35.90] यति चोखो
[01:39.27] आ-हा, हा-हा, ओ-हो
[01:50.36] आँखाभित्र बस्नू तिमी, छातीमा निदाउनू
[01:57.47] सपनीमा पनि मलाई सुस्तरी चिहाउनू
[02:03.83]
[02:06.77] आँखाभित्र बस्नू तिमी, छातीमा निदाउनू
[02:13.43] सपनीमा पनि मलाई सुस्तरी चिहाउनू
[02:20.00] सधैँ-सधैँ तिमी मेरी माया बनी आउनू, आउनू
[02:27.14] यति चोखो, यति मीठो दिउँला तिम्लाई माया
[02:34.40] बिर्सनेछन् साराले पुराना प्रेमका कथा
[02:39.56]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings