Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kanchi Hai Kanchi

👤 Kiran Waiba 🎼 Nepali Chalchitra Remix ⏱️ 5:41
🎵 4727 characters
⏱️ 5:41 duration
🆔 ID: 14836009

📜 Lyrics

हे, मर्दले आँटे नि वर्षदिन भन्छन्
आइमाइले आँटे एकैछिन रे
म धाउन लागेको दुई वर्ष पुग्यो नि
तिमीले आँट्ने कुन दिन रे?
कान्छी, हे, कान्छी

कान्छी, हे कान्छी
हे कान्छी, केही त बोल न
ए, मनको कुरा खोल न
म मादल घनघन घन्काउँला, तिमी जुरेलीजस्तै नाच न

कान्छा, हो कान्छा
यो मन मेरो कहाँ मान्छ नि?
ए, हुरुरु उडेर जान्छ नि
जहाँ आफ्नो हितको माया छ त्यहीँ तानीतानी लान्छ नि

निदाउरो किन? आजको दिन विरह गाउनु हुँदैन
पर्देशीसित बिर्सेर पनि पिरती लाउनु हुँदैन
(पिरती लाउनु हुँदैन)
सुरिलो रूखको खिरिलो हाँगा, टुप्पैमा पात छैन
भोकलाई भोजन, निन्द्रालाई ओछ्यान, पिरतीलाई जात छैन
(पिरतीलाई जात छैन)

भरेर माया लाइन्न, जोखेर माया पाइन्न
(भरेर माया लाइन्न, जोखेर माया पाइन्न)
आँखाले हेऱ्यौ, मनले बेऱ्यौ मायाको घेरो, कान्छी

कान्छी, हे कान्छी
हे कान्छी, केही त बोल न
हे, मनको कुरा खोल न
म मादल घनघन घन्काउँला, तिमी जुरेलीजस्तै नाच न

कान्छा, हो कान्छा
यो मन मेरो कहाँ मान्छ नि?
ए, हुरुरु उडेर जान्छ नि
जहाँ आफ्नो हितको माया छ त्यहीँ तानीतानी लान्छ नि

मनमा भए मनले, कान्छी, मन परे कसले देख्छ र?
खाने-र-मुखलाई जुँगाले, कान्छी, कहिले पो नि छेक्छ र?
(ए, कहिले पो नि छेक्छ र?)
कर्म त लेक्छ भावीले, कान्छा, लाएर माया लाइन्न
लेखेको मात्र पाइन्छ, कान्छा, देखेर त पाइन्न
(ए, देखेर त पाइन्न)

ढुङ्गा पनि रसाउला, ज्यान, फूल पनि बर्साउँला
(ढुङ्गा पनि रसाउला, ज्यान, फूल पनि बर्साउँला)
मुटु नै चिरिदिउँला है, कान्छी, मै मरिजाउँला, कान्छी

कान्छी, हे कान्छी
हे कान्छी, केही त बोल न
ए, मनको कुरा खोल न
म मादल घनघन घन्काउँला, तिमी जुरेलीजस्तै नाच न

कान्छा, हो कान्छा
यो मन मेरो कहाँ मान्छ नि?
ए, हुरुरु उडेर जान्छ नि
जहाँ आफ्नो हितको माया छ त्यहीँ तानीतानी लान्छ नि

कान्छी, हे कान्छी
हे कान्छी, केही त बोल न
हे, मनको कुरा खोल न
म मादल घनघन घन्काउँला, तिमी जुरेलीजस्तै नाच न

कान्छा, हो कान्छा
यो मन मेरो कहाँ मान्छ नि?
ए, हुरुरु उडेर जान्छ नि
जहाँ आफ्नो हितको माया छ त्यहीँ तानीतानी लान्छ नि

कान्छी, हे कान्छी
कान्छा, हो कान्छा
कान्छी, हे कान्छी
कान्छा, हो कान्छा
कान्छी, हे कान्छी
कान्छा, हो कान्छा

⏱️ Synced Lyrics

[00:02.09] हे, मर्दले आँटे नि वर्षदिन भन्छन्
[00:10.51] आइमाइले आँटे एकैछिन रे
[00:16.90] म धाउन लागेको दुई वर्ष पुग्यो नि
[00:27.22] तिमीले आँट्ने कुन दिन रे?
[00:36.80] कान्छी, हे, कान्छी
[00:46.46] कान्छी, हे कान्छी
[00:49.02] हे कान्छी, केही त बोल न
[00:51.83] ए, मनको कुरा खोल न
[00:54.85] म मादल घनघन घन्काउँला, तिमी जुरेलीजस्तै नाच न
[01:03.80] कान्छा, हो कान्छा
[01:06.31] यो मन मेरो कहाँ मान्छ नि?
[01:09.34] ए, हुरुरु उडेर जान्छ नि
[01:12.30] जहाँ आफ्नो हितको माया छ त्यहीँ तानीतानी लान्छ नि
[01:20.46]
[01:41.64] निदाउरो किन? आजको दिन विरह गाउनु हुँदैन
[01:47.62] पर्देशीसित बिर्सेर पनि पिरती लाउनु हुँदैन
[01:53.27] (पिरती लाउनु हुँदैन)
[01:56.21] सुरिलो रूखको खिरिलो हाँगा, टुप्पैमा पात छैन
[02:02.03] भोकलाई भोजन, निन्द्रालाई ओछ्यान, पिरतीलाई जात छैन
[02:07.82] (पिरतीलाई जात छैन)
[02:10.73] भरेर माया लाइन्न, जोखेर माया पाइन्न
[02:16.51] (भरेर माया लाइन्न, जोखेर माया पाइन्न)
[02:22.44] आँखाले हेऱ्यौ, मनले बेऱ्यौ मायाको घेरो, कान्छी
[02:28.38] कान्छी, हे कान्छी
[02:30.80] हे कान्छी, केही त बोल न
[02:33.68] हे, मनको कुरा खोल न
[02:36.58] म मादल घनघन घन्काउँला, तिमी जुरेलीजस्तै नाच न
[02:45.75] कान्छा, हो कान्छा
[02:48.24] यो मन मेरो कहाँ मान्छ नि?
[02:51.29] ए, हुरुरु उडेर जान्छ नि
[02:54.24] जहाँ आफ्नो हितको माया छ त्यहीँ तानीतानी लान्छ नि
[03:02.10]
[03:26.51] मनमा भए मनले, कान्छी, मन परे कसले देख्छ र?
[03:32.39] खाने-र-मुखलाई जुँगाले, कान्छी, कहिले पो नि छेक्छ र?
[03:37.75] (ए, कहिले पो नि छेक्छ र?)
[03:41.02] कर्म त लेक्छ भावीले, कान्छा, लाएर माया लाइन्न
[03:46.92] लेखेको मात्र पाइन्छ, कान्छा, देखेर त पाइन्न
[03:52.24] (ए, देखेर त पाइन्न)
[03:55.58] ढुङ्गा पनि रसाउला, ज्यान, फूल पनि बर्साउँला
[04:01.44] (ढुङ्गा पनि रसाउला, ज्यान, फूल पनि बर्साउँला)
[04:07.28] मुटु नै चिरिदिउँला है, कान्छी, मै मरिजाउँला, कान्छी
[04:13.14] कान्छी, हे कान्छी
[04:15.55] हे कान्छी, केही त बोल न
[04:18.69] ए, मनको कुरा खोल न
[04:21.49] म मादल घनघन घन्काउँला, तिमी जुरेलीजस्तै नाच न
[04:30.55] कान्छा, हो कान्छा
[04:33.04] यो मन मेरो कहाँ मान्छ नि?
[04:35.91] ए, हुरुरु उडेर जान्छ नि
[04:38.93] जहाँ आफ्नो हितको माया छ त्यहीँ तानीतानी लान्छ नि
[04:47.96] कान्छी, हे कान्छी
[04:50.45] हे कान्छी, केही त बोल न
[04:53.36] हे, मनको कुरा खोल न
[04:56.20] म मादल घनघन घन्काउँला, तिमी जुरेलीजस्तै नाच न
[05:05.26] कान्छा, हो कान्छा
[05:07.90] यो मन मेरो कहाँ मान्छ नि?
[05:10.79] ए, हुरुरु उडेर जान्छ नि
[05:13.66] जहाँ आफ्नो हितको माया छ त्यहीँ तानीतानी लान्छ नि
[05:22.88] कान्छी, हे कान्छी
[05:25.67] कान्छा, हो कान्छा
[05:28.72] कान्छी, हे कान्छी
[05:31.52] कान्छा, हो कान्छा
[05:34.57] कान्छी, हे कान्छी
[05:37.36] कान्छा, हो कान्छा
[05:39.84]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings