Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Yo Gaun Ko Thito

👤 Aditya Narayan Jha 🎼 Mohani (Original Motion Picture Soundtrack) ⏱️ 6:13
🎵 2901 characters
⏱️ 6:13 duration
🆔 ID: 14842895

📜 Lyrics

पहराको छातीबीच
पहराको छातीबीच फुलेको म फूल
सकेसम्म हुनेछैन जिन्दगीमा भूल
(ए, कान्छा!)

यो गाउँको ठिटो म
यो गाउँको ठिटो म
कान्छा मेरो नाम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम

यो गाउँको ठिटो म
यो गाउँको ठिटो म
कान्छा मेरो नाम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम

पीर-व्यथा बोकी हिँड्ने कति साथी भेट्छु
ऊ पनि त एक्लो छैन, म जस्तो नै देख्छु

हो, पीर-व्यथा बोकी हिँड्ने कति साथी भेट्छु
ऊ पनि त एक्लो छैन, म जस्तो नै देख्छु
बनपाखा, एकान्तमा उभिएको घर
जिन्दगीको उकालोमा सबलाई चाहिन्छ भर

यो गाउँको ठिटो म
यो गाउँको ठिटो म
कान्छा मेरो नाम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम

मनको भारी गह्रुङ्गो छ, सँगै उचालौँ
मनभित्र मायाको एउटा बस्ती बसालौँ

हो, मनको भारी गह्रुङ्गो छ, सँगै उचालौँ
मनभित्र मायाको एउटा बस्ती बसालौँ
साँझपख डाँडापारि दियो बलेजस्तै
जिन्दगीको अँधेरीमा आएँ लड्दै-पड्दै

यो गाउँको ठिटो म
यो गाउँको ठिटो म
कान्छा मेरो नाम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम

यो गाउँको ठिटो म
यो गाउँको, हो, ठिटो म
कान्छा मेरो नाम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम

⏱️ Synced Lyrics

[00:19.91] पहराको छातीबीच
[00:26.25] पहराको छातीबीच फुलेको म फूल
[00:38.08] सकेसम्म हुनेछैन जिन्दगीमा भूल
[00:44.43] (ए, कान्छा!)
[00:47.47]
[01:22.09] यो गाउँको ठिटो म
[01:27.35] यो गाउँको ठिटो म
[01:33.37] कान्छा मेरो नाम
[01:36.11] आउँदै जाँदै गर्नू है, सबलाई रामराम
[01:41.78] आउँदै जाँदै गर्नू है, सबलाई रामराम
[01:46.47]
[01:51.97] यो गाउँको ठिटो म
[01:57.39] यो गाउँको ठिटो म
[02:03.31] कान्छा मेरो नाम
[02:06.30] आउँदै जाँदै गर्नू है, सबलाई रामराम
[02:11.92] आउँदै जाँदै गर्नू है, सबलाई रामराम
[02:17.66]
[02:55.79] पीर-व्यथा बोकी हिँड्ने कति साथी भेट्छु
[03:01.36] ऊ पनि त एक्लो छैन, म जस्तो नै देख्छु
[03:05.55]
[03:11.02] हो, पीर-व्यथा बोकी हिँड्ने कति साथी भेट्छु
[03:17.53] ऊ पनि त एक्लो छैन, म जस्तो नै देख्छु
[03:22.95] बनपाखा, एकान्तमा उभिएको घर
[03:28.50] जिन्दगीको उकालोमा सबलाई चाहिन्छ भर
[03:33.21] यो गाउँको ठिटो म
[03:38.84] यो गाउँको ठिटो म
[03:44.80] कान्छा मेरो नाम
[03:48.04] आउँदै जाँदै गर्नू है, सबलाई रामराम
[03:53.52] आउँदै जाँदै गर्नू है, सबलाई रामराम
[03:59.04]
[04:25.77] मनको भारी गह्रुङ्गो छ, सँगै उचालौँ
[04:31.61] मनभित्र मायाको एउटा बस्ती बसालौँ
[04:36.97]
[04:42.04] हो, मनको भारी गह्रुङ्गो छ, सँगै उचालौँ
[04:48.52] मनभित्र मायाको एउटा बस्ती बसालौँ
[04:53.93] साँझपख डाँडापारि दियो बलेजस्तै
[04:59.41] जिन्दगीको अँधेरीमा आएँ लड्दै-पड्दै
[05:04.25] यो गाउँको ठिटो म
[05:09.78] यो गाउँको ठिटो म
[05:15.50] कान्छा मेरो नाम
[05:18.68] आउँदै जाँदै गर्नू है, सबलाई रामराम
[05:24.19] आउँदै जाँदै गर्नू है, सबलाई रामराम
[05:28.54]
[05:34.45] यो गाउँको ठिटो म
[05:39.94] यो गाउँको, हो, ठिटो म
[05:45.89] कान्छा मेरो नाम
[05:48.74] आउँदै जाँदै गर्नू है, सबलाई रामराम
[05:54.41] आउँदै जाँदै गर्नू है, सबलाई रामराम
[06:00.50]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings