Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Tara Matra Haina Timi lai

👤 Prem Dhoj Pradhan 🎼 Maya Namara ⏱️ 3:24
🎵 1911 characters
⏱️ 3:24 duration
🆔 ID: 14843570

📜 Lyrics

तारा मात्रै हैन, तिमीलाई जूनै दाइजो दिइदिउँला
माग तिमी, तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला

तारा मात्रै हैन, तिमीलाई जूनै दाइजो दिइदिउँला
माग तिमी, तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला

तिमीलाई मेरो, हे
तिमीलाई मेरो झिलिमिली आकाश नै ओढाउँला
त्यो पाउमा रङ्गीचङ्गी वसन्त चढाउँला
तिमीले पाउ टेक्ने ठाउँमा शीतका थोपा छरिदिउँला
तिमीले सास फेर्ने ठाउँमा सुवासले भरिदिउँला

तारा मात्रै हैन, तिमीलाई जूनै दाइजो दिइदिउँला
माग तिमी, तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला

तिमीलाई मेरो, हे
तिमीलाई मेरो मुटुको यो ढुकढुकीले जगाउँला
ती नशामा जोबनको मधु-धारा बगाउँला
सुकुमारी तिम्रा ओठ ती, ओठमा सँगालुँला
तिमीलाई मेरै न्यानो-न्यानो अँगालोमा म अँगालुँला

तारा मात्रै हैन, तिमीलाई जूनै दाइजो दिइदिउँला
माग तिमी, तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला

⏱️ Synced Lyrics

[00:17.18] तारा मात्रै हैन, तिमीलाई जूनै दाइजो दिइदिउँला
[00:25.11] माग तिमी, तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला
[00:33.01] तारा मात्रै हैन, तिमीलाई जूनै दाइजो दिइदिउँला
[00:41.27] माग तिमी, तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला
[00:49.54]
[01:01.34] तिमीलाई मेरो, हे
[01:09.67] तिमीलाई मेरो झिलिमिली आकाश नै ओढाउँला
[01:17.83] त्यो पाउमा रङ्गीचङ्गी वसन्त चढाउँला
[01:24.06] तिमीले पाउ टेक्ने ठाउँमा शीतका थोपा छरिदिउँला
[01:32.46] तिमीले सास फेर्ने ठाउँमा सुवासले भरिदिउँला
[01:42.58] तारा मात्रै हैन, तिमीलाई जूनै दाइजो दिइदिउँला
[01:50.88] माग तिमी, तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला
[01:59.27]
[02:11.06] तिमीलाई मेरो, हे
[02:19.47] तिमीलाई मेरो मुटुको यो ढुकढुकीले जगाउँला
[02:27.67] ती नशामा जोबनको मधु-धारा बगाउँला
[02:33.93] सुकुमारी तिम्रा ओठ ती, ओठमा सँगालुँला
[02:42.11] तिमीलाई मेरै न्यानो-न्यानो अँगालोमा म अँगालुँला
[02:50.35] तारा मात्रै हैन, तिमीलाई जूनै दाइजो दिइदिउँला
[02:58.44] माग तिमी, तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला
[03:06.79]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings