Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Samaj

👤 Cobweb 🎼 Astitwa ⏱️ 4:55
🎵 1694 characters
⏱️ 4:55 duration
🆔 ID: 14858629

📜 Lyrics

मौन छु म अनि म सहदैछु अत्याचार
मौन छु म अनि म सहदैछु अत्याचार
हुदैन भन्न सिकिन, यस्तै छ मेरो विचार
यो हो हाम्रो समाज
यो हो
यो हो कस्तो समाज?
यो, यो, यो

देख्नेले के देखे खै मैले बुझ्नै सकिन
यो समाज भित्र म कहिल्यै भिज्नै सकिन
बिहान भोलिको त्यो न्यानो उज्यालो
कहिले हुन्छ मेरो?
समाज
बिहान भोलिको त्यो न्यानो उज्यालो
कहिले हुन्छ मेरो?
कहिले हुन्छ?, कहिले हुन्छ?

आज म बाच्नेछु तर के नै होर बाच्नु
आज म हास्नेछु, आफ्नो इच्छालाइ साचेर
किन भनी सोध्न पुग्यो?
कहिले सम्म होनि हेर्नेछु
दिनेछु मेरो परिचय
परिचय

यो हो हाम्रो समाज
यो, यो, यो
बिहान भोलिको त्यो न्यानो उज्यालो
कहिले हुन्छ मेरो?
बिहान भोलिको त्यो न्यानो उज्यालो
कहिले हुन्छ मेरो?
समाज (कहिले हुन्छ?)
समा... ज

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings