GHASA KATAU KHOLI DOBANA
🎵 4258 characters
⏱️ 7:14 duration
🆔 ID: 14858831
📜 Lyrics
ए, गोठालो र घाँसारीको भेट हुने बनमा
बनपाखामा गर्दागर्दै बस्यौ साइँली मनमा
घाँसै काटौँ खोली दोभान, हाँस्दै-खेल्दै गयो जोबान

ओई, हाँस्दै खेल्दै गैगो जोबान
हे, घाम कोर्यो बिहानीले, जुन कोर्यो रातले
जोबन गाको पत्तै भएन कान्छा तिम्रो साथले

हे, दिनका हुँदै, रातका हुँदै बगी जाने खोला
सम्झनाको भारी बोकाई जाँदो रैछ चोला

हे, जलारीले जाल हान्दै गयौ पारि गार
अब कहिले फर्की आउलान् तिनी दिन-बार?

हे, ढल्की नाच्ने गिद्ध हो कि चिल?
बैँश-जोबन गएपनि तन्नेरी छ दिल

हे, परार जस्तो पोहोर छैन, अस्ति जस्तो आज
बाँचुन्जेल राख्नु मलाई त्यही दिलैको माझ

हे, टेबुलैमा जाले रुमाल, रुमालमाथि ऐना
तिम्रै माया बढ्दै गाछ, घट्ने कुरै छैन

हे, रुख ढली रुखमा पर्दा झरे रुखकै पात
गितैबाट ठिक्क पार्ने बैरागीको जात

⏱️ Synced Lyrics
[00:30.91] ए, गोठालो र घाँसारीको भेट हुने बनमा
[00:38.15] बनपाखामा गर्दागर्दै बस्यौ साइँली मनमा
[00:46.34] घाँसै काटौँ खोली दोभान, हाँस्दै-खेल्दै गयो जोबान
[00:54.98] घाँसै काटौँ खोली दोभान, हाँस्दै-खेल्दै गयो जोबान
[01:02.05] ओई, हाँस्दै खेल्दै गैगो जोबान
[01:07.89] हे, घाम कोर्यो बिहानीले, जुन कोर्यो रातले
[01:15.52] जोबन गाको पत्तै भएन कान्छा तिम्रो साथले
[01:23.78] घाँसै काटौँ खोली दोभान, हाँस्दै-खेल्दै गयो जोबान
[01:31.63] घाँसै काटौँ खोली दोभान, हाँस्दै-खेल्दै गयो जोबान
[01:38.98] ओई, हाँस्दै खेल्दै गैगो जोबान
[02:13.55] हे, दिनका हुँदै, रातका हुँदै बगी जाने खोला
[02:20.93] सम्झनाको भारी बोकाई जाँदो रैछ चोला
[02:28.97] घाँसै काटौँ खोली दोभान, हाँस्दै-खेल्दै गयो जोबान
[02:37.57] घाँसै काटौँ खोली दोभान, हाँस्दै-खेल्दै गयो जोबान
[02:44.85] ओई, हाँस्दै खेल्दै गैगो जोबान
[02:50.96] हे, जलारीले जाल हान्दै गयौ पारि गार
[02:58.56] अब कहिले फर्की आउलान् तिनी दिन-बार?
[03:06.25] घाँसै काटौँ खोली दोभान, हाँस्दै-खेल्दै गयो जोबान
[03:15.06] घाँसै काटौँ खोली दोभान, हाँस्दै-खेल्दै गयो जोबान
[03:22.42] ओई, हाँस्दै खेल्दै गैगो जोबान
[03:51.79] हे, ढल्की नाच्ने गिद्ध हो कि चिल?
[03:59.53] बैँश-जोबन गएपनि तन्नेरी छ दिल
[04:07.95] घाँसै काटौँ खोली दोभान, हाँस्दै-खेल्दै गयो जोबान
[04:16.14] घाँसै काटौँ खोली दोभान, हाँस्दै-खेल्दै गयो जोबान
[04:23.78] ओई, हाँस्दै खेल्दै गैगो जोबान
[04:29.74] हे, परार जस्तो पोहोर छैन, अस्ति जस्तो आज
[04:36.72] बाँचुन्जेल राख्नु मलाई त्यही दिलैको माझ
[04:43.74] घाँसै काटौँ खोली दोभान, हाँस्दै-खेल्दै गयो जोबान
[04:53.50] घाँसै काटौँ खोली दोभान, हाँस्दै-खेल्दै गयो जोबान
[05:00.98] ओई, हाँस्दै खेल्दै गैगो जोबान
[05:33.97] हे, टेबुलैमा जाले रुमाल, रुमालमाथि ऐना
[05:42.92] तिम्रै माया बढ्दै गाछ, घट्ने कुरै छैन
[05:50.63] घाँसै काटौँ खोली दोभान, हाँस्दै-खेल्दै गयो जोबान
[05:59.02] घाँसै काटौँ खोली दोभान, हाँस्दै-खेल्दै गयो जोबान
[06:06.61] ओई, हाँस्दै खेल्दै गैगो जोबान
[06:11.99] हे, रुख ढली रुखमा पर्दा झरे रुखकै पात
[06:20.31] गितैबाट ठिक्क पार्ने बैरागीको जात
[06:28.13] घाँसै काटौँ खोली दोभान, हाँस्दै-खेल्दै गयो जोबान
[06:36.27] घाँसै काटौँ खोली दोभान, हाँस्दै-खेल्दै गयो जोबान
[06:43.65] ओई, हाँस्दै खेल्दै गैगो जोबान
[07:08.42]