Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Tapai Ko Premale

👤 Adrian Dewan 🎼 Tapai Ko Premale ⏱️ 4:38
🎵 2885 characters
⏱️ 4:38 duration
🆔 ID: 14995211

📜 Lyrics

तपाईंको प्रेमले
तपाईंको प्रेमले म त नयाँ भएको छु
छुटकारा पाई अंध्यारोदेखि उज्यालोमा आएको छु
तपाईंको प्रेमले
तपाईंको प्रेमले म त नयाँ भएको छु
छुटकारा पाई अंध्यारोदेखि उज्यालोमा आएको छु
हेर्नुहोस् मलाई म त गाइ रहेछु
धन्यवाद दिँदै रमाई रहेछु
ताली बजाउँदै म त आइ रहेछु
हात उचाल्दै कराइरहेछु
हे

येशूले मलाई दिनु भो मुक्ति अनन्तको, नसकेको कसैले उनले गर्नु भो
धूलोबाट उठाई सुन्दरता दिई आफ्नो जीवित आत्माले मलाई भर्नु भो
मलाई भर्नु भो
म हाँगा हुँ, ख्रीष्टको सुबास्ना हुँ, नुन हुँ, ज्योति हुँ संसारको
तपाईंको छुवाइले
तपाईंको छुवाईले म त निको भएको छु
जिउनको निम्ति स्वर्गीय दर्शन शक्ति मैले पाएको छु

हेर्नुहोस् मलाई म त गाइ रहेछु
धन्यवाद दिँदै रमाई रहेछु
ताली बजाउँदै म त आइ रहेछु
हात उचाल्दै कराइरहेछु
हे

येशूले मलाई दिनु भो मुक्ति अनन्तको, नसकेको कसैले उनले गर्नुभो
धुलोबाट उठाई सुन्दरता दिई आफ्नो जीवित आत्माले मलाई भर्नुभो
मलाई भर्नुभो
म हाँगा हुँ, ख्रीष्टको सुबास्ना हुँ, नुन हुँ, ज्योति हुँ संसारको
तपाईंको छुवाइले
तपाईंको छुवाईले म त निको भएको छु
जिउनको निम्ति स्वर्गीय दर्शन, शक्ति मैले पाएको छु
तपाईंको प्रेमले
तपाईंको प्रेमले म त नयाँ भएको छु (येशु)
छुटकारा पाई अंध्यारोदेखि उज्यालोमा आएको छु

⏱️ Synced Lyrics

[00:21.23] तपाईंको प्रेमले
[00:24.64] तपाईंको प्रेमले म त नयाँ भएको छु
[00:31.76] छुटकारा पाई अंध्यारोदेखि उज्यालोमा आएको छु
[00:43.49] तपाईंको प्रेमले
[00:46.58] तपाईंको प्रेमले म त नयाँ भएको छु
[00:54.50] छुटकारा पाई अंध्यारोदेखि उज्यालोमा आएको छु
[01:05.49] हेर्नुहोस् मलाई म त गाइ रहेछु
[01:10.86] धन्यवाद दिँदै रमाई रहेछु
[01:16.54] ताली बजाउँदै म त आइ रहेछु
[01:21.69] हात उचाल्दै कराइरहेछु
[01:26.99] हे
[01:30.93] येशूले मलाई दिनु भो मुक्ति अनन्तको, नसकेको कसैले उनले गर्नु भो
[01:41.00] धूलोबाट उठाई सुन्दरता दिई आफ्नो जीवित आत्माले मलाई भर्नु भो
[01:52.46] मलाई भर्नु भो
[01:53.99] म हाँगा हुँ, ख्रीष्टको सुबास्ना हुँ, नुन हुँ, ज्योति हुँ संसारको
[02:03.87] तपाईंको छुवाइले
[02:05.39] तपाईंको छुवाईले म त निको भएको छु
[02:13.54] जिउनको निम्ति स्वर्गीय दर्शन शक्ति मैले पाएको छु
[02:24.45]
[02:45.40] हेर्नुहोस् मलाई म त गाइ रहेछु
[02:51.91] धन्यवाद दिँदै रमाई रहेछु
[02:57.49] ताली बजाउँदै म त आइ रहेछु
[03:02.81] हात उचाल्दै कराइरहेछु
[03:07.52] हे
[03:11.20] येशूले मलाई दिनु भो मुक्ति अनन्तको, नसकेको कसैले उनले गर्नुभो
[03:22.23] धुलोबाट उठाई सुन्दरता दिई आफ्नो जीवित आत्माले मलाई भर्नुभो
[03:32.95] मलाई भर्नुभो
[03:35.40] म हाँगा हुँ, ख्रीष्टको सुबास्ना हुँ, नुन हुँ, ज्योति हुँ संसारको
[03:43.22] तपाईंको छुवाइले
[03:46.32] तपाईंको छुवाईले म त निको भएको छु
[03:53.75] जिउनको निम्ति स्वर्गीय दर्शन, शक्ति मैले पाएको छु
[04:05.42] तपाईंको प्रेमले
[04:08.56] तपाईंको प्रेमले म त नयाँ भएको छु (येशु)
[04:16.50] छुटकारा पाई अंध्यारोदेखि उज्यालोमा आएको छु
[04:27.49]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings