Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Bihani Saberai

👤 Yodda 🎼 Nakab ⏱️ 3:38
🎵 4643 characters
⏱️ 3:38 duration
🆔 ID: 15008351

📜 Lyrics

बिहानी सबेरै घामको किरणसँगै
चल्छ जिन्दगीको भागदौड
कोही अगाडी छन्, त कोही पछाडि हेर
तर सबैको केही न केही लक्ष्य हुन्छ

म पनि लक्ष्य पछाडि परिराछु
यसलाई हासिल गर्न निम्ति पर्ने छैन जादु
आफ्नै कला, क्षमता, परिश्रमलाई राखेर काबु
मेरो एउटा मात्र गन्तव्य सफलताको टापु
रगत, पसिना, र आँसु बगाउनि चिनिराख बाबु
यो हात साथीको लागी सलाम दुश्मनको लागी धातु
तर पिडा खपीराछु परिश्रमलाई सम्झेर
सफलता नआउदो रैछ घरमा पाहुना बनेर
सत्यता सपना हो सब सभ्यता
सत्यताले देखाओटीहरूको मन झस्केला
तर सत्यता जब हत्केला चल्दैन
यस्ता समस्या अल्छी गर्नेहरूमा पर्दैन
केही पाउनलाई केहि गुमाउनु नि पर्छ
संगीत लेर यहाँ सम्म आउन निकै हुन्छ खर्च
म हृदय देखि आदर गर्छु सबैको सङ्घर्ष
तर घृणा लेर नटर्कि बिना अर्थ सन्धर्भ
हरेक बाआमालाई सोध
हरेक बाआमालाई सोध
उहाँको चाहनालाई सोध (चाहनालाई सोध)
हाम्रो इच्छा पुरा गर्नुका निमित्त
सोचौ उहाँहरुले गर्नु भएको सम्झोता

बिहानी सबेरै घामको किरणसँगै
चल्छ जिन्दगीको भागदौड
कोही अगाडी छन्, त कोही पछाडि हेर
तर सबैको केही न केही लक्ष्य हुन्छ

सबैको बाहाना विभिन्न चाहाना
सङ्घर्ष नगरे केही हुन्न पुरा
भन्नेले के गर्ला? गर्नेलाई के भन्नु?
यही नै हो साथी, यही नै हो सत्रु
कसलाई दोष दिनु र कसलाई नदिनु?
आखिरमा त बाटो आफैले हो रोज्नु
त्यसैले समयलाई आफ्नो मुठीमा राख
कुनै पनि क्षणलाई हेर खेर नफाल
बिहानीको किरण जस्तै चम्किलो छ हरेक दिन
उज्यालो छ जिन्दगानी हरेक घडी, हरेक क्षण

बिहानी सबेरै घामको किरणसँगै
चल्छ जिन्दगीको भागदौड
कोही अगाडी छन्, त कोही पछाडि हेर
तर सबैको केही न केही लक्ष्य हुन्छ

भविष्य वर्तमानले बताउँछ
अल्छीपन अपमान लिएर आउँछ
अन्वेषण गर्न मस्तिष्कमा क्या धेरै ठाउँ छ
जुन ठाउँमा तिम्रो लागि भगवानले सजाउँछ
त्यसैले तिमी जाऊ, अघि जाऊ अपनाउ सबै ठाउँ
जता छैन तिम्रो नाउँ
परिस्श्रम गरि हेर, पुराना अतित सम्झेर
हामी त्यतीकै उठ्दैनउ, सधैँ बिहानि सबेर

बिहानी सबेरै घामको किरणसँगै
चल्छ जिन्दगीको भागदौड
कोही अगाडी छन्, त कोही पछाडि हेर
तर सबैको केही न केही लक्ष्य हुन्छ

⏱️ Synced Lyrics

[00:22.95] बिहानी सबेरै घामको किरणसँगै
[00:29.02] चल्छ जिन्दगीको भागदौड
[00:33.82] कोही अगाडी छन्, त कोही पछाडि हेर
[00:39.24] तर सबैको केही न केही लक्ष्य हुन्छ
[00:43.68] म पनि लक्ष्य पछाडि परिराछु
[00:46.34] यसलाई हासिल गर्न निम्ति पर्ने छैन जादु
[00:48.78] आफ्नै कला, क्षमता, परिश्रमलाई राखेर काबु
[00:51.24] मेरो एउटा मात्र गन्तव्य सफलताको टापु
[00:53.94] रगत, पसिना, र आँसु बगाउनि चिनिराख बाबु
[00:56.69] यो हात साथीको लागी सलाम दुश्मनको लागी धातु
[00:59.39] तर पिडा खपीराछु परिश्रमलाई सम्झेर
[01:02.05] सफलता नआउदो रैछ घरमा पाहुना बनेर
[01:04.84] सत्यता सपना हो सब सभ्यता
[01:07.21] सत्यताले देखाओटीहरूको मन झस्केला
[01:10.13] तर सत्यता जब हत्केला चल्दैन
[01:12.66] यस्ता समस्या अल्छी गर्नेहरूमा पर्दैन
[01:15.75] केही पाउनलाई केहि गुमाउनु नि पर्छ
[01:17.95] संगीत लेर यहाँ सम्म आउन निकै हुन्छ खर्च
[01:21.01] म हृदय देखि आदर गर्छु सबैको सङ्घर्ष
[01:23.06] तर घृणा लेर नटर्कि बिना अर्थ सन्धर्भ
[01:26.60] हरेक बाआमालाई सोध
[01:27.99] हरेक बाआमालाई सोध
[01:29.06] उहाँको चाहनालाई सोध (चाहनालाई सोध)
[01:31.98] हाम्रो इच्छा पुरा गर्नुका निमित्त
[01:33.87] सोचौ उहाँहरुले गर्नु भएको सम्झोता
[01:37.12] बिहानी सबेरै घामको किरणसँगै
[01:43.32] चल्छ जिन्दगीको भागदौड
[01:48.27] कोही अगाडी छन्, त कोही पछाडि हेर
[01:53.46] तर सबैको केही न केही लक्ष्य हुन्छ
[01:58.04] सबैको बाहाना विभिन्न चाहाना
[02:00.76] सङ्घर्ष नगरे केही हुन्न पुरा
[02:03.21] भन्नेले के गर्ला? गर्नेलाई के भन्नु?
[02:05.96] यही नै हो साथी, यही नै हो सत्रु
[02:08.38] कसलाई दोष दिनु र कसलाई नदिनु?
[02:11.06] आखिरमा त बाटो आफैले हो रोज्नु
[02:13.75] त्यसैले समयलाई आफ्नो मुठीमा राख
[02:16.43] कुनै पनि क्षणलाई हेर खेर नफाल
[02:19.74] बिहानीको किरण जस्तै चम्किलो छ हरेक दिन
[02:24.90] उज्यालो छ जिन्दगानी हरेक घडी, हरेक क्षण
[02:30.58] बिहानी सबेरै घामको किरणसँगै
[02:36.54] चल्छ जिन्दगीको भागदौड
[02:40.99] कोही अगाडी छन्, त कोही पछाडि हेर
[02:46.83] तर सबैको केही न केही लक्ष्य हुन्छ
[02:51.58] भविष्य वर्तमानले बताउँछ
[02:54.01] अल्छीपन अपमान लिएर आउँछ
[02:55.96] अन्वेषण गर्न मस्तिष्कमा क्या धेरै ठाउँ छ
[02:58.85] जुन ठाउँमा तिम्रो लागि भगवानले सजाउँछ
[03:02.06] त्यसैले तिमी जाऊ, अघि जाऊ अपनाउ सबै ठाउँ
[03:05.32] जता छैन तिम्रो नाउँ
[03:06.65] परिस्श्रम गरि हेर, पुराना अतित सम्झेर
[03:09.33] हामी त्यतीकै उठ्दैनउ, सधैँ बिहानि सबेर
[03:12.92] बिहानी सबेरै घामको किरणसँगै
[03:18.84] चल्छ जिन्दगीको भागदौड
[03:23.70] कोही अगाडी छन्, त कोही पछाडि हेर
[03:29.40] तर सबैको केही न केही लक्ष्य हुन्छ
[03:34.61]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings