Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Harayeko Maya - Acoustic

👤 ShreeGo 🎼 Harayeko Maya (Acoustic) ⏱️ 3:07
🎵 1486 characters
⏱️ 3:07 duration
🆔 ID: 15025649

📜 Lyrics

सिरिरी हावासँगै हाम्रो यो वेग बग्दै छ
मायाका कुरा बढ्दै छन्, आशाका किरणहरू पनि

आऊ न, सम्झाऊ यो मनलाई
बुझ्दैन मायाका यी कुरा
बुझाइदेऊ सुस्तरी यो मनलाई
मायाले बोलाएर

हाँसिराख तिमी, म पनि हाँसिराखौँला
टाढैबाट हेरी तिमीसँग माया गाँसौँला
माया, माया, माया
माया, माया, माया

हराएको मायाको खोजी गर्दा यो माया मारिसकेछु
हाँसिराखेको अभिनय यो कतिन्जेल गर्नु?

अब भावनाहरू त मात्र बाँकी छ है
कल्पनामा कल्पित संसार साक्षी छ है
हाँसिराख, माया, तिम्लाई हँसाइराखुँला
रुने भए मायालुलाई फकाई बसुँला

आऊ न, सम्झाऊ यो मनलाई
बुझ्दैन मायाका यी कुरा
बुझाइदेऊ सुस्तरी यो मनलाई
मायाले बोलाएर

⏱️ Synced Lyrics

[00:10.84] सिरिरी हावासँगै हाम्रो यो वेग बग्दै छ
[00:22.00] मायाका कुरा बढ्दै छन्, आशाका किरणहरू पनि
[00:35.67] आऊ न, सम्झाऊ यो मनलाई
[00:41.36] बुझ्दैन मायाका यी कुरा
[00:47.07] बुझाइदेऊ सुस्तरी यो मनलाई
[00:52.48] मायाले बोलाएर
[01:01.93] हाँसिराख तिमी, म पनि हाँसिराखौँला
[01:13.21] टाढैबाट हेरी तिमीसँग माया गाँसौँला
[01:24.23] माया, माया, माया
[01:35.40] माया, माया, माया
[01:49.63] हराएको मायाको खोजी गर्दा यो माया मारिसकेछु
[02:00.54] हाँसिराखेको अभिनय यो कतिन्जेल गर्नु?
[02:10.54] अब भावनाहरू त मात्र बाँकी छ है
[02:17.45] कल्पनामा कल्पित संसार साक्षी छ है
[02:22.91] हाँसिराख, माया, तिम्लाई हँसाइराखुँला
[02:28.47] रुने भए मायालुलाई फकाई बसुँला
[02:34.88] आऊ न, सम्झाऊ यो मनलाई
[02:40.56] बुझ्दैन मायाका यी कुरा
[02:45.99] बुझाइदेऊ सुस्तरी यो मनलाई
[02:51.47] मायाले बोलाएर
[02:58.36]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings