Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Gajalu Gajalu

👤 Cobweb 🎼 Greatest Hits Cob Web ⏱️ 5:06
🎵 3373 characters
⏱️ 5:06 duration
🆔 ID: 15039108

📜 Lyrics

गाजलु गाजलु तिम्रो आखाँ
मोहनी लाउने तिम्रो भाका
गाजलु गाजलु तिम्रो आखाँ
मोहनी लाउने तिम्रो भाका
सताउछ धेरै, सताउछ मलाई
तिम्रो त्यो हेराईले
गाजलु गाजलु तिम्रो आखाँ
मोहनी लाउने तिम्रो भाका
गाजलु गाजलु तिम्रो आखाँ
मोहनी लाउने तिम्रो भाका
सताउछ धेरै, सताउछ मलाई
तिम्रो त्यो हेराईले

मस्की मस्की नहिड तिमी
फर्की फर्की नहेर तिमी
मस्की मस्की नहिड तिमी
ढल्की ढल्की नहिड तिमी
फर्की फर्की नहेर तिमी
पल्टाई पल्टाई नहेर तिमी
पागलझैँ बनाउछ मलाई
घायलझै बनाउछ मलाई
चंचल तिम्रो त्यो बानीले
सर्माउने त्यो बानीले
चंचल तिम्रो बानीले
गाजलु गाजलु तिम्रो आखाँ
मोहनी लाउने तिम्रो भाका
सताउछ धेरै, सताउछ मलाई
छड्के त्यो हेराईले

नाउँ के हो तिम्रो? भनिदेऊ
कहाँ हो घर तिम्रो? भनिजाऊ
नाउँ के हो तिम्रो? भनिदेऊ
गाऊँ के हो तिम्रो? भनिदेऊ
कहाँ हो घर तिम्रो? भनिजाऊ
कहाँ हो मन तिम्रो? भनिजाऊ
चलाउला घरमा, कुरा चलाउला
म आउला घरमा, कुरा चलाउला
तिमीलाई आफ्नो बनाई लैजाउला
तिमीलाई आफ्नो घरमै लैजाउला
तिमीलाई आफ्नो बनाई लैजाउला
गाजलु गाजलु तिम्रो आखाँ
मोहनी लाउने तिम्रो भाका
गाजलु गाजलु तिम्रो आखाँ
मोहनी लाउने तिम्रो भाका
सताउछ धेरै, सताउछ मलाई
तिम्रो त्यो हेराईले

गाजलु गाजलु तिम्रो आखाँ
मोहनी लाउने तिम्रो भाका
गाजलु गाजलु तिम्रो आखाँ
मोहनी लाउने तिम्रो भाका
सताउछ धेरै, सताउछ मलाई
तिम्रो त्यो हेराईले

मार्यो नी मायाले
मार्यो नी मायाले
तिम्रो त्यो हेराईले
तिम्रो त्यो हेराईले
मार्यो नी मायाले
मार्यो नी मायाले

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings