Mutu Upahar
🎵 3291 characters
⏱️ 4:15 duration
🆔 ID: 15072487
📜 Lyrics
मेरो माया अमर छ, मरिजाने होइन, प्रिय
मेरो माया फूलझैँ झरिजाने होइन, प्रिय
कहिले पनि रुवाउन चाहन्न, तिमीलाई गुमाउन चाहन्न
तिमीबाहेक अरूसँग रमाउन चाहन्न
एला मिरि मिख्लि ताइना आला
ताइसम ङाइनुन मिख्लि फ्याला
ल्हानन क्राजी बिसाम ए
ङाइएन एदेन छ्यामनुन खाःला
एला मिरि मिख्लि ताइना आला
ताइसम ङाइनुन मिख्लि फ्याला
ल्हानन क्राजी बिसाम ए
ङाइएन एदेन छ्यामनुन खाःला
सुनिरहूँ लाग्छ सधैँ तिम्रो गाली पनि
धुनझैँ सुमधुर लाग्छ तिम्रो ताली पनि
सुनिरहूँ लाग्छ सधैँ तिम्रो गाली पनि
धुनझैँ सुमधुर लाग्छ तिम्रो ताली पनि
तिमीले छुँदा चोट पनि बिसेक हुन्छ
चोटले भन्दा तिम्रो दुःखमा मन रुन्छ
मायाभन्दा अरू सोच नहोओस्
सधैँ हाँसो, कुनै बोझ नहोओस् तिमीमा, हो
चोखो माया तिम्लाई नै म दिउँला
सयौँ जुनी तिमीसँगै जिउँला
तिम्रो मन मलाई दिनू है
मै पनि तिम्लाई नै मन दिउँला
चोखो माया तिम्लाई नै म दिउँला
सयौँ जुनी तिमीसँगै जिउँला
तिम्रो मन मलाई दिनू है
मै पनि तिमीलाई नै मन दिउँला
मनैबाट तिमीलाई दिन्छु नि माया
पर्दैन धन मलाई, म पनि त मर्दा लान्छु तिम्रै माया
मलाई नेल ठोके सधैँ जेलमै बसुँला
परिआए तिम्रै लागि शहीद बनौँला, हो
मायाभन्दा अरू सोच नहोओस्
सधैँ हाँसो, कुनै बोझ नहोओस् तिमीमा
गर्न पाऊँ सधैँ तिम्रै उपकार
आँखा दान दिन्छु, मुटु उपहार
मेरै मुटुले बाँच तिमी
मेरै आँखाले हेर संसार
गर्न पाऊँ सधैँ तिम्रै उपकार
आँखा दान दिन्छु, मुटु उपहार
मेरै मुटुले बाँच तिमी
मेरै आँखाले हेर संसार
मेरो माया फूलझैँ झरिजाने होइन, प्रिय
कहिले पनि रुवाउन चाहन्न, तिमीलाई गुमाउन चाहन्न
तिमीबाहेक अरूसँग रमाउन चाहन्न
एला मिरि मिख्लि ताइना आला
ताइसम ङाइनुन मिख्लि फ्याला
ल्हानन क्राजी बिसाम ए
ङाइएन एदेन छ्यामनुन खाःला
एला मिरि मिख्लि ताइना आला
ताइसम ङाइनुन मिख्लि फ्याला
ल्हानन क्राजी बिसाम ए
ङाइएन एदेन छ्यामनुन खाःला
सुनिरहूँ लाग्छ सधैँ तिम्रो गाली पनि
धुनझैँ सुमधुर लाग्छ तिम्रो ताली पनि
सुनिरहूँ लाग्छ सधैँ तिम्रो गाली पनि
धुनझैँ सुमधुर लाग्छ तिम्रो ताली पनि
तिमीले छुँदा चोट पनि बिसेक हुन्छ
चोटले भन्दा तिम्रो दुःखमा मन रुन्छ
मायाभन्दा अरू सोच नहोओस्
सधैँ हाँसो, कुनै बोझ नहोओस् तिमीमा, हो
चोखो माया तिम्लाई नै म दिउँला
सयौँ जुनी तिमीसँगै जिउँला
तिम्रो मन मलाई दिनू है
मै पनि तिम्लाई नै मन दिउँला
चोखो माया तिम्लाई नै म दिउँला
सयौँ जुनी तिमीसँगै जिउँला
तिम्रो मन मलाई दिनू है
मै पनि तिमीलाई नै मन दिउँला
मनैबाट तिमीलाई दिन्छु नि माया
पर्दैन धन मलाई, म पनि त मर्दा लान्छु तिम्रै माया
मलाई नेल ठोके सधैँ जेलमै बसुँला
परिआए तिम्रै लागि शहीद बनौँला, हो
मायाभन्दा अरू सोच नहोओस्
सधैँ हाँसो, कुनै बोझ नहोओस् तिमीमा
गर्न पाऊँ सधैँ तिम्रै उपकार
आँखा दान दिन्छु, मुटु उपहार
मेरै मुटुले बाँच तिमी
मेरै आँखाले हेर संसार
गर्न पाऊँ सधैँ तिम्रै उपकार
आँखा दान दिन्छु, मुटु उपहार
मेरै मुटुले बाँच तिमी
मेरै आँखाले हेर संसार
⏱️ Synced Lyrics
[00:18.66] मेरो माया अमर छ, मरिजाने होइन, प्रिय
[00:28.10] मेरो माया फूलझैँ झरिजाने होइन, प्रिय
[00:35.50] कहिले पनि रुवाउन चाहन्न, तिमीलाई गुमाउन चाहन्न
[00:41.76] तिमीबाहेक अरूसँग रमाउन चाहन्न
[00:46.59] एला मिरि मिख्लि ताइना आला
[00:49.47] ताइसम ङाइनुन मिख्लि फ्याला
[00:52.23] ल्हानन क्राजी बिसाम ए
[00:54.82] ङाइएन एदेन छ्यामनुन खाःला
[00:58.07] एला मिरि मिख्लि ताइना आला
[01:00.66] ताइसम ङाइनुन मिख्लि फ्याला
[01:03.35] ल्हानन क्राजी बिसाम ए
[01:06.27] ङाइएन एदेन छ्यामनुन खाःला
[01:09.34]
[01:21.11] सुनिरहूँ लाग्छ सधैँ तिम्रो गाली पनि
[01:26.86] धुनझैँ सुमधुर लाग्छ तिम्रो ताली पनि
[01:37.98] सुनिरहूँ लाग्छ सधैँ तिम्रो गाली पनि
[01:43.46] धुनझैँ सुमधुर लाग्छ तिम्रो ताली पनि
[01:48.45] तिमीले छुँदा चोट पनि बिसेक हुन्छ
[01:53.83] चोटले भन्दा तिम्रो दुःखमा मन रुन्छ
[01:59.94] मायाभन्दा अरू सोच नहोओस्
[02:02.60] सधैँ हाँसो, कुनै बोझ नहोओस् तिमीमा, हो
[02:10.48] चोखो माया तिम्लाई नै म दिउँला
[02:13.04] सयौँ जुनी तिमीसँगै जिउँला
[02:16.09] तिम्रो मन मलाई दिनू है
[02:18.63] मै पनि तिम्लाई नै मन दिउँला
[02:21.48] चोखो माया तिम्लाई नै म दिउँला
[02:24.31] सयौँ जुनी तिमीसँगै जिउँला
[02:27.06] तिम्रो मन मलाई दिनू है
[02:29.95] मै पनि तिमीलाई नै मन दिउँला
[02:33.59]
[02:44.66] मनैबाट तिमीलाई दिन्छु नि माया
[02:49.62] पर्दैन धन मलाई, म पनि त मर्दा लान्छु तिम्रै माया
[02:58.05] मलाई नेल ठोके सधैँ जेलमै बसुँला
[03:03.53] परिआए तिम्रै लागि शहीद बनौँला, हो
[03:12.52] मायाभन्दा अरू सोच नहोओस्
[03:15.04] सधैँ हाँसो, कुनै बोझ नहोओस् तिमीमा
[03:22.90] गर्न पाऊँ सधैँ तिम्रै उपकार
[03:25.50] आँखा दान दिन्छु, मुटु उपहार
[03:28.41] मेरै मुटुले बाँच तिमी
[03:31.22] मेरै आँखाले हेर संसार
[03:34.03] गर्न पाऊँ सधैँ तिम्रै उपकार
[03:36.79] आँखा दान दिन्छु, मुटु उपहार
[03:39.78] मेरै मुटुले बाँच तिमी
[03:42.47] मेरै आँखाले हेर संसार
[03:46.25]
[00:28.10] मेरो माया फूलझैँ झरिजाने होइन, प्रिय
[00:35.50] कहिले पनि रुवाउन चाहन्न, तिमीलाई गुमाउन चाहन्न
[00:41.76] तिमीबाहेक अरूसँग रमाउन चाहन्न
[00:46.59] एला मिरि मिख्लि ताइना आला
[00:49.47] ताइसम ङाइनुन मिख्लि फ्याला
[00:52.23] ल्हानन क्राजी बिसाम ए
[00:54.82] ङाइएन एदेन छ्यामनुन खाःला
[00:58.07] एला मिरि मिख्लि ताइना आला
[01:00.66] ताइसम ङाइनुन मिख्लि फ्याला
[01:03.35] ल्हानन क्राजी बिसाम ए
[01:06.27] ङाइएन एदेन छ्यामनुन खाःला
[01:09.34]
[01:21.11] सुनिरहूँ लाग्छ सधैँ तिम्रो गाली पनि
[01:26.86] धुनझैँ सुमधुर लाग्छ तिम्रो ताली पनि
[01:37.98] सुनिरहूँ लाग्छ सधैँ तिम्रो गाली पनि
[01:43.46] धुनझैँ सुमधुर लाग्छ तिम्रो ताली पनि
[01:48.45] तिमीले छुँदा चोट पनि बिसेक हुन्छ
[01:53.83] चोटले भन्दा तिम्रो दुःखमा मन रुन्छ
[01:59.94] मायाभन्दा अरू सोच नहोओस्
[02:02.60] सधैँ हाँसो, कुनै बोझ नहोओस् तिमीमा, हो
[02:10.48] चोखो माया तिम्लाई नै म दिउँला
[02:13.04] सयौँ जुनी तिमीसँगै जिउँला
[02:16.09] तिम्रो मन मलाई दिनू है
[02:18.63] मै पनि तिम्लाई नै मन दिउँला
[02:21.48] चोखो माया तिम्लाई नै म दिउँला
[02:24.31] सयौँ जुनी तिमीसँगै जिउँला
[02:27.06] तिम्रो मन मलाई दिनू है
[02:29.95] मै पनि तिमीलाई नै मन दिउँला
[02:33.59]
[02:44.66] मनैबाट तिमीलाई दिन्छु नि माया
[02:49.62] पर्दैन धन मलाई, म पनि त मर्दा लान्छु तिम्रै माया
[02:58.05] मलाई नेल ठोके सधैँ जेलमै बसुँला
[03:03.53] परिआए तिम्रै लागि शहीद बनौँला, हो
[03:12.52] मायाभन्दा अरू सोच नहोओस्
[03:15.04] सधैँ हाँसो, कुनै बोझ नहोओस् तिमीमा
[03:22.90] गर्न पाऊँ सधैँ तिम्रै उपकार
[03:25.50] आँखा दान दिन्छु, मुटु उपहार
[03:28.41] मेरै मुटुले बाँच तिमी
[03:31.22] मेरै आँखाले हेर संसार
[03:34.03] गर्न पाऊँ सधैँ तिम्रै उपकार
[03:36.79] आँखा दान दिन्छु, मुटु उपहार
[03:39.78] मेरै मुटुले बाँच तिमी
[03:42.47] मेरै आँखाले हेर संसार
[03:46.25]