Rangin Yaad - Piano
🎵 1448 characters
⏱️ 2:32 duration
🆔 ID: 15153094
📜 Lyrics
रङ्गीन यादहरू कसरी समेटिराखूँ?
यो एक्लोपनमा एक्लै हाँसी बस्न सिकिसकेँ मैले
हाँसिराख तिमी सधैँ, हाँस्नेछु म तिमीसँगै
एकान्त संसारमा भौँतारेको आत्मा
खोज्दै छ बाटो, हेर, आज तिम्रो यादमा
यो आँखालाई आज नभन, फर्की आउनेछु भनी नठान
समयले पर्खिँदैन है, टुक्रेको मुटु जोडिँदैन है
त्यसैले नबस अब आसमा, के नै छ र त्यस्तो खास त?
पाइहाल्छौ म जस्तै हजारै, राख त्यो मुटुमै सजाएरै
हा, हा, हा, हा

⏱️ Synced Lyrics
[00:12.29] रङ्गीन यादहरू कसरी समेटिराखूँ?
[00:24.65] यो एक्लोपनमा एक्लै हाँसी बस्न सिकिसकेँ मैले
[00:31.59] हाँसिराख तिमी सधैँ, हाँस्नेछु म तिमीसँगै
[00:40.13] एकान्त संसारमा भौँतारेको आत्मा
[00:46.28] खोज्दै छ बाटो, हेर, आज तिम्रो यादमा
[00:52.62] यो आँखालाई आज नभन, फर्की आउनेछु भनी नठान
[01:05.17] समयले पर्खिँदैन है, टुक्रेको मुटु जोडिँदैन है
[01:16.95] त्यसैले नबस अब आसमा, के नै छ र त्यस्तो खास त?
[01:23.46] पाइहाल्छौ म जस्तै हजारै, राख त्यो मुटुमै सजाएरै
[01:36.13] हा, हा, हा, हा
[01:42.06] यो आँखालाई आज नभन, फर्की आउनेछु भनी नठान
[01:54.83] समयले पर्खिँदैन है, टुक्रेको मुटु जोडिँदैन है
[02:06.52] त्यसैले नबस अब आसमा, के नै छ र त्यस्तो खास त?
[02:13.04] पाइहाल्छौ म जस्तै हजारै, राख त्यो मुटुमै सजाएरै
[02:23.50]