Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Thaha Chaina

👤 Jeevan 🎼 Vibes ⏱️ 6:10
🎵 2358 characters
⏱️ 6:10 duration
🆔 ID: 15157266

📜 Lyrics

थाहा छैन कसरी बाँचूँ आज
सधैँ तिम्रै आसैआसमा मेरो मन आत्तिन्छ
हो, बुझ्न सक्छु तिम्रा भावनाहरूलाई
तर डर आइरहन्छ कतै भुल्ने हो कि मलाई

थाहा छैन कसरी बाँचूँ आज
सधैँ तिम्रै आसैआसमा मेरो मन आत्तिन्छ
हो, बुझ्न सक्छु तिम्रा भावनाहरूलाई
तर डर आइरहन्छ कतै भुल्ने हो कि मलाई

तिम्रो त्यो निश्छल आँखा देख्दा
भुल्न सक्दिन म सायद जुनीभरलाई
तिम्रो त्यो गुलाबी ओठ देख्दा
रोक्न सक्दिन म आज चुम्न तिमीलाई

यो के? तिमी नै भन न
माया नै हो भने साथ देऊ, खुसी छु
आज, तिम्रो नै आसमा
यी सारा खुसीहरू तिमीलाई आज सुम्पिनेछु, yeah

तिम्रो नशालु हेराइले मनमा कता-कता चोट पुग्दछ
दु:खसुखमा पनि हामी थियाैँ एकसाथ, भुल्न म चाहन्न
आज यो संसारमा हामी एउटा नयाँ पाइला साराैँ न
हातमा हात दिई सँगै हिँडेर, बितेका पलहरू अझै पनि सम्झन्छु

यो के? तिमी नै भन न
माया नै हो भने साथ देऊ, खुसी छु
आज, तिम्रो नै आसमा
यी सारा खुसीहरू तिमीलाई आज सुम्पिनेछु, yeah

यो के? तिमी नै भन न
माया नै हो भने साथ देऊ, खुसी छु
आज, तिम्रो नै आसमा
यी सारा खुसीहरू तिमीलाई आज सुम्पिनेछु

⏱️ Synced Lyrics

[00:14.96] थाहा छैन कसरी बाँचूँ आज
[00:21.21] सधैँ तिम्रै आसैआसमा मेरो मन आत्तिन्छ
[00:27.74] हो, बुझ्न सक्छु तिम्रा भावनाहरूलाई
[00:34.22] तर डर आइरहन्छ कतै भुल्ने हो कि मलाई
[00:41.27] थाहा छैन कसरी बाँचूँ आज
[00:47.41] सधैँ तिम्रै आसैआसमा मेरो मन आत्तिन्छ
[00:53.65] हो, बुझ्न सक्छु तिम्रा भावनाहरूलाई
[01:00.48] तर डर आइरहन्छ कतै भुल्ने हो कि मलाई
[01:08.32]
[01:33.63] तिम्रो त्यो निश्छल आँखा देख्दा
[01:40.99] भुल्न सक्दिन म सायद जुनीभरलाई
[01:46.65] तिम्रो त्यो गुलाबी ओठ देख्दा
[01:53.96] रोक्न सक्दिन म आज चुम्न तिमीलाई
[01:59.81] यो के? तिमी नै भन न
[02:07.38] माया नै हो भने साथ देऊ, खुसी छु
[02:14.57] आज, तिम्रो नै आसमा
[02:21.80] यी सारा खुसीहरू तिमीलाई आज सुम्पिनेछु, yeah
[02:34.78]
[02:53.41] तिम्रो नशालु हेराइले मनमा कता-कता चोट पुग्दछ
[03:06.30] दु:खसुखमा पनि हामी थियाैँ एकसाथ, भुल्न म चाहन्न
[03:19.02] आज यो संसारमा हामी एउटा नयाँ पाइला साराैँ न
[03:31.99] हातमा हात दिई सँगै हिँडेर, बितेका पलहरू अझै पनि सम्झन्छु
[03:44.86] यो के? तिमी नै भन न
[03:52.32] माया नै हो भने साथ देऊ, खुसी छु
[03:59.43] आज, तिम्रो नै आसमा
[04:06.35] यी सारा खुसीहरू तिमीलाई आज सुम्पिनेछु, yeah
[04:19.62]
[04:54.81] यो के? तिमी नै भन न
[05:02.12] माया नै हो भने साथ देऊ, खुसी छु
[05:08.84] आज, तिम्रो नै आसमा
[05:15.81] यी सारा खुसीहरू तिमीलाई आज सुम्पिनेछु
[05:32.44]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings