Eauta Manchhe
🎵 1574 characters
⏱️ 4:50 duration
🆔 ID: 15162385
📜 Lyrics
एउटा मान्छे बिदा मागी टाढा भाग्यो
बिदाइमा उसको माया गाढा लाग्यो
रोऊँ भने "साइतमा हाँस्नुपर्छ" भन्छन्
हाँसूँ भने पीर बनी आँसुदाना झर्छन्
अब उसको छायामात्रै घुम्छ वरिपरि
झझल्कोमा आउने गर्छ घरीघरी
माया पनि अचम्मै छ सम्झीसम्झी लाग्छ
भित्रभित्रै मन गल्छ, उसै छाती पाक्छ
जब-जब हाँस्न खोज्छु, पैले रुवाइ छुट्छ
मुटुभरि चोट लाग्यो, जिन्दगी नै टुट्छ
अब उसको छायामात्रै घुम्छ वरिपरि
झझल्कोमा आउने गर्छ घरीघरी
रोऊँ भने "साइतमा हाँस्नुपर्छ" भन्छन्
हाँसूँ भने पीर बनी आँसुदाना झर्छन्
अब उसको छायामात्रै घुम्छ वरिपरि
झझल्कोमा आउने गर्छ घरीघरी
एउटा मान्छे बिदा मागी टाढा भाग्यो
बिदाइमा उसको माया गाढा लाग्यो
बिदाइमा उसको माया गाढा लाग्यो
रोऊँ भने "साइतमा हाँस्नुपर्छ" भन्छन्
हाँसूँ भने पीर बनी आँसुदाना झर्छन्
अब उसको छायामात्रै घुम्छ वरिपरि
झझल्कोमा आउने गर्छ घरीघरी
माया पनि अचम्मै छ सम्झीसम्झी लाग्छ
भित्रभित्रै मन गल्छ, उसै छाती पाक्छ
जब-जब हाँस्न खोज्छु, पैले रुवाइ छुट्छ
मुटुभरि चोट लाग्यो, जिन्दगी नै टुट्छ
अब उसको छायामात्रै घुम्छ वरिपरि
झझल्कोमा आउने गर्छ घरीघरी
रोऊँ भने "साइतमा हाँस्नुपर्छ" भन्छन्
हाँसूँ भने पीर बनी आँसुदाना झर्छन्
अब उसको छायामात्रै घुम्छ वरिपरि
झझल्कोमा आउने गर्छ घरीघरी
एउटा मान्छे बिदा मागी टाढा भाग्यो
बिदाइमा उसको माया गाढा लाग्यो
⏱️ Synced Lyrics
[00:39.50] एउटा मान्छे बिदा मागी टाढा भाग्यो
[00:48.31] बिदाइमा उसको माया गाढा लाग्यो
[00:57.42] रोऊँ भने "साइतमा हाँस्नुपर्छ" भन्छन्
[01:06.13] हाँसूँ भने पीर बनी आँसुदाना झर्छन्
[01:15.29] अब उसको छायामात्रै घुम्छ वरिपरि
[01:28.38] झझल्कोमा आउने गर्छ घरीघरी
[01:41.98]
[02:03.17] माया पनि अचम्मै छ सम्झीसम्झी लाग्छ
[02:12.05] भित्रभित्रै मन गल्छ, उसै छाती पाक्छ
[02:20.41] जब-जब हाँस्न खोज्छु, पैले रुवाइ छुट्छ
[02:29.23] मुटुभरि चोट लाग्यो, जिन्दगी नै टुट्छ
[02:38.15] अब उसको छायामात्रै घुम्छ वरिपरि
[02:51.16] झझल्कोमा आउने गर्छ घरीघरी
[03:03.57]
[03:34.69] रोऊँ भने "साइतमा हाँस्नुपर्छ" भन्छन्
[03:43.48] हाँसूँ भने पीर बनी आँसुदाना झर्छन्
[03:52.30] अब उसको छायामात्रै घुम्छ वरिपरि
[04:05.59] झझल्कोमा आउने गर्छ घरीघरी
[04:17.77] एउटा मान्छे बिदा मागी टाढा भाग्यो
[04:26.64] बिदाइमा उसको माया गाढा लाग्यो
[04:34.09]