Yahi Ho Ta Maya
🎵 3121 characters
⏱️ 4:43 duration
🆔 ID: 15169015
📜 Lyrics
सुनसान रातमा जून हेर्दै टोलाउँछु, ताराहरूमा उसैलाई देख्छु
किताब खोल्छु, अक्षरबाट मन यो भाग्छ, आज यो के भयो?
निन्दरीले छाडिदिन्छे, अनौठो यादले मताइरहन्छ
बिछ्यौनामा एक्लै हुँदा लामो रातले सताइरहन्छ
छाती मेरो भारी हुन्छ, आँसु झर्छ, आज यो के भयो?
यही हो त माया, यही हो त माया जुन तिमीलाई म सुनाइरहेछु?

निन्दरीले छाडिदिन्छे, उसको यादले मताउँछ
बिछ्यौनामा एक्लै हुँदा लामो रातले सताउँछ
कहिले कस्तो, कहिले कस्तो, छाती यो जलेजस्तो
"मै हुँ" भन्ने मुटु पनि उसको सामु डरेजस्तो

परीहरूको जमातमा नि त्यही मुहार झझल्किरहन्छ
सिमलको भुवासरि हावासँगै मन यो उड्छ, आज यो के भयो?
निन्दरीले छाडिदिन्छे (निन्दरीले छाडिदिन्छे, उसको यादले मताइरहन्छ)
अनौठो यादले मताइरहन्छ
बिछ्यौनामा एक्लै हुँदा (बिछ्यौनामा एक्लै हुँदा लामो रातले सताइरहन्छ)
लामो रातले सताइरहन्छ
छाती मेरो भारी हुन्छ (कहिले कस्तो, कहिले कस्तो, छाती यो जलेजस्तो)
आँसु झर्छ, आज यो के भयो?
यो कस्तो छाया, यो कस्तो छाया जुन मेरो सामु नाचिरहेछ?

⏱️ Synced Lyrics
[00:33.84] सुनसान रातमा जून हेर्दै टोलाउँछु, ताराहरूमा उसैलाई देख्छु
[00:45.00] किताब खोल्छु, अक्षरबाट मन यो भाग्छ, आज यो के भयो?
[00:56.20] निन्दरीले छाडिदिन्छे, अनौठो यादले मताइरहन्छ
[01:07.31] बिछ्यौनामा एक्लै हुँदा लामो रातले सताइरहन्छ
[01:18.42] छाती मेरो भारी हुन्छ, आँसु झर्छ, आज यो के भयो?
[01:29.64] यही हो त माया, यही हो त माया जुन तिमीलाई म सुनाइरहेछु?
[01:40.69] यही हो त माया, यही हो त माया जुन तिमीलाई म सुनाइरहेछु?
[01:52.58] निन्दरीले छाडिदिन्छे, उसको यादले मताउँछ
[01:58.37] बिछ्यौनामा एक्लै हुँदा लामो रातले सताउँछ
[02:03.85] कहिले कस्तो, कहिले कस्तो, छाती यो जलेजस्तो
[02:09.30] "मै हुँ" भन्ने मुटु पनि उसको सामु डरेजस्तो
[02:14.24] यही हो त माया, यही हो त माया जुन तिमीलाई म सुनाइरहेछु?
[02:25.25] यही हो त माया, यही हो त माया जुन तिमीलाई म सुनाइरहेछु?
[02:36.00]
[02:59.06] परीहरूको जमातमा नि त्यही मुहार झझल्किरहन्छ
[03:09.99] सिमलको भुवासरि हावासँगै मन यो उड्छ, आज यो के भयो?
[03:21.38] निन्दरीले छाडिदिन्छे (निन्दरीले छाडिदिन्छे, उसको यादले मताइरहन्छ)
[03:26.71] अनौठो यादले मताइरहन्छ
[03:32.39] बिछ्यौनामा एक्लै हुँदा (बिछ्यौनामा एक्लै हुँदा लामो रातले सताइरहन्छ)
[03:37.97] लामो रातले सताइरहन्छ
[03:43.74] छाती मेरो भारी हुन्छ (कहिले कस्तो, कहिले कस्तो, छाती यो जलेजस्तो)
[03:49.30] आँसु झर्छ, आज यो के भयो?
[03:54.69] यो कस्तो छाया, यो कस्तो छाया जुन मेरो सामु नाचिरहेछ?
[04:05.73] यो कस्तो छाया, यो कस्तो छाया जुन मेरो सामु नाचिरहेछ?
[04:16.91] यही हो त माया, यही हो त माया जुन तिमीलाई म सुनाइरहेछु?
[04:28.06] यही हो त माया, यही हो त माया जुन तिमीलाई म सुनाइरहेछु?
[04:38.90]