Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timile Bhaneka

👤 Shubha Shambhujeet 🎼 Geeti Shradanjali-3 Old ⏱️ 5:52
🎵 2020 characters
⏱️ 5:52 duration
🆔 ID: 15203586

📜 Lyrics

तपाईँहरूको फर्माइसलाई म
सकभर पूरा गर्नेछु भनेर मैले अघि नै भनिसकेको छु
सुन्दै जाऊँ

तिमीले भनेका सारा देव छोएर...

तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र?
यदि मान्छौ भने म तिम्रै देव भनेर
म त खाइदिन्छु कसम आफैलाई भाकेर
तिमीले भनेका सारा देव छोएर...

तारालाई साक्षी राखेर वाचा नै कहिले गरेथेँ?
पानीमा औँला चोपेर सन्धि नै कहिले गरेथेँ?
अनि बाध्यताको के कुरा? पाप-धर्मको के कुरा?
विश्वास गर भन्छौ भने अविश्वास नै कहिले गरेथेँ?

तिमीले भनेका सारा देव छोएर...

रातभर तिमी रोइदिँदा रोएथेँ म केहीबेर
केहीबेर तिमी हाँसिदिँदा हाँसेथेँ म धेरैबेर
अनि पौरुषताको के कुरा? चौडा छातीको के कुरा?
सुखमा हाँस भन्छौ भने दुःखमा कहिले रोएथेँ?

तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र?
यदि मान्छौ भने म तिम्रै देव भनेर
म त खाइदिन्छु कसम आफैलाई भाकेर
तिमीले भनेका सारा देव छोएर...

⏱️ Synced Lyrics

[00:22.96] तपाईँहरूको फर्माइसलाई म
[00:26.01] सकभर पूरा गर्नेछु भनेर मैले अघि नै भनिसकेको छु
[00:30.58] सुन्दै जाऊँ
[00:31.95]
[00:57.71] तिमीले भनेका सारा देव छोएर...
[01:10.55]
[01:21.26] तिमीले भनेका सारा देव छोएर
[01:29.29] म किरिया खान कहाँ सक्छु र?
[01:39.69] यदि मान्छौ भने म तिम्रै देव भनेर
[01:48.08] म त खाइदिन्छु कसम आफैलाई भाकेर
[01:57.90] तिमीले भनेका सारा देव छोएर...
[02:05.73]
[02:27.63] तारालाई साक्षी राखेर वाचा नै कहिले गरेथेँ?
[02:45.11] पानीमा औँला चोपेर सन्धि नै कहिले गरेथेँ?
[03:00.81] अनि बाध्यताको के कुरा? पाप-धर्मको के कुरा?
[03:10.88] विश्वास गर भन्छौ भने अविश्वास नै कहिले गरेथेँ?
[03:27.70] तिमीले भनेका सारा देव छोएर...
[03:35.66]
[03:57.25] रातभर तिमी रोइदिँदा रोएथेँ म केहीबेर
[04:14.65] केहीबेर तिमी हाँसिदिँदा हाँसेथेँ म धेरैबेर
[04:30.45] अनि पौरुषताको के कुरा? चौडा छातीको के कुरा?
[04:40.45] सुखमा हाँस भन्छौ भने दुःखमा कहिले रोएथेँ?
[04:57.49] तिमीले भनेका सारा देव छोएर
[05:05.22] म किरिया खान कहाँ सक्छु र?
[05:15.52] यदि मान्छौ भने म तिम्रै देव भनेर
[05:24.03] म त खाइदिन्छु कसम आफैलाई भाकेर
[05:33.88] तिमीले भनेका सारा देव छोएर...
[05:43.83]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings