Timro Mann
🎵 1451 characters
⏱️ 3:55 duration
🆔 ID: 15231235
📜 Lyrics
तिम्रो मन मेरो लागि घर हो
तिम्रो मुटु मेरो लागि सहर हो
तिम्रो आँखा मेरो लागि ऐना हो
तिमी मेरो जीवन हौ
सक्दिन म बाँच्न तिमीबाहेक अरूको हुनलाई
चाहन्न म तिमीलाई हेर्न अरूको अँगालोमा
तिमी मेरो जीवन हौ
तिमी मेरो जीवन हौ
तिम्रो मन मेरो लागि घर हो
तिम्रो आशा मेरो लागि विश्वास हो
तिम्रो खुशी मेरो लागि साहस हो
तिमी मेरो जीवन हौ
तिमी मेरो जीवन हौ
तिमी मेरो जीवन हौ
स्वार्थ यहाँ केही छैन
माया मात्र छ धेरै-धेरै
बुझेको छु तिम्रो कुरा
तिमी नै सधैँ मेरो
सक्दिन म बाँच्न तिमीबाहेक अरूको हुनलाई
चाहन्न म तिमीलाई हेर्न अरूको अँगालोमा
तिमी मेरो जीवन हौ
तिमी मेरो जीवन हौ
तिम्रो मुटु मेरो लागि सहर हो
तिम्रो आँखा मेरो लागि ऐना हो
तिमी मेरो जीवन हौ
सक्दिन म बाँच्न तिमीबाहेक अरूको हुनलाई
चाहन्न म तिमीलाई हेर्न अरूको अँगालोमा
तिमी मेरो जीवन हौ
तिमी मेरो जीवन हौ
तिम्रो मन मेरो लागि घर हो
तिम्रो आशा मेरो लागि विश्वास हो
तिम्रो खुशी मेरो लागि साहस हो
तिमी मेरो जीवन हौ
तिमी मेरो जीवन हौ
तिमी मेरो जीवन हौ
स्वार्थ यहाँ केही छैन
माया मात्र छ धेरै-धेरै
बुझेको छु तिम्रो कुरा
तिमी नै सधैँ मेरो
सक्दिन म बाँच्न तिमीबाहेक अरूको हुनलाई
चाहन्न म तिमीलाई हेर्न अरूको अँगालोमा
तिमी मेरो जीवन हौ
तिमी मेरो जीवन हौ
⏱️ Synced Lyrics
[00:14.39] तिम्रो मन मेरो लागि घर हो
[00:21.10] तिम्रो मुटु मेरो लागि सहर हो
[00:27.61] तिम्रो आँखा मेरो लागि ऐना हो
[00:33.04] तिमी मेरो जीवन हौ
[00:40.06] सक्दिन म बाँच्न तिमीबाहेक अरूको हुनलाई
[00:53.46] चाहन्न म तिमीलाई हेर्न अरूको अँगालोमा
[01:08.09] तिमी मेरो जीवन हौ
[01:14.72] तिमी मेरो जीवन हौ
[01:24.39] तिम्रो मन मेरो लागि घर हो
[01:31.08] तिम्रो आशा मेरो लागि विश्वास हो
[01:37.66] तिम्रो खुशी मेरो लागि साहस हो
[01:43.03] तिमी मेरो जीवन हौ
[01:49.43]
[02:18.03] तिमी मेरो जीवन हौ
[02:24.65] तिमी मेरो जीवन हौ
[02:34.08] स्वार्थ यहाँ केही छैन
[02:41.06] माया मात्र छ धेरै-धेरै
[02:47.39] बुझेको छु तिम्रो कुरा
[02:54.38] तिमी नै सधैँ मेरो
[03:06.54] सक्दिन म बाँच्न तिमीबाहेक अरूको हुनलाई
[03:20.07] चाहन्न म तिमीलाई हेर्न अरूको अँगालोमा
[03:34.61] तिमी मेरो जीवन हौ
[03:41.37] तिमी मेरो जीवन हौ
[03:47.88]
[00:21.10] तिम्रो मुटु मेरो लागि सहर हो
[00:27.61] तिम्रो आँखा मेरो लागि ऐना हो
[00:33.04] तिमी मेरो जीवन हौ
[00:40.06] सक्दिन म बाँच्न तिमीबाहेक अरूको हुनलाई
[00:53.46] चाहन्न म तिमीलाई हेर्न अरूको अँगालोमा
[01:08.09] तिमी मेरो जीवन हौ
[01:14.72] तिमी मेरो जीवन हौ
[01:24.39] तिम्रो मन मेरो लागि घर हो
[01:31.08] तिम्रो आशा मेरो लागि विश्वास हो
[01:37.66] तिम्रो खुशी मेरो लागि साहस हो
[01:43.03] तिमी मेरो जीवन हौ
[01:49.43]
[02:18.03] तिमी मेरो जीवन हौ
[02:24.65] तिमी मेरो जीवन हौ
[02:34.08] स्वार्थ यहाँ केही छैन
[02:41.06] माया मात्र छ धेरै-धेरै
[02:47.39] बुझेको छु तिम्रो कुरा
[02:54.38] तिमी नै सधैँ मेरो
[03:06.54] सक्दिन म बाँच्न तिमीबाहेक अरूको हुनलाई
[03:20.07] चाहन्न म तिमीलाई हेर्न अरूको अँगालोमा
[03:34.61] तिमी मेरो जीवन हौ
[03:41.37] तिमी मेरो जीवन हौ
[03:47.88]