Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Hajar Sapanaharu

👤 Bhakta Raj Acharya 🎼 Jati Chot Dinchhau ⏱️ 6:05
🎵 1767 characters
⏱️ 6:05 duration
🆔 ID: 15258112

📜 Lyrics

हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ
हजार सपनाहरूको माया लागेर आउँछ

मैले बाँचेको परिवेश सानो त्यति थिएन
परदेशी जस्तो कोही एक्लो पनि थिएन
मैले बाँचेको परिवेश सानो त्यति थिएन
परदेशी जस्तो कोही एक्लो पनि थिएन

अल्झें कहीँ त के भो बाटो भुलेको छैन
अल्झें कहीँ त के भो बाटो भुलेको छैन
भाँचिसकेको विश्वास फेरि भएर आउँछ

मेरा ती स्वरहरुलाई थुन्नु त्यति भएन
सबले भुलेको जस्तो भुल्नु पनि भएन
मेरा ती स्वरहरुलाई थुन्नु त्यति भएन
सबले भुलेको जस्तो भुल्नु पनि भएन

खुशी नै हो कि क्या हो मनमा भएर आउँछ
खुशी नै हो कि के हो मनमा भएर आउँछ
छिनमा लहर अनेकौं मनमा उठेर आउँछ

हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ
हजार सपनाहरूको माया लागेर आउँछ

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings