Raat Bityo
🎵 2079 characters
⏱️ 2:38 duration
🆔 ID: 15331575
📜 Lyrics
रात बित्यो हेर तिम्लाई सम्झेर
दिन ढल्यो हेर तिम्लाई कल्पेर
रात बित्यो हेर तिम्लाई सम्झेर
दिन ढल्यो हेर तिम्लाई कल्पेर
जूनले सोध्यो, "प्रिय के भो?" भनेर
ताराले गिज्जाइदियो, पागल ठानेर
स्वीकार छ जसले जे भने नि
तिमीले बाहेक जे ठाने नि
रात बित्यो हेर तिम्लाई सम्झेर
दिन ढल्यो हेर तिम्लाई कल्पेर
गुलाफले सोध्यो, "उनी को हुन?" भनेर
भनेँ, "माया मेरी" दिल खोलेर
गुलाफले सोध्यो, "उनी को हुन?" भनेर
भनेँ, "माया मेरी" दिल खोलेर
नहुनू टाढा प्रिय, "को हो?" भनेर
भन्नु छ धेरै माया, तिम्लाई भेटेर
स्वीकार छ जसले जे भने नि
तिमीले बाहेक जे ठाने नि
रात बित्यो हेर तिम्लाई सम्झेर
दिन ढल्यो हेर तिम्लाई कल्पेर
रात बित्यो हेर तिम्लाई सम्झेर
दिन ढल्यो हेर तिम्लाई कल्पेर
रात बित्यो हेर तिम्लाई सम्झेर
दिन ढल्यो हेर तिम्लाई कल्पेर
स्वीकार छ जसले जे भने नि
तिमीले बाहेक जे ठाने नि
स्वीकार छ जसले जे भने नि
तिमीले बाहेक जे ठाने नि
दिन ढल्यो हेर तिम्लाई कल्पेर
रात बित्यो हेर तिम्लाई सम्झेर
दिन ढल्यो हेर तिम्लाई कल्पेर
जूनले सोध्यो, "प्रिय के भो?" भनेर
ताराले गिज्जाइदियो, पागल ठानेर
स्वीकार छ जसले जे भने नि
तिमीले बाहेक जे ठाने नि
रात बित्यो हेर तिम्लाई सम्झेर
दिन ढल्यो हेर तिम्लाई कल्पेर
गुलाफले सोध्यो, "उनी को हुन?" भनेर
भनेँ, "माया मेरी" दिल खोलेर
गुलाफले सोध्यो, "उनी को हुन?" भनेर
भनेँ, "माया मेरी" दिल खोलेर
नहुनू टाढा प्रिय, "को हो?" भनेर
भन्नु छ धेरै माया, तिम्लाई भेटेर
स्वीकार छ जसले जे भने नि
तिमीले बाहेक जे ठाने नि
रात बित्यो हेर तिम्लाई सम्झेर
दिन ढल्यो हेर तिम्लाई कल्पेर
रात बित्यो हेर तिम्लाई सम्झेर
दिन ढल्यो हेर तिम्लाई कल्पेर
रात बित्यो हेर तिम्लाई सम्झेर
दिन ढल्यो हेर तिम्लाई कल्पेर
स्वीकार छ जसले जे भने नि
तिमीले बाहेक जे ठाने नि
स्वीकार छ जसले जे भने नि
तिमीले बाहेक जे ठाने नि
⏱️ Synced Lyrics
[00:22.19] रात बित्यो हेर तिम्लाई सम्झेर
[00:26.18] दिन ढल्यो हेर तिम्लाई कल्पेर
[00:30.35] रात बित्यो हेर तिम्लाई सम्झेर
[00:34.65] दिन ढल्यो हेर तिम्लाई कल्पेर
[00:38.62] जूनले सोध्यो, "प्रिय के भो?" भनेर
[00:42.86] ताराले गिज्जाइदियो, पागल ठानेर
[00:45.90] स्वीकार छ जसले जे भने नि
[00:50.08] तिमीले बाहेक जे ठाने नि
[00:53.76] रात बित्यो हेर तिम्लाई सम्झेर
[00:58.19] दिन ढल्यो हेर तिम्लाई कल्पेर
[01:22.34] गुलाफले सोध्यो, "उनी को हुन?" भनेर
[01:26.38] भनेँ, "माया मेरी" दिल खोलेर
[01:30.42] गुलाफले सोध्यो, "उनी को हुन?" भनेर
[01:34.56] भनेँ, "माया मेरी" दिल खोलेर
[01:38.56] नहुनू टाढा प्रिय, "को हो?" भनेर
[01:42.72] भन्नु छ धेरै माया, तिम्लाई भेटेर
[01:46.26] स्वीकार छ जसले जे भने नि
[01:50.06] तिमीले बाहेक जे ठाने नि
[01:54.34] रात बित्यो हेर तिम्लाई सम्झेर
[01:58.39] दिन ढल्यो हेर तिम्लाई कल्पेर
[02:02.35] रात बित्यो हेर तिम्लाई सम्झेर
[02:06.70] दिन ढल्यो हेर तिम्लाई कल्पेर
[02:11.43] रात बित्यो हेर तिम्लाई सम्झेर
[02:15.05] दिन ढल्यो हेर तिम्लाई कल्पेर
[02:18.69] स्वीकार छ जसले जे भने नि
[02:22.35] तिमीले बाहेक जे ठाने नि
[02:26.73] स्वीकार छ जसले जे भने नि
[02:30.54] तिमीले बाहेक जे ठाने नि
[02:34.88]
[00:26.18] दिन ढल्यो हेर तिम्लाई कल्पेर
[00:30.35] रात बित्यो हेर तिम्लाई सम्झेर
[00:34.65] दिन ढल्यो हेर तिम्लाई कल्पेर
[00:38.62] जूनले सोध्यो, "प्रिय के भो?" भनेर
[00:42.86] ताराले गिज्जाइदियो, पागल ठानेर
[00:45.90] स्वीकार छ जसले जे भने नि
[00:50.08] तिमीले बाहेक जे ठाने नि
[00:53.76] रात बित्यो हेर तिम्लाई सम्झेर
[00:58.19] दिन ढल्यो हेर तिम्लाई कल्पेर
[01:22.34] गुलाफले सोध्यो, "उनी को हुन?" भनेर
[01:26.38] भनेँ, "माया मेरी" दिल खोलेर
[01:30.42] गुलाफले सोध्यो, "उनी को हुन?" भनेर
[01:34.56] भनेँ, "माया मेरी" दिल खोलेर
[01:38.56] नहुनू टाढा प्रिय, "को हो?" भनेर
[01:42.72] भन्नु छ धेरै माया, तिम्लाई भेटेर
[01:46.26] स्वीकार छ जसले जे भने नि
[01:50.06] तिमीले बाहेक जे ठाने नि
[01:54.34] रात बित्यो हेर तिम्लाई सम्झेर
[01:58.39] दिन ढल्यो हेर तिम्लाई कल्पेर
[02:02.35] रात बित्यो हेर तिम्लाई सम्झेर
[02:06.70] दिन ढल्यो हेर तिम्लाई कल्पेर
[02:11.43] रात बित्यो हेर तिम्लाई सम्झेर
[02:15.05] दिन ढल्यो हेर तिम्लाई कल्पेर
[02:18.69] स्वीकार छ जसले जे भने नि
[02:22.35] तिमीले बाहेक जे ठाने नि
[02:26.73] स्वीकार छ जसले जे भने नि
[02:30.54] तिमीले बाहेक जे ठाने नि
[02:34.88]