Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Dhairya

👤 Sajjan Raj Vaidya • 48M plays 🎼 Dhairya ⏱️ 5:35
🎵 2930 characters
⏱️ 5:35 duration
🆔 ID: 15335073

📜 Lyrics

तिम्रो र मेरो, हाम्रो कथाको...
तिम्रो र मेरो, हाम्रो कथाको...
तिम्रो र मेरो, हाम्रो कथाको शीर्षक 'धैर्य' बनिसकेछ
तिम्रो र मेरो, हाम्रो कथाको...
तिम्रो र मेरो, हाम्रो कथाको...
तिम्रो र मेरो, तिम्रो र मेरो, शीर्षक 'धैर्य' बनिसकेछ

बोलीले तिमीलाई तर्साए नबोली नै बसौँ न, मायालु
वचनले तिमीलाई झस्काए कसम नखाइदिउँला म बरु
तिम्रो लालीले अँगाली लैजाऊ न मलाई
अतासिँदै ढुकढुकाउने ढुकढुकीको बासमै

चाहिएजति लेऊ समय तिम्रो बोली, आवाजलाई
मेरो नामका यी लबज सिकाउन
धैर्य सिकी बसुन्जेल म केहीबेर लागे केही छैन
तिम्रो मनलाई मेरो याद आउन

तिमीले हात यो नचिने अल्झाई बसौँ, माया, एकैछिन
औँला यी बुनेरै राखेसरि चिन्छौ कि स्पर्श मेरो कुनै दिन?
मेरा भाका राखिराख तिम्रा ओठ बीचमै
ती ओठले आफैआफ गुनगुनाउने गीतझैँ

चाहिएजति लेऊ समय तिम्रो बोली, आवाजलाई
मेरो नामका यी लबज सिकाउन
धैर्य सिकी बसुन्जेल म केहीबेर लागे केही छैन
तिम्रो मनलाई मेरो याद आउन

माया, धेरैबेर लगाएर तिमीकहाँ आएँ म
अबदेखिन् सधैँसम्म तिमीलाई माया गर्छु
र मुटु मेरो टुक्रिए यही टुक्रिएकै मुटु
मेरो हृदयमा धड्कुन्जेल तिमीलाई म पर्खन्छु

धेरैबेर लगाएर तिमीकहाँ आएँ म
अबदेखिन् सधैँसम्म तिमीलाई माया गर्छु
र मुटु मेरो टुक्रिए यही टुक्रिएकै मुटु
मेरो हृदयमा धड्कुन्जेल तिमीलाई म पर्खन्छु

⏱️ Synced Lyrics

[00:20.34] तिम्रो र मेरो, हाम्रो कथाको...
[00:24.08] तिम्रो र मेरो, हाम्रो कथाको...
[00:27.96] तिम्रो र मेरो, हाम्रो कथाको शीर्षक 'धैर्य' बनिसकेछ
[00:35.74] तिम्रो र मेरो, हाम्रो कथाको...
[00:39.60] तिम्रो र मेरो, हाम्रो कथाको...
[00:43.59] तिम्रो र मेरो, तिम्रो र मेरो, शीर्षक 'धैर्य' बनिसकेछ
[00:51.22] बोलीले तिमीलाई तर्साए नबोली नै बसौँ न, मायालु
[01:06.58] वचनले तिमीलाई झस्काए कसम नखाइदिउँला म बरु
[01:21.35] तिम्रो लालीले अँगाली लैजाऊ न मलाई
[01:29.22] अतासिँदै ढुकढुकाउने ढुकढुकीको बासमै
[01:36.51] चाहिएजति लेऊ समय तिम्रो बोली, आवाजलाई
[01:44.52] मेरो नामका यी लबज सिकाउन
[01:52.19] धैर्य सिकी बसुन्जेल म केहीबेर लागे केही छैन
[01:59.77] तिम्रो मनलाई मेरो याद आउन
[02:07.46]
[02:16.25] तिमीले हात यो नचिने अल्झाई बसौँ, माया, एकैछिन
[02:31.84] औँला यी बुनेरै राखेसरि चिन्छौ कि स्पर्श मेरो कुनै दिन?
[02:46.41] मेरा भाका राखिराख तिम्रा ओठ बीचमै
[02:54.45] ती ओठले आफैआफ गुनगुनाउने गीतझैँ
[03:01.70] चाहिएजति लेऊ समय तिम्रो बोली, आवाजलाई
[03:09.58] मेरो नामका यी लबज सिकाउन
[03:17.26] धैर्य सिकी बसुन्जेल म केहीबेर लागे केही छैन
[03:24.98] तिम्रो मनलाई मेरो याद आउन
[03:32.57]
[03:39.24] माया, धेरैबेर लगाएर तिमीकहाँ आएँ म
[03:48.68] अबदेखिन् सधैँसम्म तिमीलाई माया गर्छु
[03:56.52] र मुटु मेरो टुक्रिए यही टुक्रिएकै मुटु
[04:03.65] मेरो हृदयमा धड्कुन्जेल तिमीलाई म पर्खन्छु
[04:12.36] धेरैबेर लगाएर तिमीकहाँ आएँ म
[04:19.91] अबदेखिन् सधैँसम्म तिमीलाई माया गर्छु
[04:27.45] र मुटु मेरो टुक्रिए यही टुक्रिएकै मुटु
[04:34.85] मेरो हृदयमा धड्कुन्जेल तिमीलाई म पर्खन्छु
[04:43.73]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings