Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ma Dur Bhayera

👤 Ambar Gurung 🎼 Kahile Lahar Kahile Tarang ⏱️ 4:52
🎵 1502 characters
⏱️ 4:52 duration
🆔 ID: 15347820

📜 Lyrics

म दूर भएर के भो, अभिशाप छाएर के भो
यति रोएँ जिन्दगीमा, कि फेरि रोएर के भो
म दूर भएर के भो, अभिशाप छाएर के भो
यति रोएँ जिन्दगीमा, कि फेरि रोएर के भो
म दूर भएर के भो

जति भावना छन् सबै रित्ता छन् यति रित्ता
जति भावना छन् सबै रित्ता छन् यति रित्ता
यी आवरणका जम्मै उत्साह छन् रित्ता रित्ता
तिम्रो साथ छुटेर के भो, नयाँ हात पाएर के भो
यति खोज्छु सम्झनलाई, कि बिर्सिसकेर के भो
म दूर भएर के भो

आफ्नै यी धड्कनहरु भिन्न छन् यति भिन्न
आफ्नै यी धड्कनहरु भिन्न छन् यति भिन्न
बद्लेछु म स्वयं नै, लाचर छु स्वयं चिन्न
म उदास भएर के भो, म खुसी भएर के भो
यति बिरान जिन्दगी छ, कि बिरानी आए के भो
म दूर भएर के भो

⏱️ Synced Lyrics

[00:21.26] म दूर भएर के भो, अभिशाप छाएर के भो
[00:34.25] यति रोएँ जिन्दगीमा, कि फेरि रोएर के भो
[00:48.53] म दूर भएर के भो, अभिशाप छाएर के भो
[01:01.24] यति रोएँ जिन्दगीमा, कि फेरि रोएर के भो
[01:15.80] म दूर भएर के भो
[01:22.96]
[01:42.58] जति भावना छन् सबै रित्ता छन् यति रित्ता
[01:56.74] जति भावना छन् सबै रित्ता छन् यति रित्ता
[02:11.00] यी आवरणका जम्मै उत्साह छन् रित्ता रित्ता
[02:24.13] तिम्रो साथ छुटेर के भो, नयाँ हात पाएर के भो
[02:37.58] यति खोज्छु सम्झनलाई, कि बिर्सिसकेर के भो
[02:52.01] म दूर भएर के भो
[02:58.38]
[03:29.36] आफ्नै यी धड्कनहरु भिन्न छन् यति भिन्न
[03:42.45] आफ्नै यी धड्कनहरु भिन्न छन् यति भिन्न
[03:56.06] बद्लेछु म स्वयं नै, लाचर छु स्वयं चिन्न
[04:09.72] म उदास भएर के भो, म खुसी भएर के भो
[04:22.85] यति बिरान जिन्दगी छ, कि बिरानी आए के भो
[04:37.43] म दूर भएर के भो
[04:44.83]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings