Jaba Timi Sanga
🎵 1248 characters
⏱️ 3:47 duration
🆔 ID: 15401882
📜 Lyrics
खुशी हुन्छु तिमी सँगै हुँदा, यो मन उडिरहन्छ
अलिकति तिमी पर भइदिँदा यो मन आत्तिजान्छ
लैजाऊ मलाई यो भीडभन्दा धेरै पर
कतै पर, धेरै पर
खुशी हुन्छु
जब हामी भेट हुन्छ, मनमा धेरै कुराहरू खेल्छ
तर किन मुटु फुकाई भन्न तिमीसामु सधैँ डर लाग्छ?
कतै अर्कै अर्थ तिमीले लगाउँछाै
सम्झाऊँ कि आज कहिले पनि नछुट्ने गरी
समाई हात, तिम्रो हात?
खुशी हुन्छु
ओ, जब तिमी सँगै हुँदा
तिमी सँगै हुँदा (सँगै हुँदा)
तिमी सँगै (सँगै)
ओ, तिमी सँगै हुँदा (सँगै हुँदा)
तिमी सँगै हुँदा (ओ, हो)
तिमी सँगै हुँदा
खुशी हुन्छु
अलिकति तिमी पर भइदिँदा यो मन आत्तिजान्छ
लैजाऊ मलाई यो भीडभन्दा धेरै पर
कतै पर, धेरै पर
खुशी हुन्छु
जब हामी भेट हुन्छ, मनमा धेरै कुराहरू खेल्छ
तर किन मुटु फुकाई भन्न तिमीसामु सधैँ डर लाग्छ?
कतै अर्कै अर्थ तिमीले लगाउँछाै
सम्झाऊँ कि आज कहिले पनि नछुट्ने गरी
समाई हात, तिम्रो हात?
खुशी हुन्छु
ओ, जब तिमी सँगै हुँदा
तिमी सँगै हुँदा (सँगै हुँदा)
तिमी सँगै (सँगै)
ओ, तिमी सँगै हुँदा (सँगै हुँदा)
तिमी सँगै हुँदा (ओ, हो)
तिमी सँगै हुँदा
खुशी हुन्छु