Samarpan
🎵 2298 characters
⏱️ 3:47 duration
🆔 ID: 15415035
📜 Lyrics
समर्पण छ यो भविष्य मेरो
प्राणभन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिल्यै
चाहे जति गरोस् भुलाउन मलाई
चाहँदिन अब म तिमी बाहेक अरूलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामी बाहेक अरूलाई
समर्थन मेरो सधैँ तिम्रो साथ
रहिरहन्छ जबसम्म मेरो सास
कहिल्यै नटुटोस् हाम्रो सम्बन्ध
गहिरो छ चाह, गहिरो माया
जब चाहिन्छ यी हात, पुकार मलाई
हाजिर हुनेछु सदैव तिम्रो साथ
पाइलामा पाइला मिलाई हिँड्नेछु
मेरी मायालु, ओ, हो-हो
मेरी मायालु
Oh yeah, oh yeah
मेरी मायालु, ओ, हो-हो
खाली अँगालो छ मेरो, हेर न
तिम्रै लागि विश्वास गर न
समर्पण छ यो भविष्य मेरो
प्राणभन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिल्यै
चाहे जति गरोस् भुलाउन मलाई
चाहँदिन अब म तिमी बाहेक अरूलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामी बाहेक अरूलाई
मेरी मायालु, ओ, हो-हो
मेरी मायालु
Oh yeah, oh yeah
अरे, यो त यसको पुरानो गीत होइन?
हो, त्यही त सुन् भनेको तँलाई, फेरि बनाको छ क्या
ओइ, चिया ले न छिटो भनेको!
प्राणभन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिल्यै
चाहे जति गरोस् भुलाउन मलाई
चाहँदिन अब म तिमी बाहेक अरूलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामी बाहेक अरूलाई
समर्थन मेरो सधैँ तिम्रो साथ
रहिरहन्छ जबसम्म मेरो सास
कहिल्यै नटुटोस् हाम्रो सम्बन्ध
गहिरो छ चाह, गहिरो माया
जब चाहिन्छ यी हात, पुकार मलाई
हाजिर हुनेछु सदैव तिम्रो साथ
पाइलामा पाइला मिलाई हिँड्नेछु
मेरी मायालु, ओ, हो-हो
मेरी मायालु
Oh yeah, oh yeah
मेरी मायालु, ओ, हो-हो
खाली अँगालो छ मेरो, हेर न
तिम्रै लागि विश्वास गर न
समर्पण छ यो भविष्य मेरो
प्राणभन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिल्यै
चाहे जति गरोस् भुलाउन मलाई
चाहँदिन अब म तिमी बाहेक अरूलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामी बाहेक अरूलाई
मेरी मायालु, ओ, हो-हो
मेरी मायालु
Oh yeah, oh yeah
अरे, यो त यसको पुरानो गीत होइन?
हो, त्यही त सुन् भनेको तँलाई, फेरि बनाको छ क्या
ओइ, चिया ले न छिटो भनेको!
⏱️ Synced Lyrics
[00:08.59] समर्पण छ यो भविष्य मेरो
[00:13.14] प्राणभन्दा प्यारो मेरो मान्छेलाई
[00:17.81] भुल्न सक्दिन तिमीलाई कहिल्यै
[00:22.33] चाहे जति गरोस् भुलाउन मलाई
[00:26.73] चाहँदिन अब म तिमी बाहेक अरूलाई
[00:31.59] लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
[00:36.17] जहाँ ठाउँ नहोस् हामी बाहेक अरूलाई
[00:43.06] समर्थन मेरो सधैँ तिम्रो साथ
[00:47.80] रहिरहन्छ जबसम्म मेरो सास
[00:52.33] कहिल्यै नटुटोस् हाम्रो सम्बन्ध
[00:57.07] गहिरो छ चाह, गहिरो माया
[01:01.37] जब चाहिन्छ यी हात, पुकार मलाई
[01:06.25] हाजिर हुनेछु सदैव तिम्रो साथ
[01:10.74] पाइलामा पाइला मिलाई हिँड्नेछु
[01:17.76] मेरी मायालु, ओ, हो-हो
[01:26.94] मेरी मायालु
[01:32.91] Oh yeah, oh yeah
[01:36.26] मेरी मायालु, ओ, हो-हो
[01:46.91]
[02:24.07] खाली अँगालो छ मेरो, हेर न
[02:33.31] तिम्रै लागि विश्वास गर न
[02:40.88] समर्पण छ यो भविष्य मेरो
[02:45.45] प्राणभन्दा प्यारो मेरो मान्छेलाई
[02:50.12] भुल्न सक्दिन तिमीलाई कहिल्यै
[02:54.73] चाहे जति गरोस् भुलाउन मलाई
[03:01.12] चाहँदिन अब म तिमी बाहेक अरूलाई
[03:06.18] लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
[03:10.90] जहाँ ठाउँ नहोस् हामी बाहेक अरूलाई
[03:17.59] मेरी मायालु, ओ, हो-हो
[03:27.10] मेरी मायालु
[03:32.92] Oh yeah, oh yeah
[03:36.03] अरे, यो त यसको पुरानो गीत होइन?
[03:38.89] हो, त्यही त सुन् भनेको तँलाई, फेरि बनाको छ क्या
[03:40.65] ओइ, चिया ले न छिटो भनेको!
[03:42.54]
[00:13.14] प्राणभन्दा प्यारो मेरो मान्छेलाई
[00:17.81] भुल्न सक्दिन तिमीलाई कहिल्यै
[00:22.33] चाहे जति गरोस् भुलाउन मलाई
[00:26.73] चाहँदिन अब म तिमी बाहेक अरूलाई
[00:31.59] लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
[00:36.17] जहाँ ठाउँ नहोस् हामी बाहेक अरूलाई
[00:43.06] समर्थन मेरो सधैँ तिम्रो साथ
[00:47.80] रहिरहन्छ जबसम्म मेरो सास
[00:52.33] कहिल्यै नटुटोस् हाम्रो सम्बन्ध
[00:57.07] गहिरो छ चाह, गहिरो माया
[01:01.37] जब चाहिन्छ यी हात, पुकार मलाई
[01:06.25] हाजिर हुनेछु सदैव तिम्रो साथ
[01:10.74] पाइलामा पाइला मिलाई हिँड्नेछु
[01:17.76] मेरी मायालु, ओ, हो-हो
[01:26.94] मेरी मायालु
[01:32.91] Oh yeah, oh yeah
[01:36.26] मेरी मायालु, ओ, हो-हो
[01:46.91]
[02:24.07] खाली अँगालो छ मेरो, हेर न
[02:33.31] तिम्रै लागि विश्वास गर न
[02:40.88] समर्पण छ यो भविष्य मेरो
[02:45.45] प्राणभन्दा प्यारो मेरो मान्छेलाई
[02:50.12] भुल्न सक्दिन तिमीलाई कहिल्यै
[02:54.73] चाहे जति गरोस् भुलाउन मलाई
[03:01.12] चाहँदिन अब म तिमी बाहेक अरूलाई
[03:06.18] लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
[03:10.90] जहाँ ठाउँ नहोस् हामी बाहेक अरूलाई
[03:17.59] मेरी मायालु, ओ, हो-हो
[03:27.10] मेरी मायालु
[03:32.92] Oh yeah, oh yeah
[03:36.03] अरे, यो त यसको पुरानो गीत होइन?
[03:38.89] हो, त्यही त सुन् भनेको तँलाई, फेरि बनाको छ क्या
[03:40.65] ओइ, चिया ले न छिटो भनेको!
[03:42.54]