Rara Talaima (feat. The Khwopa)
🎵 2419 characters
⏱️ 4:02 duration
🆔 ID: 15433707
📜 Lyrics
कर्णालीमा पुल भोली बन्ने गरे
पर्सि देखि मोटर नि चल्ने गरे
रारा ताल घुम्न जान मन लग्या छ
मुर्मा डाँडा चढी कन हेर्न मान्या छु
तमि र म जाऔला संगै, हरन बजाउदै
दैलेख देखि जुम्ला सम्म धुलो उडाउदै
कर्णालीमा पुल भोली बन्ने गरे
पर्सि देखि मोटर नि चल्ने गरे
रारा ताल घुम्न जान मन लग्या छ
मुर्मा डाँडा चढी कन हेर्न मान्या छु
रातो चामल खाई दिउला
झिल्के कोट लाई दिउला
परे माया जालैमा, रारा तालैमा
हिमालको फेदमुनि डाफे चरी
चिरि चिरि गर्दै गित गाई बास्या छ
तमि आउन्या बाटो कुरि मेरो मन
अतितका पलहरु सम्झि बस्या छ
तम्रै यादमा, तम्रै यादमा
यो बतासैमा, रारा तालैमा
तम्रै यादमा, तम्रै यादमा
यो बतासैमा, रारा तालैमा
राई झुमा, राई झुमा
जान्छौ कि नाइँ? तमि भनन्
राई झुमा, राई झुमा
जान्छौ कि नाइँ? तमि भनन्
तमि र म जाउला संगै
हिड्दै छु नि म नि एक्लै
हा हा
हो तम्रै यादमा, तम्रै यादमा
यो बतासैमा, रारा तालैमा
हो तम्रै यादमा, तम्रै यादमा
यो बतासैमा, रारा तालैमा
हो हो
परे माया जालैमा, रारा तालैमा
परे माया जालैमा, रारा तालैमा
हो हो
परे माया जालैमा, रारा तालैमा
पर्सि देखि मोटर नि चल्ने गरे
रारा ताल घुम्न जान मन लग्या छ
मुर्मा डाँडा चढी कन हेर्न मान्या छु
तमि र म जाऔला संगै, हरन बजाउदै
दैलेख देखि जुम्ला सम्म धुलो उडाउदै
कर्णालीमा पुल भोली बन्ने गरे
पर्सि देखि मोटर नि चल्ने गरे
रारा ताल घुम्न जान मन लग्या छ
मुर्मा डाँडा चढी कन हेर्न मान्या छु
रातो चामल खाई दिउला
झिल्के कोट लाई दिउला
परे माया जालैमा, रारा तालैमा
हिमालको फेदमुनि डाफे चरी
चिरि चिरि गर्दै गित गाई बास्या छ
तमि आउन्या बाटो कुरि मेरो मन
अतितका पलहरु सम्झि बस्या छ
तम्रै यादमा, तम्रै यादमा
यो बतासैमा, रारा तालैमा
तम्रै यादमा, तम्रै यादमा
यो बतासैमा, रारा तालैमा
राई झुमा, राई झुमा
जान्छौ कि नाइँ? तमि भनन्
राई झुमा, राई झुमा
जान्छौ कि नाइँ? तमि भनन्
तमि र म जाउला संगै
हिड्दै छु नि म नि एक्लै
हा हा
हो तम्रै यादमा, तम्रै यादमा
यो बतासैमा, रारा तालैमा
हो तम्रै यादमा, तम्रै यादमा
यो बतासैमा, रारा तालैमा
हो हो
परे माया जालैमा, रारा तालैमा
परे माया जालैमा, रारा तालैमा
हो हो
परे माया जालैमा, रारा तालैमा
⏱️ Synced Lyrics
[00:18.08] कर्णालीमा पुल भोली बन्ने गरे
[00:23.03] पर्सि देखि मोटर नि चल्ने गरे
[00:28.37] रारा ताल घुम्न जान मन लग्या छ
[00:34.36] मुर्मा डाँडा चढी कन हेर्न मान्या छु
[00:39.42] तमि र म जाऔला संगै, हरन बजाउदै
[00:43.99] दैलेख देखि जुम्ला सम्म धुलो उडाउदै
[00:50.03] कर्णालीमा पुल भोली बन्ने गरे
[00:55.02] पर्सि देखि मोटर नि चल्ने गरे
[01:01.07] रारा ताल घुम्न जान मन लग्या छ
[01:06.02] मुर्मा डाँडा चढी कन हेर्न मान्या छु
[01:11.54] रातो चामल खाई दिउला
[01:14.25] झिल्के कोट लाई दिउला
[01:16.94] परे माया जालैमा, रारा तालैमा
[01:33.10] हिमालको फेदमुनि डाफे चरी
[01:37.90] चिरि चिरि गर्दै गित गाई बास्या छ
[01:43.10] तमि आउन्या बाटो कुरि मेरो मन
[01:48.86] अतितका पलहरु सम्झि बस्या छ
[01:54.07] तम्रै यादमा, तम्रै यादमा
[01:59.84] यो बतासैमा, रारा तालैमा
[02:04.95] तम्रै यादमा, तम्रै यादमा
[02:10.05] यो बतासैमा, रारा तालैमा
[02:15.12] राई झुमा, राई झुमा
[02:18.08] जान्छौ कि नाइँ? तमि भनन्
[02:25.68] राई झुमा, राई झुमा
[02:28.41] जान्छौ कि नाइँ? तमि भनन्
[02:58.85] तमि र म जाउला संगै
[03:04.41] हिड्दै छु नि म नि एक्लै
[03:12.77] हा हा
[03:18.97] हो तम्रै यादमा, तम्रै यादमा
[03:25.08] यो बतासैमा, रारा तालैमा
[03:30.08] हो तम्रै यादमा, तम्रै यादमा
[03:36.04] यो बतासैमा, रारा तालैमा
[03:40.90] हो हो
[03:42.33] परे माया जालैमा, रारा तालैमा
[03:47.11] परे माया जालैमा, रारा तालैमा
[03:51.63] हो हो
[03:52.44] परे माया जालैमा, रारा तालैमा
[04:01.34]
[00:23.03] पर्सि देखि मोटर नि चल्ने गरे
[00:28.37] रारा ताल घुम्न जान मन लग्या छ
[00:34.36] मुर्मा डाँडा चढी कन हेर्न मान्या छु
[00:39.42] तमि र म जाऔला संगै, हरन बजाउदै
[00:43.99] दैलेख देखि जुम्ला सम्म धुलो उडाउदै
[00:50.03] कर्णालीमा पुल भोली बन्ने गरे
[00:55.02] पर्सि देखि मोटर नि चल्ने गरे
[01:01.07] रारा ताल घुम्न जान मन लग्या छ
[01:06.02] मुर्मा डाँडा चढी कन हेर्न मान्या छु
[01:11.54] रातो चामल खाई दिउला
[01:14.25] झिल्के कोट लाई दिउला
[01:16.94] परे माया जालैमा, रारा तालैमा
[01:33.10] हिमालको फेदमुनि डाफे चरी
[01:37.90] चिरि चिरि गर्दै गित गाई बास्या छ
[01:43.10] तमि आउन्या बाटो कुरि मेरो मन
[01:48.86] अतितका पलहरु सम्झि बस्या छ
[01:54.07] तम्रै यादमा, तम्रै यादमा
[01:59.84] यो बतासैमा, रारा तालैमा
[02:04.95] तम्रै यादमा, तम्रै यादमा
[02:10.05] यो बतासैमा, रारा तालैमा
[02:15.12] राई झुमा, राई झुमा
[02:18.08] जान्छौ कि नाइँ? तमि भनन्
[02:25.68] राई झुमा, राई झुमा
[02:28.41] जान्छौ कि नाइँ? तमि भनन्
[02:58.85] तमि र म जाउला संगै
[03:04.41] हिड्दै छु नि म नि एक्लै
[03:12.77] हा हा
[03:18.97] हो तम्रै यादमा, तम्रै यादमा
[03:25.08] यो बतासैमा, रारा तालैमा
[03:30.08] हो तम्रै यादमा, तम्रै यादमा
[03:36.04] यो बतासैमा, रारा तालैमा
[03:40.90] हो हो
[03:42.33] परे माया जालैमा, रारा तालैमा
[03:47.11] परे माया जालैमा, रारा तालैमा
[03:51.63] हो हो
[03:52.44] परे माया जालैमा, रारा तालैमा
[04:01.34]