Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Bimaan

👤 Diwas Gurung 🎼 Bimaan ⏱️ 3:24
🎵 1852 characters
⏱️ 3:24 duration
🆔 ID: 15466436

📜 Lyrics

हिमालमा लुकी बस्ने विमान चढेर
के हो? के हो?
कहिलेकाहीँ हाम्लाई पनि उडाई लग

बादलबीच नाची हिँड्ने पन्छी भएर
के हो? के हो?
कहिलेकाहीँ हाम्लाई पनि टिपी लग
यहाँबाट टाढा

डाँडाकाँडा डुली हिँड्ने बतास बनेर
के हो? के हो?
कहिलेकाहीँ हाम्लाई पनि झस्काई लग

हामी तल (हामी तल), तिमी माथि (तिमी माथि)
टाढा भयो यो दूरी, साथी
एकैछिनमा बिलाई जान्छौँ
कता लाग्छौ? भन नढाटी
कता लाग्छौ? भन नढाटी

आधारातमा चम्किरहने तारासरह
के हो? के हो?
कहिलेकाहीँ हाम्लाई पनि डोऱ्याई लग
यहाँबाट टाढा

हामी तल (हामी तल), तिमी माथि (तिमी माथि)
टाढा भयो यो दूरी, साथी
एकैछिनमा बिलाई जान्छौँ
कता लाग्छौ? भन नढाटी
कता लाग्छौ? भन नढाटी

हिमालमा लुकी बस्ने विमान चढेर
के हो? के हो?
कहिलेकाहीँ हाम्लाई पनि उडाई लग
यहाँबाट टाढा

यहाँबाट टाढा
यहाँबाट टाढा
यहाँबाट टाढा

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings