Kasailai - The Edge Band
🎵 1629 characters
⏱️ 5:17 duration
🆔 ID: 15575127
📜 Lyrics
कसलाई पनि म यो दु:ख चाहन्न
टिपेर कसैलाई चुँडाउन चाहन्न
तिमीलाई थाहा छैन कति चाहन्छु भनेर
तिम्रो त्यो यादले कति तड्पी बस्छु म
मेरो यो जीवनमा अरू कोही थिएन
बिर्सेर पनि म बिर्सन्न
मेरो यो जीवनमा अरू कोही थिएन
बिर्सेर पनि म बिर्सन्न
आऊ मेरो यो जीवनमा
तिमी, तिमी मात्रै
सधैँ नशामा डुबिरहन्छु
तिम्रो, तिम्रो यादले
के भनी म सम्झाऊँ तिम्लाई?
के गरी म फकाऊँ तिम्लाई?
कसरी विश्वास दिलाऊँ तिमीलाई?
के भनी म सम्झाऊँ तिम्लाई?
के गरी म फकाऊँ तिम्लाई?
कसरी विश्वास दिलाऊँ तिमीलाई?
हे, के भनी म सम्झाऊँ तिम्लाई?
के गरी म फकाऊँ तिम्लाई?
कसरी विश्वास दिलाऊँ तिमीलाई?
के भनी म सम्झाऊँ तिम्लाई?
के गरी म फकाऊँ तिम्लाई?
कसरी विश्वास दिलाऊँ तिमीलाई?
टिपेर कसैलाई चुँडाउन चाहन्न
तिमीलाई थाहा छैन कति चाहन्छु भनेर
तिम्रो त्यो यादले कति तड्पी बस्छु म
मेरो यो जीवनमा अरू कोही थिएन
बिर्सेर पनि म बिर्सन्न
मेरो यो जीवनमा अरू कोही थिएन
बिर्सेर पनि म बिर्सन्न
आऊ मेरो यो जीवनमा
तिमी, तिमी मात्रै
सधैँ नशामा डुबिरहन्छु
तिम्रो, तिम्रो यादले
के भनी म सम्झाऊँ तिम्लाई?
के गरी म फकाऊँ तिम्लाई?
कसरी विश्वास दिलाऊँ तिमीलाई?
के भनी म सम्झाऊँ तिम्लाई?
के गरी म फकाऊँ तिम्लाई?
कसरी विश्वास दिलाऊँ तिमीलाई?
हे, के भनी म सम्झाऊँ तिम्लाई?
के गरी म फकाऊँ तिम्लाई?
कसरी विश्वास दिलाऊँ तिमीलाई?
के भनी म सम्झाऊँ तिम्लाई?
के गरी म फकाऊँ तिम्लाई?
कसरी विश्वास दिलाऊँ तिमीलाई?
⏱️ Synced Lyrics
[01:00.72] कसलाई पनि म यो दु:ख चाहन्न
[01:08.39] टिपेर कसैलाई चुँडाउन चाहन्न
[01:16.18] तिमीलाई थाहा छैन कति चाहन्छु भनेर
[01:23.64] तिम्रो त्यो यादले कति तड्पी बस्छु म
[01:31.06] मेरो यो जीवनमा अरू कोही थिएन
[01:38.55] बिर्सेर पनि म बिर्सन्न
[01:45.45] मेरो यो जीवनमा अरू कोही थिएन
[01:52.71] बिर्सेर पनि म बिर्सन्न
[02:03.12]
[02:28.77] आऊ मेरो यो जीवनमा
[02:36.31] तिमी, तिमी मात्रै
[02:44.07] सधैँ नशामा डुबिरहन्छु
[02:51.54] तिम्रो, तिम्रो यादले
[02:59.88] के भनी म सम्झाऊँ तिम्लाई?
[03:03.41] के गरी म फकाऊँ तिम्लाई?
[03:07.15] कसरी विश्वास दिलाऊँ तिमीलाई?
[03:14.23] के भनी म सम्झाऊँ तिम्लाई?
[03:17.81] के गरी म फकाऊँ तिम्लाई?
[03:21.57] कसरी विश्वास दिलाऊँ तिमीलाई?
[03:27.38]
[03:55.57] हे, के भनी म सम्झाऊँ तिम्लाई?
[04:01.35] के गरी म फकाऊँ तिम्लाई?
[04:05.01] कसरी विश्वास दिलाऊँ तिमीलाई?
[04:12.18] के भनी म सम्झाऊँ तिम्लाई?
[04:15.82] के गरी म फकाऊँ तिम्लाई?
[04:19.49] कसरी विश्वास दिलाऊँ तिमीलाई?
[04:26.24]
[01:08.39] टिपेर कसैलाई चुँडाउन चाहन्न
[01:16.18] तिमीलाई थाहा छैन कति चाहन्छु भनेर
[01:23.64] तिम्रो त्यो यादले कति तड्पी बस्छु म
[01:31.06] मेरो यो जीवनमा अरू कोही थिएन
[01:38.55] बिर्सेर पनि म बिर्सन्न
[01:45.45] मेरो यो जीवनमा अरू कोही थिएन
[01:52.71] बिर्सेर पनि म बिर्सन्न
[02:03.12]
[02:28.77] आऊ मेरो यो जीवनमा
[02:36.31] तिमी, तिमी मात्रै
[02:44.07] सधैँ नशामा डुबिरहन्छु
[02:51.54] तिम्रो, तिम्रो यादले
[02:59.88] के भनी म सम्झाऊँ तिम्लाई?
[03:03.41] के गरी म फकाऊँ तिम्लाई?
[03:07.15] कसरी विश्वास दिलाऊँ तिमीलाई?
[03:14.23] के भनी म सम्झाऊँ तिम्लाई?
[03:17.81] के गरी म फकाऊँ तिम्लाई?
[03:21.57] कसरी विश्वास दिलाऊँ तिमीलाई?
[03:27.38]
[03:55.57] हे, के भनी म सम्झाऊँ तिम्लाई?
[04:01.35] के गरी म फकाऊँ तिम्लाई?
[04:05.01] कसरी विश्वास दिलाऊँ तिमीलाई?
[04:12.18] के भनी म सम्झाऊँ तिम्लाई?
[04:15.82] के गरी म फकाऊँ तिम्लाई?
[04:19.49] कसरी विश्वास दिलाऊँ तिमीलाई?
[04:26.24]