Deurali Bhanjyang
🎵 1952 characters
⏱️ 5:10 duration
🆔 ID: 15685583
📜 Lyrics
उँभो जाँदाखेरि, लै-लै, तिम्रो-मेरो माया बस्यो
उँभो जाँदाखेरि, लै-लै, तिम्रो-मेरो माया बस्यो
आ-हा-हा-हा, गुराँसको फूल टिपी तिम्रो शिरैमा
आ, हा-हा, हा, हा-हा, तिम्रो शिरैमा
देउराली, भन्ज्याङ तरी आएर यहाँ
देउराली, भन्ज्याङ तरी आएर यहाँ
तिम्रो र मेरो भेटघाट, राजै, भएर पनि माया नि बस्यो
दैवको सन्जोगले, दैवको सन्जोगले
दैवको सन्जोगले, दैवको सन्जोगले
देउराली, भन्ज्याङ तरी आएर यहाँ
देउराली, भन्ज्याङ तरी आएर यहाँ
तिम्रो र मेरो भेटघाट, राजै, भएर पनि माया नि बस्यो
दैवको सन्जोगले, दैवको सन्जोगले
दैवको सन्जोगले, दैवको सन्जोगले
बैनीको गावैँमा खूबै रमाइलो
हाम्रो पनि गावैँमा झनै रमाइलो

⏱️ Synced Lyrics
[01:03.69] उँभो जाँदाखेरि, लै-लै, तिम्रो-मेरो माया बस्यो
[01:14.86] उँभो जाँदाखेरि, लै-लै, तिम्रो-मेरो माया बस्यो
[01:24.86] आ-हा-हा-हा, गुराँसको फूल टिपी तिम्रो शिरैमा
[01:38.33] आ, हा-हा, हा, हा-हा, तिम्रो शिरैमा
[02:14.04] देउराली, भन्ज्याङ तरी आएर यहाँ
[02:19.94] देउराली, भन्ज्याङ तरी आएर यहाँ
[02:26.02] तिम्रो र मेरो भेटघाट, राजै, भएर पनि माया नि बस्यो
[02:32.17] दैवको सन्जोगले, दैवको सन्जोगले
[02:38.18] दैवको सन्जोगले, दैवको सन्जोगले
[02:47.60] देउराली, भन्ज्याङ तरी आएर यहाँ
[02:53.74] देउराली, भन्ज्याङ तरी आएर यहाँ
[02:59.60] तिम्रो र मेरो भेटघाट, राजै, भएर पनि माया नि बस्यो
[03:05.87] दैवको सन्जोगले, दैवको सन्जोगले
[03:12.66] दैवको सन्जोगले, दैवको सन्जोगले
[03:39.57] बैनीको गावैँमा खूबै रमाइलो
[03:45.57] हाम्रो पनि गावैँमा झनै रमाइलो
[03:51.63] बैनीको गावैँमा खूबै रमाइलो
[03:57.10] हाम्रो पनि गावैँमा झनै रमाइलो
[04:03.13] बैनीको गावैँमा खूबै रमाइलो
[04:09.40] हाम्रो पनि गावैँमा झनै रमाइलो
[04:15.52] बैनीको गावैँमा खूबै रमाइलो
[04:21.63] हाम्रो पनि गावैँमा झनै रमाइलो
[04:27.34]