Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Din

👤 Anuprastha 🎼 4:52 ⏱️ 4:51
🎵 1421 characters
⏱️ 4:51 duration
🆔 ID: 15710678

📜 Lyrics

दिन त्यो पनि थियो जब हाम्रो क्षण अँगालोमा बित्यो
दिन यस्तो पनि रहेछ छुटिएर पनि बाँच्नुपऱ्यो
मेरो झैँ तिम्रो पनि बाध्यता थियो होला
एकआपसको बिछोडमा पनि तिमी पनि त रोयौ होला

अभिशप्त यो जिन्दगीले
तिम्रो माया पाउन सकिन
जिजीविषा मेरो शून्यतामा (and the winner is Anuprastha)
बिलाउनु थियो, बिलाइगयो

कोही छैन अब मेरो अर्थना सुन्ने
कोही छैन अब मेरो अर्थना सुन्ने
जीवनमा एक्लो थिएँ, एक्लो नै हुन्छु

अभिशप्त यो जिन्दगीले
तिम्रो माया पाउन सकिन
जिजीविषा मेरो शून्यतामा
बिलाउनु थियो, बिलाइगयो

त्यसैले नै अब तिमी फर्क न
त्यसैले नै अब तिमी फर्क न
आउने आसमा नै बाँचिरहनेछु

⏱️ Synced Lyrics

[01:10.22] दिन त्यो पनि थियो जब हाम्रो क्षण अँगालोमा बित्यो
[01:24.44] दिन यस्तो पनि रहेछ छुटिएर पनि बाँच्नुपऱ्यो
[01:38.42] मेरो झैँ तिम्रो पनि बाध्यता थियो होला
[01:52.63] एकआपसको बिछोडमा पनि तिमी पनि त रोयौ होला
[02:06.01] अभिशप्त यो जिन्दगीले
[02:13.04] तिम्रो माया पाउन सकिन
[02:20.28] जिजीविषा मेरो शून्यतामा (and the winner is Anuprastha)
[02:27.30] बिलाउनु थियो, बिलाइगयो
[02:34.48] कोही छैन अब मेरो अर्थना सुन्ने
[02:41.48] कोही छैन अब मेरो अर्थना सुन्ने
[02:48.65] जीवनमा एक्लो थिएँ, एक्लो नै हुन्छु
[02:55.64] अभिशप्त यो जिन्दगीले
[03:02.89] तिम्रो माया पाउन सकिन
[03:09.74] जिजीविषा मेरो शून्यतामा
[03:17.11] बिलाउनु थियो, बिलाइगयो
[03:24.19] त्यसैले नै अब तिमी फर्क न
[03:31.25] त्यसैले नै अब तिमी फर्क न
[03:38.22] आउने आसमा नै बाँचिरहनेछु
[03:45.02]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings