Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Pirim Nalaune

👤 Aashish Sachin 🎼 Pirim Nalaune - Single ⏱️ 4:26
🎵 4484 characters
⏱️ 4:26 duration
🆔 ID: 15756898

📜 Lyrics

दाह्री फुले बैँसैमा, चस्मा लाउँछौ power
दुई दिन गाउँमा बस्दैनौ, सुइँकिहाल्छौ लाहोर
दाह्री फुले बैँसैमा, चस्मा लाउँछौ power
दुई दिन गाउँमा बस्दैनौ, सुइँकिहाल्छौ लाहोर

तीन वर्षमा एक महिना नि गाउँमा नआउनी
क्यारी होला यस्तासँग माया पलाउनी?
भैगो-भैगो, तिमीसँग पिरिम नलाउनी

तीन वर्षमा एक महिना नि गाउँमा नआउनी
क्यारी होला यस्तासँग माया पलाउनी?
भैगो-भैगो, तिमीसँग पिरिम नलाउनी
अँहँ, भैगो-भैगो, तिमीसँग पिरिम नलाउनी

अम्बा पाके झर्छ है, मान्छे जन्मे मर्छ है
त्यो भाग्यमा मै होला, कसरी पो टर्छ, खै
अम्बा पाके झर्छ है, मान्छे जन्मे मर्छ है
त्यो भाग्यमा मै होला, कसरी पो टर्छ, खै

एकदिन मन पगाल्दिन्छु फकाईफकाई
लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
नमानेमा जबरजस्ती लान्छु भगाई

एकदिन मन पगाल्दिन्छु फकाईफकाई
लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
नमानेमा जबरजस्ती लान्छु भगाई
नमानेमा जबरजस्ती लान्छु भगाई

सद्दे भाको पाइन्ट दस ठाँउमा टालेर
किन मेरै पछि हिँड्छौ ज्यानै फालेर? (हिँड्छौ ज्यानै फालेर)
मुसुराको दालमा नुनपानी हालेर
आगो लगाईलगाई लान्छु तिम्लाई गालेर

गाउँकै सिधासादा खोज्छु आँटोपिठो खाको
म पनि त गाउँकै हो नि, लाहुर मात्रै गाको

तीन वर्षमा एक महिना नि गाउँमा नआउनी
क्यारी होला यस्तासँग माया पलाउनी?
भैगो-भैगो, तिमीसँग पिरिम नलाउनी

एकदिन मन पगाल्दिन्छु फकाईफकाई
लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
नमानेमा जबरजस्ती लान्छु भगाई
नमानेमा जबरजस्ती लान्छु भगाई

बाबियाको डोरी, घाँसको भारी बानेर
राम्रा जति आफ्नै नहिँड भो ठानेर (नहिँड भो ठानेर)
बटौलीको बास, गोरखपुरे रेलैमा
यस्ता मौका आउन्नन्, सोचिहाल बेलैमा

जबरजस्ती गरी माया कहाँ पाइन्छ र?
लाटो सिधा भई माया कहाँ लाइन्छ र?

तीन वर्षमा एक महिना नि गाउँमा नआउनी
क्यारी होला यस्तासँग माया पलाउनी?
भैगो-भैगो, तिमीसँग पिरिम नलाउनी

एकदिन मन पगाल्दिन्छु फकाईफकाई
लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
नमानेमा जबरजस्ती लान्छु भगाई

भैगो-भैगो, तिमीसँग पिरिम नलाउनी
नमानेमा जबरजस्ती लान्छु भगाई

⏱️ Synced Lyrics

[00:24.21] दाह्री फुले बैँसैमा, चस्मा लाउँछौ power
[00:28.23] दुई दिन गाउँमा बस्दैनौ, सुइँकिहाल्छौ लाहोर
[00:34.24] दाह्री फुले बैँसैमा, चस्मा लाउँछौ power
[00:38.39] दुई दिन गाउँमा बस्दैनौ, सुइँकिहाल्छौ लाहोर
[00:42.28] तीन वर्षमा एक महिना नि गाउँमा नआउनी
[00:46.26] क्यारी होला यस्तासँग माया पलाउनी?
[00:50.30] भैगो-भैगो, तिमीसँग पिरिम नलाउनी
[00:54.23] तीन वर्षमा एक महिना नि गाउँमा नआउनी
[00:58.27] क्यारी होला यस्तासँग माया पलाउनी?
[01:02.26] भैगो-भैगो, तिमीसँग पिरिम नलाउनी
[01:05.66] अँहँ, भैगो-भैगो, तिमीसँग पिरिम नलाउनी
[01:12.23] अम्बा पाके झर्छ है, मान्छे जन्मे मर्छ है
[01:16.25] त्यो भाग्यमा मै होला, कसरी पो टर्छ, खै
[01:22.25] अम्बा पाके झर्छ है, मान्छे जन्मे मर्छ है
[01:26.20] त्यो भाग्यमा मै होला, कसरी पो टर्छ, खै
[01:30.27] एकदिन मन पगाल्दिन्छु फकाईफकाई
[01:34.28] लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
[01:38.21] नमानेमा जबरजस्ती लान्छु भगाई
[01:42.38] एकदिन मन पगाल्दिन्छु फकाईफकाई
[01:46.25] लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
[01:50.21] नमानेमा जबरजस्ती लान्छु भगाई
[01:54.23] नमानेमा जबरजस्ती लान्छु भगाई
[01:58.20]
[02:14.22] सद्दे भाको पाइन्ट दस ठाँउमा टालेर
[02:18.28] किन मेरै पछि हिँड्छौ ज्यानै फालेर? (हिँड्छौ ज्यानै फालेर)
[02:24.30] मुसुराको दालमा नुनपानी हालेर
[02:28.30] आगो लगाईलगाई लान्छु तिम्लाई गालेर
[02:32.30] गाउँकै सिधासादा खोज्छु आँटोपिठो खाको
[02:36.23] म पनि त गाउँकै हो नि, लाहुर मात्रै गाको
[02:40.24] तीन वर्षमा एक महिना नि गाउँमा नआउनी
[02:44.29] क्यारी होला यस्तासँग माया पलाउनी?
[02:48.26] भैगो-भैगो, तिमीसँग पिरिम नलाउनी
[02:52.25] एकदिन मन पगाल्दिन्छु फकाईफकाई
[02:56.21] लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
[03:00.30] नमानेमा जबरजस्ती लान्छु भगाई
[03:04.23] नमानेमा जबरजस्ती लान्छु भगाई
[03:08.16]
[03:24.28] बाबियाको डोरी, घाँसको भारी बानेर
[03:28.25] राम्रा जति आफ्नै नहिँड भो ठानेर (नहिँड भो ठानेर)
[03:34.22] बटौलीको बास, गोरखपुरे रेलैमा
[03:38.31] यस्ता मौका आउन्नन्, सोचिहाल बेलैमा
[03:42.23] जबरजस्ती गरी माया कहाँ पाइन्छ र?
[03:46.30] लाटो सिधा भई माया कहाँ लाइन्छ र?
[03:50.28] तीन वर्षमा एक महिना नि गाउँमा नआउनी
[03:54.26] क्यारी होला यस्तासँग माया पलाउनी?
[03:58.25] भैगो-भैगो, तिमीसँग पिरिम नलाउनी
[04:02.32] एकदिन मन पगाल्दिन्छु फकाईफकाई
[04:06.26] लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
[04:10.30] नमानेमा जबरजस्ती लान्छु भगाई
[04:14.28] भैगो-भैगो, तिमीसँग पिरिम नलाउनी
[04:18.36] नमानेमा जबरजस्ती लान्छु भगाई
[04:22.28]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings