Hawa Jastai (feat. Changa Productions)
🎵 1798 characters
⏱️ 4:34 duration
🆔 ID: 15793193
📜 Lyrics
के छ तिम्रो मनमा, के छ?
भनिदेऊ न के छ
म नै छु कि? कि अरू नै छ?
यदि म नै हैन भने भन्दिइहाल न
हावाजस्तै मलाई उड्न मन छ, अल्झाई नराख
तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख
भएजति सबै माया दिएँ, बढी भएछ
अब तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख
बुझाउन खोजेँ, भनिदिएँ
तिमीबाहेक कोही छैन अरू
हारिदिएँ, सुम्पिसकेँ
तिम्रै खुशी भनी मचाहिँ रोइदिएँ

(ओ) हावाजस्तै मलाई उड्न मन छ, अल्झाई नराख

Hm, तिम्रै खुशी भनी मचाहिँ रोइदिएँ

⏱️ Synced Lyrics
[00:11.66] के छ तिम्रो मनमा, के छ?
[00:22.06] भनिदेऊ न के छ
[00:32.25] म नै छु कि? कि अरू नै छ?
[00:42.11] यदि म नै हैन भने भन्दिइहाल न
[00:56.97] हावाजस्तै मलाई उड्न मन छ, अल्झाई नराख
[01:07.12] तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख
[01:17.69] भएजति सबै माया दिएँ, बढी भएछ
[01:27.93] अब तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख
[01:39.42] बुझाउन खोजेँ, भनिदिएँ
[01:50.07] तिमीबाहेक कोही छैन अरू
[02:00.39] हारिदिएँ, सुम्पिसकेँ
[02:10.70] तिम्रै खुशी भनी मचाहिँ रोइदिएँ
[02:24.92] हावाजस्तै मलाई उड्न मन छ, अल्झाई नराख
[02:35.42] तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख
[02:45.62] भएजति सबै माया दिएँ, बढी भएछ
[02:55.80] अब तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख
[03:06.31]
[03:24.19] (ओ) हावाजस्तै मलाई उड्न मन छ, अल्झाई नराख
[03:37.46] तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख
[03:47.96] भएजति सबै माया दिएँ, बढी भएछ
[03:57.84] अब तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख
[04:11.11] Hm, तिम्रै खुशी भनी मचाहिँ रोइदिएँ
[04:27.38]