Nabin K Bhattarai - NKB | Sanjha Pakha | Official Music Video
🎵 2074 characters
⏱️ 5:01 duration
🆔 ID: 15885829
📜 Lyrics
साँझपख एकान्तमा आफैलाई बिर्सिदा
साँझपख एकान्तमा आफैलाई बिर्सिदा
मग्न हुन्छु, म तिम्रो गीत सुनेर
गोधुलीको, झिसमिसेमा आफैलाई भुलीदिँदा
गोधुलीको, झिसमिसेमा आफैलाई भुलीदिँदा
दङ्ग हुन्छु, म तिम्रो प्रीत गुनेर
साँझ पख एकान्तमा आफैलाई बिर्सिदा
तिमीलाई सम्झिदा आफैलाई बिर्सन्छु
मनको पीडा लुकाइ, आफैमा तड्पिन्छु
साँझ पख एकान्तमा आफैलाई बिर्सिदा
कल्पनामा रमाएर आफैमा हराईदिदाँ
कल्पनामा रमाएर आफैमा हराईदिदाँ
मस्त हुन्छु, म तिम्रो ओठ चुमेर
सपनामा हराएर आफैमा डुबीदिदाँ
सपनामा हराएर आफैमा डुबीदिदाँ
माख्ख हुन्छु, म तिम्रो चोट भुलेर
साँझ पख एकान्तमा आफैलाई बिर्सिदा
तिमीलाई सम्झिदा आफैलाई बिर्सन्छु
मनको पीडा लुकाइ आफैमा तड्पिन्छु
साँझ पख एकान्तमा आफैलाई बिर्सिदा
तिमीलाई सम्झिदा (सम्झिदा)
आफैलाई बिर्सन्छु (बिर्सन्छु)
मनको पीडा लुकाइ आफैमा तड्पिन्छु
साँझ पख एकान्तमा आफैलाई बिर्सिदा
साँझपख एकान्तमा आफैलाई बिर्सिदा
मग्न हुन्छु, म तिम्रो गीत सुनेर
गोधुलीको, झिसमिसेमा आफैलाई भुलीदिँदा
गोधुलीको, झिसमिसेमा आफैलाई भुलीदिँदा
दङ्ग हुन्छु, म तिम्रो प्रीत गुनेर
साँझ पख एकान्तमा आफैलाई बिर्सिदा
तिमीलाई सम्झिदा आफैलाई बिर्सन्छु
मनको पीडा लुकाइ, आफैमा तड्पिन्छु
साँझ पख एकान्तमा आफैलाई बिर्सिदा
कल्पनामा रमाएर आफैमा हराईदिदाँ
कल्पनामा रमाएर आफैमा हराईदिदाँ
मस्त हुन्छु, म तिम्रो ओठ चुमेर
सपनामा हराएर आफैमा डुबीदिदाँ
सपनामा हराएर आफैमा डुबीदिदाँ
माख्ख हुन्छु, म तिम्रो चोट भुलेर
साँझ पख एकान्तमा आफैलाई बिर्सिदा
तिमीलाई सम्झिदा आफैलाई बिर्सन्छु
मनको पीडा लुकाइ आफैमा तड्पिन्छु
साँझ पख एकान्तमा आफैलाई बिर्सिदा
तिमीलाई सम्झिदा (सम्झिदा)
आफैलाई बिर्सन्छु (बिर्सन्छु)
मनको पीडा लुकाइ आफैमा तड्पिन्छु
साँझ पख एकान्तमा आफैलाई बिर्सिदा
⏱️ Synced Lyrics
[00:29.08] साँझपख एकान्तमा आफैलाई बिर्सिदा
[00:39.15] साँझपख एकान्तमा आफैलाई बिर्सिदा
[00:50.80] मग्न हुन्छु, म तिम्रो गीत सुनेर
[00:58.03] गोधुलीको, झिसमिसेमा आफैलाई भुलीदिँदा
[01:08.28] गोधुलीको, झिसमिसेमा आफैलाई भुलीदिँदा
[01:18.37] दङ्ग हुन्छु, म तिम्रो प्रीत गुनेर
[01:25.65] साँझ पख एकान्तमा आफैलाई बिर्सिदा
[01:36.24] तिमीलाई सम्झिदा आफैलाई बिर्सन्छु
[01:45.56] मनको पीडा लुकाइ, आफैमा तड्पिन्छु
[01:55.54] साँझ पख एकान्तमा आफैलाई बिर्सिदा
[02:05.05]
[02:28.91] कल्पनामा रमाएर आफैमा हराईदिदाँ
[02:39.07] कल्पनामा रमाएर आफैमा हराईदिदाँ
[02:49.38] मस्त हुन्छु, म तिम्रो ओठ चुमेर
[02:56.91] सपनामा हराएर आफैमा डुबीदिदाँ
[03:06.99] सपनामा हराएर आफैमा डुबीदिदाँ
[03:17.16] माख्ख हुन्छु, म तिम्रो चोट भुलेर
[03:24.82] साँझ पख एकान्तमा आफैलाई बिर्सिदा
[03:34.94] तिमीलाई सम्झिदा आफैलाई बिर्सन्छु
[03:45.02] मनको पीडा लुकाइ आफैमा तड्पिन्छु
[03:55.07] साँझ पख एकान्तमा आफैलाई बिर्सिदा
[04:05.16]
[04:25.40] तिमीलाई सम्झिदा (सम्झिदा)
[04:30.40] आफैलाई बिर्सन्छु (बिर्सन्छु)
[04:35.69] मनको पीडा लुकाइ आफैमा तड्पिन्छु
[04:45.23] साँझ पख एकान्तमा आफैलाई बिर्सिदा
[04:53.36]