Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Maryau Maryau Malai

👤 Deepak Limbu; Sadhana Sargam 🎼 Kismat (Original Motion Picture Soundtrack) ⏱️ 4:22
🎵 3442 characters
⏱️ 4:22 duration
🆔 ID: 15909371

📜 Lyrics

घरी मुसुमुसुमुसु मुस्कुराएर माऱ्यौ
फूलजस्तै रैछ्यौ तिमी, मगमगाएर माऱ्यौ
लौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, मलाई माऱ्यौ
लौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, जालमा पाऱ्यौ

घरी मुसुमुसुमुसु मुस्कुराएर माऱ्यौ
फूलजस्तै रैछौ तिमी, मगमगाएर माऱ्यौ
लौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, मलाई माऱ्यौ
घरी दुवाली थुनेर माछीझैँ जालमा पाऱ्यौ
लाखौँलाखमा चुनेर तिम्रै मायामा पाऱ्यौ
लौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, जालमा पाऱ्यौ
लौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, मलाई माऱ्यौ

धुनजस्ती, सुनूँ-सुनूँ, जूनजस्ती, हेरूँ-हेरूँ
किन लाग्छ मलाई अचेल तिम्रै मन चोरूँ-चोरूँ?
तिम्रै छेउ सरूँ-सरूँ, सुवास छरूँ-छरूँ
हो, हो, तिमी परीकै परी रैछ्यौ, भन, भन, भन, के गरूँ?

लौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, जालमा पाऱ्यौ
लौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, मलाई माऱ्यौ

झर्नाजस्तै झरूँ-झरूँ, तिम्रै मनमा परूँ-परूँ
आऊ, नदीको बाटो हुँदै मायाको सागर तरूँ
आऊ, कुरा गरूँ-गरूँ, खाली सिउँदो भरूँ-भरूँ
मन्जुरी भयो अब, सँगै बाचूँ, सँगसँगै मरूँ

लौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, मलाई माऱ्यौ
लौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, जालमा पाऱ्यौ

घरी मुसुमुसुमुसु मुस्कुराएर माऱ्यौ
फूलजस्तै रैछौ तिमी मगमगाएर माऱ्यौ
घरी दुवाली थुनेर माछीझैँ जालमा पाऱ्यौ
लाखौँलाखमा चुनेर तिम्रै मायामा पाऱ्यौ
हे, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, मलाई माऱ्यौ
लौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, जालमा पाऱ्यौ

लौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, मलाई माऱ्यौ
लौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, जालमा पाऱ्यौ

⏱️ Synced Lyrics

[00:08.87] घरी मुसुमुसुमुसु मुस्कुराएर माऱ्यौ
[00:17.09]
[00:19.15] फूलजस्तै रैछ्यौ तिमी, मगमगाएर माऱ्यौ
[00:26.33] लौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, मलाई माऱ्यौ
[00:33.35] लौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, जालमा पाऱ्यौ
[00:40.45] घरी मुसुमुसुमुसु मुस्कुराएर माऱ्यौ
[00:45.90] फूलजस्तै रैछौ तिमी, मगमगाएर माऱ्यौ
[00:51.26] लौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, मलाई माऱ्यौ
[00:58.57] घरी दुवाली थुनेर माछीझैँ जालमा पाऱ्यौ
[01:03.81] लाखौँलाखमा चुनेर तिम्रै मायामा पाऱ्यौ
[01:08.98] लौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, जालमा पाऱ्यौ
[01:15.65] लौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, मलाई माऱ्यौ
[01:23.13]
[01:45.11] धुनजस्ती, सुनूँ-सुनूँ, जूनजस्ती, हेरूँ-हेरूँ
[01:50.43] किन लाग्छ मलाई अचेल तिम्रै मन चोरूँ-चोरूँ?
[01:56.61]
[01:58.71] तिम्रै छेउ सरूँ-सरूँ, सुवास छरूँ-छरूँ
[02:03.57] हो, हो, तिमी परीकै परी रैछ्यौ, भन, भन, भन, के गरूँ?
[02:09.79] लौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, जालमा पाऱ्यौ
[02:16.89] लौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, मलाई माऱ्यौ
[02:23.95]
[02:45.59] झर्नाजस्तै झरूँ-झरूँ, तिम्रै मनमा परूँ-परूँ
[02:51.12] आऊ, नदीको बाटो हुँदै मायाको सागर तरूँ
[02:57.39]
[02:59.53] आऊ, कुरा गरूँ-गरूँ, खाली सिउँदो भरूँ-भरूँ
[03:05.08] मन्जुरी भयो अब, सँगै बाचूँ, सँगसँगै मरूँ
[03:10.45] लौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, मलाई माऱ्यौ
[03:17.44] लौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, जालमा पाऱ्यौ
[03:24.80] घरी मुसुमुसुमुसु मुस्कुराएर माऱ्यौ
[03:30.19] फूलजस्तै रैछौ तिमी मगमगाएर माऱ्यौ
[03:35.72] घरी दुवाली थुनेर माछीझैँ जालमा पाऱ्यौ
[03:41.18] लाखौँलाखमा चुनेर तिम्रै मायामा पाऱ्यौ
[03:46.05] हे, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, मलाई माऱ्यौ
[03:53.12] लौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, जालमा पाऱ्यौ
[04:00.11] लौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, माऱ्यौ, मलाई माऱ्यौ
[04:07.02] लौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, पाऱ्यौ, जालमा पाऱ्यौ
[04:11.80]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings