Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

A Mai Re

👤 Kuma Sagar 🎼 5:00 ⏱️ 5:00
🎵 2213 characters
⏱️ 5:00 duration
🆔 ID: 15951716

📜 Lyrics

हावाको लहरसँगै उडिरहन मन भो नि
तिम्रो त्यो बासना मनमै चल्यो रे
हावाको लहरसँगै उडिरहन मन भो नि
तिम्रो त्यो बासना मनमै चल्यो रे

तिम्रो त्यो बोलीमा मगन भएर
तिम्रो अगाडि फूलहरू पनि छमछम-छमछम नाच्यो रे
हो, अ-ह-ह, hm

परबाट सुन्दा तिम्रो त्यो बोली
मुटुमै लागेर मनै रमायो रे
परबाट सुन्दा तिम्रो त्यो बोली
मुटुमै लागेर मनै रमायो रे

तिम्रो त्यो हेराइमा लट्ठ म भएर
यो बेरङ्गी जिन्दगीमा इन्द्रेनी बनी आयौ रे
हो, अ-ह-ह, hm, तिमी आई यो धर्ती रङ्गायौ रे

बतासमा उडेझैँ लाग्न थाल्यो यो मन
तिम्रै कल्पनामा भुलेझैँ लाग्यो नि यो तन

तिम्रै संसारमा (तिम्रै संसारमा)
डुब्न मन भो नि (डुब्न मन भो नि)
मेरा सारा खुशी (मेरा सारा खुशी)
गरेँ तिम्रै निम्ती (गरेँ तिम्रै निम्ती)

अब हावाको लहरसँगै उडिरहन मन भो नि
तिम्रो त्यो बासना मनमै चल्यो रे
तिम्रो त्यो बोलीमा मगन भएर
तिम्रो अगाडि फूलहरू पनि छमछम-छमछम नाच्यो रे

तिमी आई यो धर्तीमा रङ्गीन बनायौ रे
कटाउँला जिन्दगी यो तिम्रो हात समाई

⏱️ Synced Lyrics

[00:24.72] हावाको लहरसँगै उडिरहन मन भो नि
[00:29.95] तिम्रो त्यो बासना मनमै चल्यो रे
[00:41.13] हावाको लहरसँगै उडिरहन मन भो नि
[00:46.52] तिम्रो त्यो बासना मनमै चल्यो रे
[00:52.04] तिम्रो त्यो बोलीमा मगन भएर
[00:57.40] तिम्रो अगाडि फूलहरू पनि छमछम-छमछम नाच्यो रे
[01:02.80] हो, अ-ह-ह, hm
[01:13.59]
[01:35.81] परबाट सुन्दा तिम्रो त्यो बोली
[01:41.02] मुटुमै लागेर मनै रमायो रे
[01:52.13] परबाट सुन्दा तिम्रो त्यो बोली
[01:57.59] मुटुमै लागेर मनै रमायो रे
[02:03.08] तिम्रो त्यो हेराइमा लट्ठ म भएर
[02:08.48] यो बेरङ्गी जिन्दगीमा इन्द्रेनी बनी आयौ रे
[02:13.95] हो, अ-ह-ह, hm, तिमी आई यो धर्ती रङ्गायौ रे
[02:24.15]
[03:30.90] बतासमा उडेझैँ लाग्न थाल्यो यो मन
[03:41.93] तिम्रै कल्पनामा भुलेझैँ लाग्यो नि यो तन
[03:51.54] तिम्रै संसारमा (तिम्रै संसारमा)
[03:56.86] डुब्न मन भो नि (डुब्न मन भो नि)
[04:02.29] मेरा सारा खुशी (मेरा सारा खुशी)
[04:07.78] गरेँ तिम्रै निम्ती (गरेँ तिम्रै निम्ती)
[04:13.00] अब हावाको लहरसँगै उडिरहन मन भो नि
[04:19.39] तिम्रो त्यो बासना मनमै चल्यो रे
[04:24.76] तिम्रो त्यो बोलीमा मगन भएर
[04:30.14] तिम्रो अगाडि फूलहरू पनि छमछम-छमछम नाच्यो रे
[04:41.40] तिमी आई यो धर्तीमा रङ्गीन बनायौ रे
[04:52.09] कटाउँला जिन्दगी यो तिम्रो हात समाई
[04:56.53]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings