Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Allarey Thita

👤 Yama Buddha 🎼 Khatra ⏱️ 2:29
🎵 3843 characters
⏱️ 2:29 duration
🆔 ID: 16233237

📜 Lyrics

Yeah
Yama
हामी हौ अल्लारे ठिटा
कमाउने सपना मजाले बिटा
अगाडि छ फलामे दश हाते भित्ता
तर के मजा छ र नहारी जित्दा
चारैतिर छ यहाँ रक्सिको वर्षा
पोलेन र कालो नि कति हो पड्का
अगाडि पछाडी मसलिन्छ कपडा
हर बिहान बेलुकी मस्ती र लफडा
चौकिनी परियो दुईचार पटक
नहुदा हरियोको टीका र चटक
आमा र बा जहिले घरमा दर्शक
त्यसैले झ्यापमा घर जादैन भरसक
मजा थियो यसैनै हल्लिदा
बाल बरु हुन्नथ्यो एक पैसा खल्तीमा
सधै नै मस्तिमा छ्याङ खान भट्टीमा

यस्तै नै थियो यहाँ चलनचल्तीमा

म हु नेपालको ठिटो मेरो पारानै छ भिन्न
माझी औला आकाशतिर कसैलाई बाल दिन्न
काठ्माण्डुको ठिटो मेरो शैलीनै छ भिन्न
माझी औला आकाशतिर कसैलाई नि बाल दिन्न
नेपालको ठिटो मेरो पारानै छ भिन्न
माझी औला आकाशतिर कसैलाई बाल दिन्न

काठ्माण्डुको ठिटो मेरो शैलीनै छ भिन्न
माझी औला आकाशतिर कसैलाई नि बाल दिन्न

बाइकमा टोल ठाउँ बजार घुम्दै
Hiphop गित speaker मा बजाएर सुन्दै
मनभित्र सपना हजारौ बुन्दै
मलेखु, गल्छी छिचोरी पड्काएर उड्दै
छप्किको घरमुनी last छिटो पुगिन्थ्यो
इशारा हरुनी last छिटो बुझिन्थो
दिन होस या रात मात्रै फोनमा नै झुण्डियो
माल होस या पात जहिले stoned नै हुन्थियो
रहर छ बन्ने यो शहरको राजा
तोकेर सबेर महलमा खाजा
बोकेर सपना मनको माझ
गर्दैछु लडेर संघर्ष म आज (आज)

छु म बड्दै अघि, प्रतिस्पर्धा सबै छोड्दै पछि
बस्छु घरमा सधै कोर्दै मसि
सक्छु पाल्न सबै भोको खसी

म हु नेपालको ठिटो मेरो पारानै छ भिन्न
माझी औला आकाशतिर कसैलाई बाल दिन्न
काठ्माण्डुको ठिटो मेरो शैलीनै छ भिन्न
माझी औला आकाशतिर कसैलाई नि बाल दिन्न
नेपालको ठिटो मेरो पारानै छ भिन्न
माझी औला आकाशतिर कसैलाई बाल दिन्न
काठ्माण्डुको ठिटो मेरो शैलीनै छ भिन्न
माझी औला आकाशतिर कसैलाई नि बाल दिन्न

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings