Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Maya Meri Sanjha

👤 Bhakta Raj Acharya 🎼 Aajambari Geetharu ⏱️ 4:05
🎵 1887 characters
⏱️ 4:05 duration
🆔 ID: 16436727

📜 Lyrics

माया मेरी साँझ बनी डोली चढी आउँछिन्
माया मेरी साँझ बनी डोली चढी आउँछिन्
एकान्तमा परेलीमा लुकेर निदाउँछिन्
लुकेर निदाउँछिन्
माया मेरी साँझ बनी डोली चढी आउँछिन्

रातभरि हराउँछु डुली सपनीमा
बोलाउँछिन् शीत भई हाँस्दै बिपनीमा
रातभरि हराउँछु डुली सपनीमा
बोलाउँछिन् शीत भई हाँस्दै बिपनीमा
हाँस्दै बिपनीमा

दिनभरि छाया बनी अघिपछि हुन्छिन्
एकान्तमा परेलीमा लुकेर निदाउँछिन्
लुकेर निदाउँछिन्
माया मेरी साँझ बनी डोली चढी आउँछिन्

फेरी उही गोधुलीमा भेट हाम्रो हुन्छ
युग-युगसम्म हाम्रो प्रीति दोहोरिन्छ
फेरी उही गोधुलीमा भेट हाम्रो हुन्छ
युग-युगसम्म हाम्रो प्रीति दोहोरिन्छ
प्रीति दोहोरिन्छ

यसरी नै माया मेरी सधैँ मुस्कुराउँछिन्
एकान्तमा परेलीमा लुकेर निदाउँछिन्
लुकेर निदाउँछिन्
माया मेरी साँझ बनी डोली चढी आउँछिन्

⏱️ Synced Lyrics

[00:21.99] माया मेरी साँझ बनी डोली चढी आउँछिन्
[00:31.67] माया मेरी साँझ बनी डोली चढी आउँछिन्
[00:39.86] एकान्तमा परेलीमा लुकेर निदाउँछिन्
[00:49.38] लुकेर निदाउँछिन्
[00:53.74] माया मेरी साँझ बनी डोली चढी आउँछिन्
[01:03.86]
[01:20.82] रातभरि हराउँछु डुली सपनीमा
[01:29.42] बोलाउँछिन् शीत भई हाँस्दै बिपनीमा
[01:39.18] रातभरि हराउँछु डुली सपनीमा
[01:47.27] बोलाउँछिन् शीत भई हाँस्दै बिपनीमा
[01:56.44] हाँस्दै बिपनीमा
[02:01.56] दिनभरि छाया बनी अघिपछि हुन्छिन्
[02:09.55] एकान्तमा परेलीमा लुकेर निदाउँछिन्
[02:19.44] लुकेर निदाउँछिन्
[02:23.60] माया मेरी साँझ बनी डोली चढी आउँछिन्
[02:32.36]
[02:50.36] फेरी उही गोधुलीमा भेट हाम्रो हुन्छ
[02:59.61] युग-युगसम्म हाम्रो प्रीति दोहोरिन्छ
[03:08.67] फेरी उही गोधुलीमा भेट हाम्रो हुन्छ
[03:17.63] युग-युगसम्म हाम्रो प्रीति दोहोरिन्छ
[03:26.08] प्रीति दोहोरिन्छ
[03:30.11] यसरी नै माया मेरी सधैँ मुस्कुराउँछिन्
[03:39.14] एकान्तमा परेलीमा लुकेर निदाउँछिन्
[03:48.52] लुकेर निदाउँछिन्
[03:53.11] माया मेरी साँझ बनी डोली चढी आउँछिन्
[04:01.96]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings