Kheladi
🎵 2740 characters
⏱️ 3:41 duration
🆔 ID: 16497057
📜 Lyrics
अन्धकारमा, डुब्दै जहाजमा
तैरिँदै थियौ तिमी, थेँ म नि
खेलाडी मलाई बनाइदिँदा भो
गफाडी, खराबी मै, ओ-ओ
के गर्नु माया नि, माया नि सजायबिनाको
अपराधी भइराखियो, ओ-ओ
ओ माया, तिम्रो साथमा, ओ-ओ
म त पल-पल हरेक रमाउँथेँ
दोषी नै नाममा, ओ-ओ
तिमी हालिदिने भए कहाँ फकाउँथेँ म
जुनेली रात नि भन्छ
नहेरिराखे नि हुन्छ
जुनेली रात नि भन्छ
नहेरिराख बगैँचाबाट, ओ मैँचा
म भोलि फेरि जानु नै रैछ, जानु नै रैछ
आज फेरि यो दिमाग र मन झगडामा दह्रो परे
अनगिन्ती वादविवादमा हाल भो कस्तो भने
के तिम्रो मनको बाघले खाएको दिमाग उपचार गरेर बसुम् म?
बरु अन्तै जाने विचार गरेँ, म हार मानेँ यो कसमबाट
सोचेँ तिमीले अनुसार नै हुनुपर्ने नै रैछ
परिप्रेक्ष्य नै एक नै मात्र देखे, अब के भन्नु र, के?
भेटाई देखाऊ खराबीबिनाको
कोही साथी, सहयात्री यो, ओ-ओ
के गर्नु माया नि, माया नि सजायबिनाको
अपराधी भइराखियो
ओ माया, तिम्रो साथमा, ओ-ओ
म त पल-पल हरेक रमाउँथेँ
दोषी नै नाममा, ओ-ओ
तिमी हालिदिने भए कहाँ फकाउँथेँ म
जुनेली रात नि भन्छ
नहेरिराखे नि हुन्छ
Mmm, जुनेली रात नि भन्छ
नहेरिराख बगैँचाबाट, ओ मैँचा
म भोलि फेरि जानु नै रैछ, जानु नै रैछ
जुनेली रात नि भन्छ
नहेरिराख बगैँचाबाट, ओ मैँचा
म भोलि फेरि जानु नै रैछ, जानु नै रैछ है

⏱️ Synced Lyrics
[00:12.13] अन्धकारमा, डुब्दै जहाजमा
[00:18.60] तैरिँदै थियौ तिमी, थेँ म नि
[00:24.23]
[00:29.35] खेलाडी मलाई बनाइदिँदा भो
[00:35.66] गफाडी, खराबी मै, ओ-ओ
[00:40.92] के गर्नु माया नि, माया नि सजायबिनाको
[00:48.28] अपराधी भइराखियो, ओ-ओ
[00:53.28] ओ माया, तिम्रो साथमा, ओ-ओ
[00:56.99] म त पल-पल हरेक रमाउँथेँ
[00:59.81] दोषी नै नाममा, ओ-ओ
[01:03.40] तिमी हालिदिने भए कहाँ फकाउँथेँ म
[01:07.43] जुनेली रात नि भन्छ
[01:13.79] नहेरिराखे नि हुन्छ
[01:20.26] जुनेली रात नि भन्छ
[01:23.33] नहेरिराख बगैँचाबाट, ओ मैँचा
[01:28.53] म भोलि फेरि जानु नै रैछ, जानु नै रैछ
[01:32.79]
[01:39.25] आज फेरि यो दिमाग र मन झगडामा दह्रो परे
[01:45.91] अनगिन्ती वादविवादमा हाल भो कस्तो भने
[01:50.71] के तिम्रो मनको बाघले खाएको दिमाग उपचार गरेर बसुम् म?
[01:57.84] बरु अन्तै जाने विचार गरेँ, म हार मानेँ यो कसमबाट
[02:04.61] सोचेँ तिमीले अनुसार नै हुनुपर्ने नै रैछ
[02:09.74] परिप्रेक्ष्य नै एक नै मात्र देखे, अब के भन्नु र, के?
[02:18.02] भेटाई देखाऊ खराबीबिनाको
[02:24.38] कोही साथी, सहयात्री यो, ओ-ओ
[02:29.62] के गर्नु माया नि, माया नि सजायबिनाको
[02:36.94] अपराधी भइराखियो
[02:42.12] ओ माया, तिम्रो साथमा, ओ-ओ
[02:45.74] म त पल-पल हरेक रमाउँथेँ
[02:48.71] दोषी नै नाममा, ओ-ओ
[02:52.24] तिमी हालिदिने भए कहाँ फकाउँथेँ म
[02:56.19] जुनेली रात नि भन्छ
[03:02.50] नहेरिराखे नि हुन्छ
[03:07.48] Mmm, जुनेली रात नि भन्छ
[03:12.19] नहेरिराख बगैँचाबाट, ओ मैँचा
[03:17.16] म भोलि फेरि जानु नै रैछ, जानु नै रैछ
[03:21.85] जुनेली रात नि भन्छ
[03:24.99] नहेरिराख बगैँचाबाट, ओ मैँचा
[03:29.95] म भोलि फेरि जानु नै रैछ, जानु नै रैछ है
[03:36.01]