Dhatna Sakdina
🎵 5440 characters
⏱️ 2:58 duration
🆔 ID: 16499356
📜 Lyrics
Yeah
ढाँट्न सक्दिन (nah), ढाँट्न सक्दिन (सक्दिन, woo)
राम्रा केटी म आँखालाई नदेखाइराख्न सक्दिन (yeah)

धेरै चलेँ म, आत्माको आदेशमा गोप्य राख्न सक्दिन

धेरै चलेँ म, आत्माको आदेशमा गोप्य राख्न सक्दिन (yeah)
चिन्ने साथीको केटीले छलकपट गर्दथिन् एक्लै भेटिए
मेरो त ऊ पनि चिन्ने साथी, उसको केटा नि चिन्ने साथी
केटाको अनुपस्थितिमा उसको बारे कुरा नगर्दै जाती (yeah)
यो त केवल एउटा घटना, कसैको मन छैन बसमा
आफैले आफ्नो अपमान, यस्तै छ वर्तमान, हे मेरो भगवान्! (Yeah)
सोच् मेरो जुत्तामा पसेर, तँ नि जान्थिस् घर फर्केर
छट् मेरो जुत्ता, भोलि त्यही बाटो काम जान्छु म तेरोमा पसेर
मिलनसार (मिलनसार) मित्रमा (मित्रमा)
किन हुन्छ देखावटी मित्रतामा विश्वासघात? (विश्वासघात)
मिलनसार (मिलनसार) मित्रमा (मित्रमा)
किन हुन्छ देखावटी मित्रतामा विश्वासघात? (Yeah, विश्वासघात)

ढाँट्न सक्दिन (nah, सक्दिन), ढाँट्न सक्दिन (woo)

मेरो के दोष? मेरो के दोष? मेरो के दोष?
ऊ बोलाउँछ मलाई indoors (doors), बेलैमा गरेनस् होस (होस)
She be lying with the boss
Plus, she know I got a lotta sauce (sauce)
मौकामा म धेरै सोच्दिन, केही कुरा बिग्रिए सोच किन
तेरो केटी मसँग आयो भने गल्ती गर्ने तँ हो कि म? (Yeah)
सबैलाई यो कुरा थाहै छ, केटीलाई आकर्षण चाहिन्छ
तँ तेरो फाइदा र केवल चाहिँदा मात्र खोज्ने केटी loyal कहाँ पाइन्छ?

⏱️ Synced Lyrics
[00:12.04] Yeah
[00:13.68] ढाँट्न सक्दिन (nah), ढाँट्न सक्दिन (सक्दिन, woo)
[00:17.05] राम्रा केटी म आँखालाई नदेखाइराख्न सक्दिन (yeah)
[00:20.33] ढाँट्न सक्दिन (nah), ढाँट्न सक्दिन (सक्दिन, woo)
[00:23.63] धेरै चलेँ म, आत्माको आदेशमा गोप्य राख्न सक्दिन
[00:26.88] ढाँट्न सक्दिन (nah), ढाँट्न सक्दिन (सक्दिन, woo)
[00:30.30] राम्रा केटी म आँखालाई नदेखाइराख्न सक्दिन (yeah)
[00:33.40] ढाँट्न सक्दिन (nah), ढाँट्न सक्दिन (सक्दिन, woo)
[00:36.83] धेरै चलेँ म, आत्माको आदेशमा गोप्य राख्न सक्दिन (yeah)
[00:40.06] चिन्ने साथीको केटीले छलकपट गर्दथिन् एक्लै भेटिए
[00:43.56] मेरो त ऊ पनि चिन्ने साथी, उसको केटा नि चिन्ने साथी
[00:46.70] केटाको अनुपस्थितिमा उसको बारे कुरा नगर्दै जाती (yeah)
[00:49.93] यो त केवल एउटा घटना, कसैको मन छैन बसमा
[00:53.49] आफैले आफ्नो अपमान, यस्तै छ वर्तमान, हे मेरो भगवान्! (Yeah)
[00:56.69] सोच् मेरो जुत्तामा पसेर, तँ नि जान्थिस् घर फर्केर
[00:59.96] छट् मेरो जुत्ता, भोलि त्यही बाटो काम जान्छु म तेरोमा पसेर
[01:03.23] मिलनसार (मिलनसार) मित्रमा (मित्रमा)
[01:06.23] किन हुन्छ देखावटी मित्रतामा विश्वासघात? (विश्वासघात)
[01:09.94] मिलनसार (मिलनसार) मित्रमा (मित्रमा)
[01:12.78] किन हुन्छ देखावटी मित्रतामा विश्वासघात? (Yeah, विश्वासघात)
[01:16.45] ढाँट्न सक्दिन (nah), ढाँट्न सक्दिन (सक्दिन, woo)
[01:19.10] राम्रा केटी म आँखालाई नदेखाइराख्न सक्दिन (yeah)
[01:23.19] ढाँट्न सक्दिन (nah, सक्दिन), ढाँट्न सक्दिन (woo)
[01:26.43] धेरै चलेँ म, आत्माको आदेशमा गोप्य राख्न सक्दिन
[01:29.87] ढाँट्न सक्दिन (nah), ढाँट्न सक्दिन (सक्दिन, woo)
[01:33.10] राम्रा केटी म आँखालाई नदेखाइराख्न सक्दिन (yeah)
[01:36.47] ढाँट्न सक्दिन (nah, सक्दिन), ढाँट्न सक्दिन (woo)
[01:39.78] धेरै चलेँ म, आत्माको आदेशमा गोप्य राख्न सक्दिन
[01:42.92] मेरो के दोष? मेरो के दोष? मेरो के दोष?
[01:45.77] ऊ बोलाउँछ मलाई indoors (doors), बेलैमा गरेनस् होस (होस)
[01:49.20] She be lying with the boss
[01:50.45] Plus, she know I got a lotta sauce (sauce)
[01:52.84] मौकामा म धेरै सोच्दिन, केही कुरा बिग्रिए सोच किन
[01:56.26] तेरो केटी मसँग आयो भने गल्ती गर्ने तँ हो कि म? (Yeah)
[01:59.47] सबैलाई यो कुरा थाहै छ, केटीलाई आकर्षण चाहिन्छ
[02:02.48] तँ तेरो फाइदा र केवल चाहिँदा मात्र खोज्ने केटी loyal कहाँ पाइन्छ?
[02:06.15] मिलनसार (मिलनसार) मित्रमा (मित्रमा)
[02:09.17] किन हुन्छ देखावटी मित्रतामा विश्वासघात? (विश्वासघात)
[02:12.78] मिलनसार (मिलनसार) मित्रमा (मित्रमा)
[02:15.78] किन हुन्छ देखावटी मित्रतामा विश्वासघात? (Yeah, विश्वासघात)
[02:19.33] ढाँट्न सक्दिन (nah), ढाँट्न सक्दिन (सक्दिन, woo)
[02:22.73] राम्रा केटी म आँखालाई नदेखाइराख्न सक्दिन (yeah)
[02:26.19] ढाँट्न सक्दिन (nah, सक्दिन), ढाँट्न सक्दिन (woo)
[02:29.36] धेरै चलेँ म, आत्माको आदेशमा गोप्य राख्न सक्दिन
[02:32.63] ढाँट्न सक्दिन (nah), ढाँट्न सक्दिन (सक्दिन, woo)
[02:35.98] राम्रा केटी म आँखालाई नदेखाइराख्न सक्दिन (yeah)
[02:39.33] ढाँट्न सक्दिन (nah, सक्दिन), ढाँट्न सक्दिन (woo)
[02:42.67] धेरै चलेँ म, आत्माको आदेशमा गोप्य राख्न सक्दिन
[02:45.81]