Kathmandu
🎵 2253 characters
⏱️ 3:01 duration
🆔 ID: 16769409
📜 Lyrics
स्वागत छ सबैलाई काठमाडौँ भित्र
जहाँ मित्र झैँ शत्रु, अनि शत्रु झैँ मित्र
विचित्र सबै जना दिमाग सबको भ्रष्ट
एक बन्द, सबै क्षतिग्रस्त
गाडी, धुवा, धुलो धेरै छ कष्ट
जनता दुःखी अनि नेताहरू चाहिँ मस्त
सुपात्र कोही छैन सबै हावा मात्र
मन त सबै कालो खाली चिटिक्क वस्त्र
काठमाडौँ, सबै लठ्ठ पर्छ
यो मेरो काठमाडौँ, सबै क्षतिग्रस्त
काठमाडौँ, सबै लठ्ठ पर्छ
यो मेरो काठमाडौँ, सबै क्षतिग्रस्त
भन्थे एक थुकी सुकि, हजार थुकी नदि
तर यहाँ हजार थुकी चाहिँ बाढी
यो हो लट्ठा बिना बनेको घर
घृण अवस्था यसको मनमा सबैलाई डरको
को कहिले कहाँ कसरी मर्ने हो
बाँच्न छ गाह्रो, के यसरी नै सधैँ बाँच्ने हो?
एकफेर नियालेर हेर यो गिद्धको शहर
रहर सबैको बगाउने पैसाको लहर

⏱️ Synced Lyrics
[00:31.55] स्वागत छ सबैलाई काठमाडौँ भित्र
[00:33.67] जहाँ मित्र झैँ शत्रु, अनि शत्रु झैँ मित्र
[00:36.53] विचित्र सबै जना दिमाग सबको भ्रष्ट
[00:39.12] एक बन्द, सबै क्षतिग्रस्त
[00:41.81] गाडी, धुवा, धुलो धेरै छ कष्ट
[00:44.25] जनता दुःखी अनि नेताहरू चाहिँ मस्त
[00:47.17] सुपात्र कोही छैन सबै हावा मात्र
[00:49.52] मन त सबै कालो खाली चिटिक्क वस्त्र
[00:52.23] काठमाडौँ, सबै लठ्ठ पर्छ
[00:57.03] यो मेरो काठमाडौँ, सबै क्षतिग्रस्त
[01:02.51] काठमाडौँ, सबै लठ्ठ पर्छ
[01:07.37] यो मेरो काठमाडौँ, सबै क्षतिग्रस्त
[01:13.64]
[01:23.92] भन्थे एक थुकी सुकि, हजार थुकी नदि
[01:26.23] तर यहाँ हजार थुकी चाहिँ बाढी
[01:28.44] यो हो लट्ठा बिना बनेको घर
[01:31.08] घृण अवस्था यसको मनमा सबैलाई डरको
[01:33.75] को कहिले कहाँ कसरी मर्ने हो
[01:36.19] बाँच्न छ गाह्रो, के यसरी नै सधैँ बाँच्ने हो?
[01:38.85] एकफेर नियालेर हेर यो गिद्धको शहर
[01:42.29] रहर सबैको बगाउने पैसाको लहर
[01:44.67] काठमाडौँ, सबै लठ्ठ पर्छ
[01:48.99] यो मेरो काठमाडौँ, सबै क्षतिग्रस्त
[01:54.88] काठमाडौँ, सबै लठ्ठ पर्छ
[01:59.50] यो मेरो काठमाडौँ, सबै क्षतिग्रस्त
[02:06.74]
[02:26.13] काठमाडौँ, सबै लठ्ठ पर्छ
[02:30.68] यो मेरो काठमाडौँ, सबै क्षतिग्रस्त
[02:36.67] काठमाडौँ, सबै लठ्ठ पर्छ
[02:41.47] यो मेरो काठमाडौँ, सबै क्षतिग्रस्त
[02:47.42]