Gauthali
🎵 1318 characters
⏱️ 5:44 duration
🆔 ID: 16867455
📜 Lyrics
मसँगै उड न, गौँथली
टाढा-नजिक जहाँ भए नि
मसँगै उड न, गौँथली
टाढा-नजिक जहाँ भए नि
एकैछिन गर न चिरिबिरी
के होला तिम्रो त्यो मनभरि?
यो घर न तिम्रो न मेरो
यो घर न तिम्रो न मेरो
बाटो लाग्नै पऱ्यो
बाटो लाग्नै पऱ्यो
अल्झिएका कतै हामी दुवै
तिमी न्यानो भन्दै, म माया भन्दै
एकै ठाउँ छौँ हामी
कतै भागी जाने लाग्दै छ मन
हो-हो-हो-हो-हो, यो घर न तिम्रो न मेरो
यो घर न तिम्रो न मेरो
बाटो लाग्नै पऱ्यो
बाटो लाग्नै पऱ्यो
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
टाढा-नजिक जहाँ भए नि
मसँगै उड न, गौँथली
टाढा-नजिक जहाँ भए नि
एकैछिन गर न चिरिबिरी
के होला तिम्रो त्यो मनभरि?
यो घर न तिम्रो न मेरो
यो घर न तिम्रो न मेरो
बाटो लाग्नै पऱ्यो
बाटो लाग्नै पऱ्यो
अल्झिएका कतै हामी दुवै
तिमी न्यानो भन्दै, म माया भन्दै
एकै ठाउँ छौँ हामी
कतै भागी जाने लाग्दै छ मन
हो-हो-हो-हो-हो, यो घर न तिम्रो न मेरो
यो घर न तिम्रो न मेरो
बाटो लाग्नै पऱ्यो
बाटो लाग्नै पऱ्यो
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
⏱️ Synced Lyrics
[00:53.79] मसँगै उड न, गौँथली
[00:59.00] टाढा-नजिक जहाँ भए नि
[01:03.93] मसँगै उड न, गौँथली
[01:09.16] टाढा-नजिक जहाँ भए नि
[01:13.96] एकैछिन गर न चिरिबिरी
[01:19.10] के होला तिम्रो त्यो मनभरि?
[01:23.92] यो घर न तिम्रो न मेरो
[01:29.08] यो घर न तिम्रो न मेरो
[01:33.48] बाटो लाग्नै पऱ्यो
[01:38.56] बाटो लाग्नै पऱ्यो
[01:44.06]
[02:38.53] अल्झिएका कतै हामी दुवै
[02:44.84]
[02:47.63] तिमी न्यानो भन्दै, म माया भन्दै
[02:54.72]
[02:58.14] एकै ठाउँ छौँ हामी
[03:03.07] कतै भागी जाने लाग्दै छ मन
[03:10.35] हो-हो-हो-हो-हो, यो घर न तिम्रो न मेरो
[03:17.89] यो घर न तिम्रो न मेरो
[03:22.18] बाटो लाग्नै पऱ्यो
[03:27.03] बाटो लाग्नै पऱ्यो
[03:32.33]
[03:42.76] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[03:47.60] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[03:52.47] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[03:57.58] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[04:00.93]
[00:59.00] टाढा-नजिक जहाँ भए नि
[01:03.93] मसँगै उड न, गौँथली
[01:09.16] टाढा-नजिक जहाँ भए नि
[01:13.96] एकैछिन गर न चिरिबिरी
[01:19.10] के होला तिम्रो त्यो मनभरि?
[01:23.92] यो घर न तिम्रो न मेरो
[01:29.08] यो घर न तिम्रो न मेरो
[01:33.48] बाटो लाग्नै पऱ्यो
[01:38.56] बाटो लाग्नै पऱ्यो
[01:44.06]
[02:38.53] अल्झिएका कतै हामी दुवै
[02:44.84]
[02:47.63] तिमी न्यानो भन्दै, म माया भन्दै
[02:54.72]
[02:58.14] एकै ठाउँ छौँ हामी
[03:03.07] कतै भागी जाने लाग्दै छ मन
[03:10.35] हो-हो-हो-हो-हो, यो घर न तिम्रो न मेरो
[03:17.89] यो घर न तिम्रो न मेरो
[03:22.18] बाटो लाग्नै पऱ्यो
[03:27.03] बाटो लाग्नै पऱ्यो
[03:32.33]
[03:42.76] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[03:47.60] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[03:52.47] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[03:57.58] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[04:00.93]