Taaj
🎵 4412 characters
⏱️ 3:01 duration
🆔 ID: 16939592
📜 Lyrics
Hyaaa Yama Nasty Alex
Let's go
छैन मलाई केहिको पनि मतलब
भएन तेरो हर्कत यो हैन तेरो circus
नगर धेरै बकबक होला दाह्रा मर्मत
म उभेको जमिन तेरो लागि पहाड पर्वत
Hiphop को रक्षक मेरो नाम हो यम
सबैलाई हात्ती र नामको भ्रम
सधै नै कर्म हो मेरो लागि धर्म
चर्को आगोसंग इतिहासको जन्म
बन्दैछु अझै म ताज
गर्दिन्छु सबै म नाश
चारैतिर छ एउटै आवाज
हर बिहानी साझ fake hiphop को लास
बन्दैछु अझै म ताज
गर्दिन्छु सबै म नाश
चारैतिर छ एउटै आवाज
हर बिहानी साझ fake hiphop को लास
यो नया युग हुनसक्छ यहाँ युद्ध छैन
कोहि यहाँ शुद्ध हैन कोहि यहाँ बुद्ध
सबै ढोगी पात्र मात्र सधैभरी जात्रा लाग्छ
यहाँ को चाहिँ कहाँ गाछन मलाई धोएनी पाप लाग्छ
मलाई हराउन दे
आफ्नै दुनियाँमा रमाउन दे
पहिले जहिले म हराउदथे
आमाले सोध्थिन कमाउछस के?
भविष्यमा आफुलाई बनाउछस के?
गरिखान लाई त डराउछस के?
म चाहिँ जहिले rap बनाउदथे
Hiphop कै दुनियाँमा हराउदथे
मेरो रगत पसिना यो गित मा नि छ
तेरो बोली सिधा अलि ठिस बानी छ
यहाँ scene दामी छ rap को बिमारी छ
तर जुन गितमा नि न त्यो hit बानी छ
कसलाई दिउ म दोष?
मसंग सपनामा नि निहु नखोज
बरु अब कसरी जिउने सोच
But bill on the map पिउने हो
बन्दैछु अझै म ताज
गर्दिन्छु सबै म नाश
चारैतिर छ एउटै आवाज
हर बिहानी साझ fake hiphop को लास
बन्दैछु अझै म ताज
गर्दिन्छु सबै म नाश
चारैतिर छ एउटै आवाज
हर बिहानी साझ fake hiphop को लास
सपना अझै पुरानै छ
सपना सबै पुराउनै छ
कि सपना सबै पुरिने छ
सपनाको निशालाई पुरानै छ
यो शब्दको खेल नगर शब्दलाई झेला
शब्दमा खेल अनि शब्दलाई खेला
म शब्दको गुरु त भर्खरको चेला
गर्दिन म रेला नपर मेरो फेला
मेरो बाटो छ भिन्न
जहाँ दुश्मन र साथीलाई गाह्रो छ चिन्न
म बिहानी रात त्यति सारो खट्दिन
तर हुँदैन भात यदि आगो दन्किन्न
त्यसैले लड्दैछु म
बाधा हटाइ अगाडि बढदैछु म
नया विधि यो गिदिमा भर्दैछु म
पुरानो पिढीझै सिढीमा चढदैछु म
बन्दैछु अझै म ताज
गर्दिन्छु सबै म नाश
चारैतिर छ एउटै आवाज
हर बिहानी साझ fake hiphop को लास
बन्दैछु अझै म ताज
गर्दिन्छु सबै म नाश
चारैतिर छ एउटै आवाज
हर बिहानी साझ fake hiphop को लास
Let's go
छैन मलाई केहिको पनि मतलब
भएन तेरो हर्कत यो हैन तेरो circus
नगर धेरै बकबक होला दाह्रा मर्मत
म उभेको जमिन तेरो लागि पहाड पर्वत
Hiphop को रक्षक मेरो नाम हो यम
सबैलाई हात्ती र नामको भ्रम
सधै नै कर्म हो मेरो लागि धर्म
चर्को आगोसंग इतिहासको जन्म
बन्दैछु अझै म ताज
गर्दिन्छु सबै म नाश
चारैतिर छ एउटै आवाज
हर बिहानी साझ fake hiphop को लास
बन्दैछु अझै म ताज
गर्दिन्छु सबै म नाश
चारैतिर छ एउटै आवाज
हर बिहानी साझ fake hiphop को लास
यो नया युग हुनसक्छ यहाँ युद्ध छैन
कोहि यहाँ शुद्ध हैन कोहि यहाँ बुद्ध
सबै ढोगी पात्र मात्र सधैभरी जात्रा लाग्छ
यहाँ को चाहिँ कहाँ गाछन मलाई धोएनी पाप लाग्छ
मलाई हराउन दे
आफ्नै दुनियाँमा रमाउन दे
पहिले जहिले म हराउदथे
आमाले सोध्थिन कमाउछस के?
भविष्यमा आफुलाई बनाउछस के?
गरिखान लाई त डराउछस के?
म चाहिँ जहिले rap बनाउदथे
Hiphop कै दुनियाँमा हराउदथे
मेरो रगत पसिना यो गित मा नि छ
तेरो बोली सिधा अलि ठिस बानी छ
यहाँ scene दामी छ rap को बिमारी छ
तर जुन गितमा नि न त्यो hit बानी छ
कसलाई दिउ म दोष?
मसंग सपनामा नि निहु नखोज
बरु अब कसरी जिउने सोच
But bill on the map पिउने हो
बन्दैछु अझै म ताज
गर्दिन्छु सबै म नाश
चारैतिर छ एउटै आवाज
हर बिहानी साझ fake hiphop को लास
बन्दैछु अझै म ताज
गर्दिन्छु सबै म नाश
चारैतिर छ एउटै आवाज
हर बिहानी साझ fake hiphop को लास
सपना अझै पुरानै छ
सपना सबै पुराउनै छ
कि सपना सबै पुरिने छ
सपनाको निशालाई पुरानै छ
यो शब्दको खेल नगर शब्दलाई झेला
शब्दमा खेल अनि शब्दलाई खेला
म शब्दको गुरु त भर्खरको चेला
गर्दिन म रेला नपर मेरो फेला
मेरो बाटो छ भिन्न
जहाँ दुश्मन र साथीलाई गाह्रो छ चिन्न
म बिहानी रात त्यति सारो खट्दिन
तर हुँदैन भात यदि आगो दन्किन्न
त्यसैले लड्दैछु म
बाधा हटाइ अगाडि बढदैछु म
नया विधि यो गिदिमा भर्दैछु म
पुरानो पिढीझै सिढीमा चढदैछु म
बन्दैछु अझै म ताज
गर्दिन्छु सबै म नाश
चारैतिर छ एउटै आवाज
हर बिहानी साझ fake hiphop को लास
बन्दैछु अझै म ताज
गर्दिन्छु सबै म नाश
चारैतिर छ एउटै आवाज
हर बिहानी साझ fake hiphop को लास