Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Komal Tyo Timro

👤 Sabin Rai 🎼 Sataha ⏱️ 4:56
🎵 2282 characters
⏱️ 4:56 duration
🆔 ID: 16976430

📜 Lyrics

कोमल त्यो तिम्रो बदन मा ढल्न मन लाग्यो
एकछिन लाई सारा भुलेर हराउन मलाइ इच्छा जाग्यो
केही कदम भए पनि हिड्न मन लाग्यो
तिमी संगै गहिराइ मा डुबि हेर्न इच्छा जाग्यो

तिम्रो आगमन ले मेरो जीवन मा
बेग्लै असर छाड्यो
हेर मेरो आँखा मा स्पष्ट देख्नेछौ
ओ याई तिम्रो नाम

सुनिदिने दैब पनि बहिरो छैन होला
कसम छ मेरो तिमिलाई
साथ कहिले छोड्ने छुइन
मलाइ हसाउ या रुवाउ फरक पर्ने छैन
चालिसके को यो कदम
बाँचुन्जेल लाई हट्ने छैन

तिम्रो मायामा डुबेको छु यति सारो कि
एकछिन नदेख्दा सारा बिरानो लाग्छ
परिचित ठाउँ पनि
ओ याई तिमी बिना

सुख होस या दुख
तिम्रो साथमा हुनेछु
जहिले तिमिलाइ मेरो सहारा चाहिन्छ
तिमिलाइ जस्तै अरुलाइ म माया गर्न सक्दिन
मेरो यहि हो अन्तिम शब्द

सुख होस या दुख तिम्रो साथमा हुनेछु
जहिले तिमिलाइ मेरो सहारा चाहिन्छ
तिमिलाइ जस्तै अरुलाइ म माया गर्न सक्दिन
मेरो यहि हो अन्तिम शब्द

तिम्रो मायामा डुबेको छु यति सारो कि
एकछिन नदेख्दा सारा बिरानो लाग्छ
परिचित ठाउँ पनि
ओ याई तिमी बिना

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings