Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Yo Samjhine MAn Chha, Nepali song

👤 Narayan Gopal 🎼 Geeti yatra dhun, NEpali songs ⏱️ 5:02
🎵 1600 characters
⏱️ 5:02 duration
🆔 ID: 16979650

📜 Lyrics

यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
तिमी नै भनिदेऊ, ए जाने निठुरी
यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
तिमी नै भनिदेऊ, ए जाने निठुरी

यी औँला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
यी औँला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका

म सक्दिन आफ्नै प्रतिविम्ब छोप्न
म सक्दिन छाती फुटाएर जोड्न
यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
तिमी नै भनिदेऊ, ए जाने निठुरी

पखाले यी आँखा पनि दृश्य उही छ
जहाँ नै म हिँडे पनि धर्ती उही छ
पखाले यी आँखा पनि दृश्य उही छ
जहाँ नै म हिँडे पनि धर्ती उही छ

न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु म जूनको उज्यालो नै छेक्न
यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
तिमी नै भनिदेऊ, ए जाने निठुरी

⏱️ Synced Lyrics

[00:24.44] यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
[00:33.14] तिमी नै भनिदेऊ, ए जाने निठुरी
[00:44.12] यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
[00:52.97] तिमी नै भनिदेऊ, ए जाने निठुरी
[01:36.78] यी औँला तिनै हुन् तिमीले चुमेका
[01:45.60] परेली यिनै हुन् तिमीले पुछेका
[01:56.74] यी औँला तिनै हुन् तिमीले चुमेका
[02:05.50] परेली यिनै हुन् तिमीले पुछेका
[02:14.38] म सक्दिन आफ्नै प्रतिविम्ब छोप्न
[02:23.16] म सक्दिन छाती फुटाएर जोड्न
[02:34.07] यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
[02:42.78] तिमी नै भनिदेऊ, ए जाने निठुरी
[03:33.33] पखाले यी आँखा पनि दृश्य उही छ
[03:42.20] जहाँ नै म हिँडे पनि धर्ती उही छ
[03:53.53] पखाले यी आँखा पनि दृश्य उही छ
[04:01.80] जहाँ नै म हिँडे पनि धर्ती उही छ
[04:10.62] न सक्छु म आकाश चिथोरेर फेर्न
[04:19.33] न सक्छु म जूनको उज्यालो नै छेक्न
[04:30.24] यो सम्झिने मन छ, म बिर्सूँ कसोरी?
[04:39.04] तिमी नै भनिदेऊ, ए जाने निठुरी
[04:51.21]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings